कीवर्डहरू -

समाचार

स्मार्ट टेलिकमले ल्यायो २०० मा स्मार्ट ‘एसएमइ कग प्लान’

स्मार्ट टेलिकमले ‘एसएमइ कग प्लान’ योजना ल्याएको छ । यो योजना साना र मध्यम आकारका उद्यमीहरूलाई उत्कृष्ट सञ्चार प्रदान गर्न समर्पित गरिएको कम्पनीले जनाएको छ ।

साना र मझौला उद्यमहरूले यस योजना अन्तर्गत अनलिमिटेड भ्वाइस कल, एस.एम.एस र डाटा प्याकहरू लगायतका लाभहरू प्राप्त गर्न सक्छन् ।

यस योजना अन्तर्गत कुनै पनि कम्पनीमा आबद्ध कर्मचारीहरूले भ्वाइस कल र एसएमएसको सीमित उपलब्धताको बारेमा चिन्ता लिनु पर्दैन ।

स्मार्ट एसएमइ कग प्लानमार्फत कम्पनीको सदस्यता भएको मोबाइल नम्बरहरु बीच कुराकानी गर्न असीमित भ्वाइस कलहरू प्रदान गर्दछ ।

कम्पनी तथा व्यवसायमा कार्यरत कर्मचारीहरूले नियमित सञ्चार र निर्धक्क कुराकानीको लाभ उठाउन सक्नेछन् । साथै, नियमित न्युज तथा अपडेटसमेत प्राप्त गर्न सक्नेछन् ।

मात्रै २ सय रुपैयाँको सुपथ मूल्यमा देशभरका प्रयोगकर्ताहरूले यस योजनामा निम्न लाभहरू प्राप्त गर्न सक्छन्

– संस्थाभित्र असिमित भ्वाइस कल र एसएमएस

– ५जीबी डाटाप्याक (२जी र ४ जी)

– अफलाइन १५० मिनेट भ्वाइस कल

– अनलाइन १५० मिनेट भ्वाइस कल

– अफलाइन १५० एसएमएस

– अनलाइन १५० एसएमएस

– अनलाइन ३०० मिनेट भ्वाइस कल

– अनलाइन ३०० एसएमएस

समाचार

पशुपतिनाथमा अब अनलाइनबाटै विशेष पूजा, पूजाको प्रसाद विश्वभर डेलिभर 

पशुपति क्षेत्र विकास कोषले अनलाइनबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था …

एनएमबिका ग्राहकहरुलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आउनु भएका ब्यक्ति …

एभरेष्ट बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र …

मोबाइल वर्ल्ड कंग्रेसको पूर्वसन्ध्यामा ओप्पोको ‘सस्टेनेबिलिटी रिपोर्ट’

बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा ओप्पोले ‘२०२१ ओप्प…

जियोस्पाटियल वर्ल्ड फिफ्टी राइजिङ स्टारमा नेपालका उत्तम पुडासैनी

नेपाल फल्याइगं ल्याबका निर्देशक तथा नक्साको सहसंस्थापक उत्तम पुडासैनी जियोस्पाटियल …

ह्वावेद्वारा इन्टेलिजेन्ट र्यान वायरलेस आर्किटेक्चर जारी

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्व…

युक्रेनमा मस्कले सुचारु गरे स्टारलिकं स्याटेलाईट ब्रोडब्याण्ड सेवा

स्टारलिकं सेवा युक्रेनमा पनि सुचारु गरिएको छ । स्टारलिकंका संस्थापक एलन मस्कले आफ्न…

दराज र आइएमई पेबीच सम्झौता, ग्राहकलाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । …

आइएमई पे र दराजबीच सम्झौता, भुक्तानीमा प्रयोगकर्तालाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । …

दुई दर्जन आविष्कार अन्तिम चरणमा

प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अ…

नेपाली पात्रोको सिईओमा सन्तोष कुमार देवकोटा नियुक्त

डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लेटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार …

बजेट पसल डटकमबाट सामान खरिद गर्दा गरिमा विकास बैंकका ग्राहकलाई ५ प्रतिशत छुट

गरिमा विकास बैंकले ई–कमर्श साइट ‘बजेट पसल’ डट कमसँग सम्झौता गरेको छ । सम्झौता अन…

अयोग्य नोट धुल्याउन राष्ट्र बैंकले ल्यायो मेसिन, यसरी गर्छ काम

तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनक…

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर

नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा  ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्…