कीवर्डहरू -

समाचार

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको सयुक्त आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको हो ।

यस प्रतियोगितमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका सातै प्रदेशका बालबालिकाहरू सहभागी हुन सक्ने छन् ।

बालबालिकाहरूले अनलाइन बाल सुरक्षा, डिजिटल साक्षरता, अनलाइन बाल सुरक्षामा बाल क्लब, स्थानीय तह, सरकारको भूमिका, अनलाइन संसारमा अवसर र राम्रा अभ्यास, आर्टिफिसियल इन्टेलिजेन्स र अवसर, विकासमा सूचना, सञ्चार तथा प्रविधि जस्ता विषयमा भिडियोमा बनाइ पठाउन सक्नेछन् ।

यी विषयहरूमा एक वा एकभन्दा बढी भिडियो बनाई भाग लिन सकिने छ । भिडियोको अवधि अधिकतम २ मिनेटसम्मको हुनुपर्नेछ । भिडियो एमपी फोर फर्म्याटमा हुनेछ । भिडियो प्रदेशअनुसार तोकिएको इमेलमा पठाउनु पर्नेछ ।

भिडियो नेपाली वा अंग्रेजी भाषामा बनाउन सकिने छ । भिडियो व्यक्तिगत वा सामुहिक रूपमा बनाउन सकिने छ । भिडियो बनाउँदा जाति, भाषा, धर्म, लिंग, बूगोल वा अन्य कुनै आधारमा आक्षेप लाग्ने वा भेदभाव हुने विषयवस्तु समावेश गर्न पाइने छैन् ।

यस्तो छ प्राधिकरणको सूचना

समाचार

धनगढीमा डिशहोम फाइबरनेट सह वितरक शोरुम

धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाईब…

विन्डोज ११ का नयाँ फिचर लिक, के के हुन् ती फिचर ?

विन्डोज ११ मा सार्वजनिक हुने फिचरहरु लिक भएका छन् । विन्डोज ११ मा अब धेरै नयाँ फि…

बालाजुमा पनि डिशहोम फाइबरनेटको सह-वितरण शोरूम

नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले काठमाण्डौं बालाजुको…

विगत ३९ वर्षमा निन्टेन्डोले विक्री गर्‍यो ६ खर्ब ३५ अर्ब बढी गेम

निन्टेन्डोले विगत ३९ वर्षमा ६ खर्ब ३५ अर्ब बढी गेमहरु विक्री गर्न सफल भएको छ । एनईएस…

इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नब…

रिसाइकल गरिएको माछा मार्ने जालोबाट ग्यालेक्सी डिभाइस निर्माण गर्दै सामसङ

सामसङका आगामी ग्यालेक्सी डिभाइसहरु रिसाइकल गरिएको माछा मार्ने जालोबाट निर्माण गरि…

नेपाली राजदूतावास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू

आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी …

निफ्राको लगानीमा पाँचखालमा स्मार्ट सिटी बनाइने

पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएक…

टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या देखिएको छ । टेलिकमको सो…

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ २०७८ माघ २३ गते ‘सुरक्षित इन्टरनेट द…

हल्ट प्राइज आईओईको सेमिफाइनल सम्पन्न, १८ टिम फाइनलमा प्रवेश

हल्ट प्राइज एट आईओईले सेमिफाइनल सम्पन्न गरेको छ । बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इ…

आठ वर्षपछि क्रोमको लोगो परिवर्तन

गूगलले क्रोमको आइकन पुनः रिडिजाईन गरेको छ । आठ वर्षको अन्तराल पछि यो लोगो परिवर्त…

हल्ट प्राइज आईओई पुलचोक क्याम्पसको ‘टर्निङ्ग ड्रिम टु रियालिटी’ कार्यशाला सम्पन्न

हल्ट प्राइज आईओई पुलचोक क्याम्पसले बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’, ५ वर्षसम्म मोबाइल बैंकिङदेखि डिम्याट खाता निःशुल्क

एनआईसी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्रा…

सरस्वती पूजाको अवसरमा आईटी कोर्षमा ४० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

ब्रोडेवे इन्फोसिसले सरस्वती पूजाको अवसरमा आफ्ना आईटी कोर्षमा ४० प्रतिशत छुट दिने भए…