कीवर्डहरू -

समाचार

बर्दिया गैँडा क्याम्प होटलमा सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले दाबी गरेको छ ।

बैंकले हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्ड व्यवस्था पनि गरेको छ ।

मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल सुविधा पनि उपलब्ध गराएको छ ।

सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्ने र मुद्दती खाता खोल्न आवेदनसमेत दिन सक्ने लगायतका व्यवस्था गरेको बैंकले जानकारी दिएको हो ।

समाचार

अनलाइनबाट २ लाख ठगी गर्ने एक युवा पक्राउ

अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका-६ पिपल…

भिसा नेटवर्कका प्रयोगकर्ताले अब फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

एमभिसा प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । त्…

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र आइसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकहरूलाई आवश्यक पर्…

मास्क लगाएरै फेस आइडीमार्फत आईफोन अनलक गर्न सकिने, एप्पलवाच पनि नचाहिने

एप्पलले आगामी हप्ता आइओएस १५.४ सार्वजनिक गर्ने भएको छ ।आईओएस १५.४ मा एप्पलले नयाँ …

डिजिटल माध्यमबाट अब २ अर्ब रुपैयाँसम्म राजस्व भुक्तानी गर्न सकिने

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्…

जफत भएका २० वटा ड्रोन लिलाम गर्दै नागरिक उड्डयन प्राधिकरण, सिलबन्दी बोलपत्र आह्वान 

नेपाल नागरिक उड्डयन प्राधिकरणले जफत भएका ड्रोन बिक्री गर्ने भएको छ । सम्बन्धित निकाय…

स्टार्टअप सम्बन्धि नीति बनाउँदै बागमती प्रदेश, मस्यौदामाथि छलफल

बागमती प्रदेशले विज्ञान तथा प्रविधि अनुसन्धान र नवप्रवर्तन सम्बन्धि नीति बनाउने भएको …

मासिक ८०० रूपैयाँमा क्लासिक टेकको इन्टरनेट र टिभी, साथमा स्मार्ट सेटअप बक्स निःशुल्क

क्लासिक टेकले अब मासिक ८०० रूपैयाँमा ८० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने भएको छ…

भ्रामक समाचार सम्प्रेषण गर्ने दुई युट्युबर पक्राउ

युट्युबमा भ्रामक समाचार सम्प्रेषण तथा वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई प…

इसेवाबाट स्कुलको शुल्क भुक्तानीमा निःशुल्क इन्टरनेटदेखि मेरो स्कुलको सब्सक्रिप्सन पाइने

नेपालको पहिलो भुक्तानी प्रणली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा …

जानकी टेक्नोलोजी र एक पायला फाउन्डेसन बिच स्वास्थ्य अवस्था सुधारका लागि सहकार्य 

एप्पलले एमवान अल्ट्रा चिप सार्वजनिक गरेको छ । यो चिप एप्पलको अहिलेसम्मकै सबैभन्दा शक्…

एपहरुलाई आर्काइभ गरेर स्पेस जोगाउन सकिने फिचर ल्याउँदै एन्ड्रोइड

एन्ड्रोइडले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न दिने भएको छ । अहिलेको स्मार्टफ…

इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभर…