कीवर्डहरू -

समाचार

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि बीमा सर्भेयर तथा बीमा अभिकर्ताको लाइसेन्स अनलाइन नवीकरण गर्न सकिने सेवाको शुभारम्भ भएको हो ।

मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

अब ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र मोबाइल वा कम्प्युटरबाट नवीकरण गर्न सक्ने जनाइएको छ ।


समाचार

लेभल फिफ्टीवान नेपालले आविष्कार केन्द्रलाई दियो ५ वटा नयाँ ल्यापटप

लेभल फिफ्टीवान नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ वटा नयाँ ल्यापटप दान गरेको छ …

विगत १५ मिनेटको गूगलको सर्च हिस्ट्री अब अब एक क्लिकमै डिलिट गर्न सकिने

अब एक क्लिक र वाइपमै गूगलको विगतको १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने भएको …

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने, सम्झौता गर्ने तयारी

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने भएका छन् । त्यस…

एनआईसी एसिया बैंकको एपबाट अब निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एसिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । बैंकले म…

स्टडी ग्रपले सुरु गर्‍यो​ इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम, अनलाइनबाटै लिन सकिने

स्टडी ग्रपले इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम सुरु गरेको छ । ग्रपले बेलाय…

सिंगापुरको आइएमडिएलद्वारा ह्वावेलाई अन्तर्राष्ट्रिय डाटा संरक्षण ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड प्रदान

सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटी (आइएमडिए) ले आफ्नो डाटा प्रोटेक्शन ट्रस्टमार्…

ग्लोबल आइएमई बैंकको धितो कर्जा अब अनलाइनबाटै लिन सकिने

ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु  गरेको छ । बैंकले मुद्दती…

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत् चरित्र हत्या गरेको आरोपमा एक महिलालाई प…

१२ औं वार्षिकोत्सव मनाउँदै अग्रणी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएस 

एमसीडब्लु बार्सिलोना २०२२ मा चाइना युनिकमको फाइभजी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरू…

आईएमएस सफ्टवेयर र फिन्पोसबीच सहकार्य

आईएमएस सफ्टवेयर र फिन्पोस ग्लोबल (फिन्पोस) बीच सहकार्य भएको छ । यससँगै संयुक्त रुपम…

सिटिजन्स बैंकको ई-केवाइसी सेवा सञ्चालन, मोबाइलबाटै केवाईसी अपडेट गर्न सकिने

सिटिजन्स बैंकले डिजिटल ई-केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवाला…

फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तर…

युक्रेनमा क्रिप्टाेकरेन्सी वैधानिक

युक्रेनको राष्ट्रपति भोल्दीमिर जेलेन्सकीले क्रिप्टो उद्योगलाई वैधानिकीकरण गर्नका लागि …

स्वास्थ्य परामर्श लिन मिल्ने एप स्मार्ट हेल्थ नेपाल सार्वजनिक

स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ…