कीवर्डहरू -

समाचार

हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न

हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न भएको छ । हल्टप्राइज एट एसएमसी कलेजमा ओरियन्टेसनबाट सुरु भएको हल्टप्राइज कार्यक्रममा पाँच ओटा सेसन आयोजना गरिएको थियो ।

यसमा उद्यमशीलतामा आधारित टक सिरिज, वर्कशप र अरु विभिन्न रमाइलो सेसनहरु आयोजना गरिएको थियो । यसमा एसएमसीका सदस्यहरुले राम्रो सहभागिता देखाएका थिए ।

कार्यक्रममा ८ जना टोली सहभागी भएका थिए । कार्यक्रमको सञ्चालन अनु घिमिरेले गरेकी थिइन् । कार्यक्रमको निर्णायक टोलीमा हृदय कडेँल, चिरञ्जिीवी अधिकारी र रितेश घिमिरे रहेका थिए ।

एसएमसी कलेजका निर्देशक बिदुर प्रसाद लोहनीले आयोजक हल्टप्राइजलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफलताका लागि आभार व्यक्त गरेका थिए ।

सबै सहभागी टिमलाई आफ्नो आईडिया पिच गर्न ४ मिनेट प्रदान गरिएको थियो जसमा क्यू एण्डए सेसन पनि समावेश गरिएको थियो ।

कार्यक्रमको विजयी टिम छुट पाम न भएको थियो । त्यस्तै रनर अप ड्रिमर टिम भएको थियो र दोस्रो रनर अप टिम एना भएको थियो । सबै विजयी टिमलाई प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

समाचार

ड्राइभिङ लाइसेन्स लिन सास्ती

सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणक…

आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

आज मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । नेपालसहित विश्वभर विश्व उपभोक्ता अधि…

भोलिदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

यातायात व्यवस्था विभागले मंगलबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द गर्ने भए…

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससंगै परम्परा…

विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा आयोजना भएको हल्ट प्राइजको फिनाले सम्पन्न

बिपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (बिपिकेआईएचएस) मा सफलतापूवर्क हल्टप्राइज सम्…

डिशहोम फाइबरनेटका ग्राहक एक लाख

डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।

वैदेशिक रोजगारी सम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै पाइने भएको छ । वैदेशिक…

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई \'एयर रेड\'को चेतावनी दिने

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भए…

एआईले ल्याएको व्यवसायिक परिवर्तन र मेशिन लर्निङ्ग बारे सिकाउँदै टेक वेबिनार

कोड फोर चेन्जले सातै प्रदेशमा कोड फेस्ट आयोजना गर्ने भएको छ । यही मार्च र अप्रिलमा कोड फोर चेन्जले कोडफेस्ट २०२२ आयो…

बिटकाेइन क्यास मेसिनलाई बन्द गर्न बेलायतकाे निर्देशन

गैरकानूनी ढगंले चलिरहेको बिटकोइन क्यास मेशिनलाई बेलायतको वित्तिय आचरण प्राधिकरणल…

नबिल बैंकद्वारा एसएमई ग्राहकहरूको क्षमता अभिवृद्धि कार्यक्रम संचालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीह…

नबिल बैंकद्वारा एसएमईका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीह…

ई-पासपोर्ट लिन खेताला

विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको प…

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य भएको छ । बैंकले मोबाइल …