कीवर्डहरू -

समाचार

राईड शेयरिङ एप जायर सार्वजनिक, के के छन् सुविधा ? 

राइड शेयरिङ एप जायर सार्वजनिक भएको छ । नारी दिवसको अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै जायर एप सार्वजनिक गरिएको हो ।

जायर एपबाट ट्याक्सी र मोटरसाइकल बुकिङ गर्न सकिने छ । एपमा जायर पिंकको सुविधा समेत रहेको छ, जुन सुविधाको प्रयोग गरी महिला प्रयोगकर्ताले महिला राईडर बोलाउन सक्नेछन् ।

सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालीहरुले नै विकास गरेको र नेपालीपन भएको जायर एपले नेपालमा उद्यमशिलातामा पनि जोड दिएकोले खुसी लागेको बताए ।

त्यसैगरी जायर एपका ब्राण्ड एम्बेसडर क्रिकेटर पारस खड्का र कलाकार केकी अधिकारीले जायर एपको बारेमा प्रशंशा गरेका थिए ।

\"\"

त्यस्तै यसमा जायर प्रिमियमको सेवा पनि छ । जायर एपमा छिट्टै डेलिभरीको सुविधा उपलब्ध कम्पनीले जनाएको छ । कम्पनीले यसमा आवद्ध हुने राईडरका लागि आर्थिक सहयोग र स्वास्थ्य चेकअप गर्न जायर फाउन्डेसन सिर्जना गरेको छ ।

शुरूवाति समयमा कमिसन नलिने पनि कम्पनीले जानकारी दिएको छ । साथै चालकका लागि इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । जायरको एक्सक्लुसिभ पेमेन्ट पार्टनरको रुपमा आईएमइपे र टेक्नोलोजी पार्टनर सनबी  रहेको छ ।  एपको बारेमा थप जानकारी लिन वा डाउनलोड गरेर प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।


समाचार

एक लाख बढीले डाउनलोड गरे फाइनान्सियल नोटिसेस एप, थपिए नयाँ फिचर

फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णर…

एआई स्टार्टअप कम्पनी डकसुमोले उठायो ४३ करोड बीउ पूँजी, सयौं रोजगारी सिर्जना गर्ने लक्ष्य 

एआई स्टार्टअप कम्पनी डकसुमोले करिब ४३ करोड रूपैयाँ लगानी उठाएको छ । सन् २०१९ मा स्…

डिशहोमले ‘रगतका कथाहरू’ सिरिज बनाउने

डिशहोमले ‘रगतका कथाहरू’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पह…

भ्रामक समाचार सम्प्रेषण गर्ने युट्युबर पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा एकजना युट्युबरल…

हात्तिगौडा, बुढानिलकण्ठमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन 

नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तिगौडा, बु…

नेपाल बैंकका ग्राहकहरूलाई पोखराको अतिथि रिसोर्टमा छुट

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशत छुट हुन…

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्…

नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्मले अब अनुमति लिनुपर्ने (नियमावलीसहित)

अब नेटफ्लिक्स, अमजेन प्राइम, सोनी लिभ, हट स्टार जस्ता ओभर दी टप (ओटीटी) प्लेटफर्मले …

एफवान सफ्टका केही रोचक तथ्य

नेपालको वित्तीय सेवामा प्रविधि मार्फत सहजीकरण गर्ने पायोनियर कम्पनी हो ‘एफवानसफ्ट’ …

एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदाय…

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा 

नेपाल टेलिकमले पर्यटकिय गन्तव्य ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालन…

सजिलो मर्मत सेवामा ट्रु नर्थ एशोसिएट्सले १० करोड लगानी गर्ने

ट्रु नर्थ एशोसिएट्सले सजिलो मर्मत सेवामा १०० मिलियन अर्थात १० करोड रूपैयाँ लगानी ग…

विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा रोबोटिक प्रविधिबाट शल्यक्रिया

नेपालमै पहिलो पटक रोबोटिक आर्म प्रविधिबाट विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बु…

वैशाखदेखि पूर्ण रूपमा सञ्चालनमा आउँदै एमडीएमएस, आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने  

नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम…

हाम्रो पात्रोको फेलोशीप प्रोग्राम मार्च १५ देखि आयोजना हुने, यी विद्यार्थी छनौटमा पर्न सफल

हाम्रो पात्रोले आफ्नो फेलोशीप प्रोग्रामका लागि मागेको विद्यार्थीहरुको सूची सार्वजनिक …