कीवर्डहरू -

समाचार

डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा सम्बन्धी निर्देशिका जारी (निर्देशिकासहित)

सरकारले डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ जारी गरेको छ । बिहीबार भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले उक्त निर्देशिका राजपत्रमा प्रकाशित गरेको हो ।

डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवालाई सरल, सहज, छिटो, छरितो तथा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नै देशभरका मालपोत कार्यालयबाट अनलाइन सेवा सुरु गरेको भए पनि निर्देशिका तयार भएको थिएन । अब निर्देशिका तयार भएसँगै काममा झनै सहज हुनेछ ।

मन्त्रायले अनलाइनबाटै सेवा प्रदान गर्न मेरो कित्ता सिस्टमको विकास गरेको छ । जसबाट कित्तानापी नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट, प्लट रजिष्टर प्रिन्ट, फिल्ड रेखांकन, राजस्व भुक्तानी लगायतका काम गर्न सकिने छ ।

मेरो कित्ताबाट सेवा लिन निवेदकले अनुरोध गर्दा आफ्ना नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र जग्गाधनी प्रमाणपूर्जाको स्क्यान गरी इमेज ढाँचामा अपलोड गर्नुपर्नेछ ।

यस्तो छ निर्देशिका


समाचार

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न पदमा रोजगारीको विज्ञापन खुलाएक…

मोबाइल खुद्रा विक्रेतालाई नबिल बैंकले कर्जा दिने

नबिल बैंकले मोबाइल खुद्रा विक्रेता व्यवसायीलाई कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।…

उपभोक्तामा डिजिटल साक्षरता भएन भने प्रविधिको दुरूपयोग बढ्छः सञ्चार सचिव डा. अर्याल

हाम्रो दैनिकीलाई सहज बनाउनेदेखि सरकारी र निजी सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रय…

भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिष्टममा आबद्ध हुन निर्देशन

राजस्व अनुसन्धान विभागले अझै पनि कतिपय कारोबार मालवस्तु ढुवानी साधनको अनुगमन (भे…

विद्यार्थीका लागि सर्च एजुकेसनले सार्वजनिक गर्‍यो ओभरसिज एजुकेशन पोर्टल र एप

मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफ…

एनसेलको गज्जबको दैनिक जीबी प्याक, अब १९९ रूपैयाँमा १४ जीबी डेटा

एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँद…

जर्मनीमा चिप निर्माण गर्न १९ बिलियन डलर लगानी गर्दै इन्टेल, ३ हजारलाई रोजगारी

इन्टेलले जर्मनीमा चिप निर्माण गर्ने उद्योग खोल्न १९ बिलियन डलर लगानी गर्ने भएको छ । …

१२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई १८.६ मिलियन डलर जरिवाना

मेटालाई १२ ओटा जिडिपिआर सान्दर्भिक डेटा ब्रिचहरुका लागि १८.६ मिलियन डलर जरिवाना …

एनएमबि बैंकमा भिडिओ कलबाट खाता खोल्दा डिम्याट र मेरो शेयर अनलाइनबाटै लिन मिल्ने

एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी …

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेण्टबाट पनि पाइने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा …

थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन गोल्छा ग्रुपको आर्थिक सहयोग

गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग …

अनलाईनबाट ठगी गर्ने एकजना पक्राउ

सामाजिक सञ्जाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्न…

स्टार्टअप वा इन्नोभेटिभ आइडियालाई क्यान इन्फोटेकमा सहभागी हुने अवसर, यसरी दिनुहोस् आवेदन 

क्यान महासंघले स्टार्टअप तथा इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई क्यान इन्फोटेक २०२२ म…

क्यान इन्फोटेकको ८० प्रतिशत स्टल बुकिङ

आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्या…