समाचार
नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ?
नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हालसम्म ४९ हजार १९३ जनाले प्यान नम्बर लिएका हुन् ।
सम्भव भएसम्मका सबै सुविधाहरू नागरिक एपबाट दिने उद्देश्यले शुरू गरिएको नागरिक एपमा अहिले १५ सरकारी निकायमा २६ सेवाहरू एपमा उपलब्ध छन् ।
नागरिक एपबाट प्यान नम्बर लिन शुरूमा एपमा खाता खोल्नुपर्ने हुन्छ र आफ्नो नागरिकता पुष्टि गराउनुपर्ने हुन्छ । पुष्टि गर्न नागरिकता लेखिएको ठाउँमा क्लिक गर्नुहोस् र आफ्नो नागरिकता नम्बर, जारी भएको मिति तथा जिल्ला र जन्मभएको मिति राख्नुहोस् ।
तपाईले दिएको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेमा तत्कालै पुष्टि हुनेछ । तर यदी नागरिक एपमा खाता खोल्दा यो पक्रिया पुरा गर्नुभएको छ भने फेरि गरिरहनु पर्दैन् ।
त्यसपछि प्यान लेखिएको ठाउँमा क्लिक गर्नुहोस र रजिष्टर प्यानमा क्लिक गर्नुहोस् । अनि आफुलाई पायक पर्ने राजस्व कार्यालय छनोट गर्नुहोस् र पुनः अगाडि बढ्नुहोस् । अब त्यहाँ तपाईले प्रमाणिकरण गराएका विवरण स्वत भरिएर आउनेछन् ।
यति गरिसकेपछि आफ्नो मोबाइलबाट आफ्नो पासपोर्ट आकारको तस्वीर खिच्नुहोस् । तपाईंको मोबाइलमा यस अघि नै तपाईंले पासपोर्ट आकारको फोटो राख्नुभएको छ भने त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।
फाराममा छुटेका सबै विवरण थप्नुहोस् र गलत विवरण सच्याएर अगाडि बढ्नुहोस् । यति गरेसँगै तपाईंको निवेदन तयार भयो । अब अन्तिममा दायाँतर्फ रहेको बुझाउनुहोस् लेखिएको स्थानमा दबाउनु भयो भने तपाईंको प्यान दर्ता प्रक्रिया पुरा हुन्छ । अनि नागरिक एपमै आफ्नो प्यान कार्ड पाउन सकिन्छ ।
समाचार
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आ…
टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस
नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनक…
आईटी कम्पनी योङ माइन्ड्सले मनायो १५ वार्षिकोत्सव, उत्कृष्ट ६ कर्मचारीलाई अवार्ड प्रदान
सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले आफ्नो १५ वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिबार …
ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर
ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत …
भोलिदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबा…
एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब प्रति मिनेट रु १.६२ मा कुनै पनि नेटवर्कमा कल गर्न सकिने
एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन स…
एलिना इन्फोटेकको शाखा काठमाडौंमा विस्तार, हरेक सामानमा ५ देखि १० प्रतिशतसम्म छुट
विराटनगरको एलिना इन्फोटेक काठमाडौंमा विस्तार भएको छ । शुक्रबार काठमाडौंमा एलिना …
पठाओले सुरु गर्यो इन्स्योरेन्स हेल्पलाइन
लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटन…
अनलाइनबाट आइफोन मगाएर पैसा नदिइ फरार भएका युवक पक्राउ
प्रहरीले अनलाइनबाट मोबाइल फोन अर्डर गरेर लिएको र अर्कैको घर देखाई फरार भएको आरोप…
आईतबारदेखि इसेवाबाटै बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने
बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरणको शुल्क अब इसेवा मार्फत भुक्…
हल्ट प्राइज एसएमसीको बिजनेश प्लानिङ सेसन सम्पन्न
हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको बिजनेश प्लानिङमा पहिलो …
अब अनलाइनबाटै ५ लाखसम्म कर्जा पाइने, विद्युतीय कर्जा सम्बन्धि मार्गदर्शन जारी
नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुन कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धि म…
वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले…
हुवावेको फाइभजी आरएएन तेस्रो वर्ष पनि अग्रणी स्थानमा
हुवावेको फाइभजी आरएएन पोर्टफोलियो ग्लोबल डाटाको २०२१ दोस्रो अर्धवार्षिक मूल्याङकनमा…
फोर्ब्समा २०० मिलियन अमेरिकी डलर लगानी गर्दै बाइनान्स
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले फोर्ब्समा २०० मिलियन अमेरिकी…