समाचार
सीजीको नयाँ वर्ष अफर, विद्युतीय सामान खरिदमा आकर्षक क्यास ब्याक र पक्का उपहार
इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ ।
सो स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा रु.४९,९०० सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सी.जी. ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टिभीको खरिदमा रु.५१९० बराबरको आकर्षक सीजीको स्पीकर र ५० इन्च सम्मका टि.भी.को खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् ।
त्यसैगरी ‘मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा रु.४६४० मूल्य बराबरको आकर्षक सीजीको इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् ।
यस्तै सीजी ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने रु.१५५० बराबरको सीजी भ्याकुम फ्लास्क र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् ।
यसैगरी, फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ केजी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ केजी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् ।
सीजी ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
समाचार
एलजीको नयाँ वर्ष अफर, सामान खरिदमा आकर्षक छुट र उपहार
नेपालमा एलजीका उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सलले नयाँ वर्ष अभियान…
खल्तीमा आफ्नो बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस
खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक खाता लिंक गरेमा रू. १०० बोनस पाइने भएको छ …
धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै
नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिने भएको छ । ग्लोबल मनी विक २०२२ को…
इजेड रेमिट र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता, ५५ हजारभन्दा बढी नेटवर्कबाट पैसा पठाउन सकिने
इसेवा मनि ट्रान्सफर र बिएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स् भुक्तानी…
के तपाईलाई मध्यरातमा केक चाहियो ? अब योर कोसेलीले घरमै गर्नेछ डेलिभर
के तपाईलाई मध्यरातमा केक चाहियो ? अब तपाईले चिन्ता लिनुपर्दैन् किनभने योर कोसेलील…
रुसले लगायो गूगल न्यूज माथि प्रतिबन्ध
रुसले गूगल न्यूजलाई ब्लक गरिदिएको छ । रुसले आफ्नो देशमा बन्द गरेको यो अर्काे ठूलो …
सातै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना हुँदै
युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा …
काठमाडौं, पोखरा र चितवनमा वर्ल्डलिङ्कको कन्सर्ट, निःशुल्क प्रवेशको सुविधा
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा च…
पटक पटक राहदानी विभागको सर्भरमा समस्या, ई-पासपोर्ट लिन सेवाग्राहीलाई सास्ती
राहदानी विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले सास्ती पाएका छन् । ४ दिनदेखि…
भोलि बिहानसम्म यातायात कार्यालयबाट प्रदान गरिने सेवा बन्द
यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरू भोलि बिहानसम्म बन्द हुने भएका छन् । याताय…
विदेशबाट आईएमई मार्फत पैसा पठाउँदा मिदासको निःशुल्क अनलाइन कक्षा
आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई र मिदास एजुकेसनले ई‐लर्निङ प्रवर्द्धन अभियान सुरु ग…
हेल्थटेक स्टार्टअप कम्पनी वाइजयाकमा टिम भेञ्चर्सको ३ करोड लगानी
वाइजयाक नामक एआई आधारित हेल्थटेक कम्पनीले टिम भेन्चर्सबाट ३ करोड ३ लाख ८८ हजार ५०…
एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै
एप्पलको आइफोन प्रयोगकर्ताहरुले आईओएस १५.४ अपडेटले धेरै ब्याट्री ड्रेन गरिरहेको गुना…
फेसबुकको क्रेडेन्सियल चोर्ने एप, के तपाईले पनि डाउनलोड गर्नुभएको छ ?
एन्ड्रोइडको पासवर्ड चोर्ने मालवेयरले एक लाख गूगल प्ले प्रयोगकर्ताहरुलाई संक्रमित गरेक…