कीवर्डहरू -

समाचार

सेक्युरिटी समस्या समाधान गर्न आईओएस र म्याकओएसको पछिल्लो अपडेट सार्वजनिक

एप्पलको पछिल्लो आईओएस र म्याकओएस अपडेटले वेब सेक्युरिटी समस्या समाधान गरेको छ । एप्पलले हालैमा आईओएस १५.३.१, म्याक ओएस मोनटेरे १२.२.१ र वाच ओएस ८.४.२ अपडेट सार्वजनिक गरेको छ ।

वेबकिट सेक्युरिटी समस्यालाई ठिक गर्नका निम्ति याो सेक्युरिटी अपडेट सार्वजनिक गरेको हो । वेबसाईटहरुको बगले प्रयोगकर्ताको डिभाइसमा आरबिटरी कोड प्रयोग गर्नसक्ने हुँदा यो अपडेट सार्वजनिक गरिएको हो ।

धेरैजनाको प्रयोगकर्ताको डिभाइसमा यस्तो समस्या देखापरिरहेको थियो र समस्यालाई निर्मूल पार्न कम्पनीले प्याच सार्वजनिक गरेको हो ।

म्याक ओएस अपग्रेडले म्याकबुकहरुको ब्याट्री ड्रेन हुने समस्यालाई पनि ठिक गर्ने गर्दछ । एप्पलले सन् २०२२ मै सार्वजनिक गरेको यो तेस्रो अपडेट हो । आक्रमणकारीहरुलाई डेटा ब्रिच गर्ननदिन एप्पलले सक्दो प्रयास गरिरहेको छ ।

समाचार

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच भुक्तानी फछ्र्योट सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोज…

क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्छौः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन …

वाईफाई सिक्स राउटरसहित डिशहोमले ल्यायो ‘मेगाफाई’, अब १७९९ रूपैयाँमा ३०० एमबीपीएस इन्टरनेट

डिशहोम फाइबरनेटले ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको छ । वाईफाई…

सामसङले आफ्ना फ्ल्यागशिप फोनमा चार वर्षसम्म एन्ड्रोइड अपडेट दिने

सामसङले आफ्नो फ्ल्यागशिप डिभाइसहरुमा चार वर्ष सम्म एन्ड्रोइड अपग्रेड दिने घोषणा गरेको…

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध, प्रभु पेका ७ लाख प्रयोगकर्तालाई भुक्तानीमा झनै सहज

पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता का…

स्थानीय तहको निर्वाचनमा सीसीटीभी, क्यामरा, ड्रोन लगायतका प्रविधि प्रयोग गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतद…

नेपाली राजदूतावास मलेसियाबाट ई-पासपोर्ट जारी गर्न शुरू, पहिलो दिननै ३३ जनाको लाइभ इनरोलमेन्ट

नेपाली राजदूतावास मलेशियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको…

स्मार्ट डोकोले ल्यायो ‘डोकोभरी माया’ अफर

भ्यालेन्टाईन्सको अवसरमा स्मार्ट डोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ  । यस अफरमा ग्र…

भारतका अस्पतालमा चिकित्सा सुविधामा सहज भुक्तानीका लागि भिजा र वैदम बिच सहकार्य

डिजिटल भुक्तानीलसंस्था भिजाले स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा …

ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा

गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू …

गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन

नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ विटिएस टावर सञ्चा…

जटिल बन्दै विद्युतीय बसको कर विवाद

भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युती…

महेन्द्रनगरमा डिशहोम डिलर दाईलाई सम्मान

डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको  छ ।  महेन्द्रनगर सेन्टरमा एक कार्यक्रम…

क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको पुनः आह्वान, साक्षरता सामग्री प्रकाशन

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न पुनः आह्वान गरेको छ । मंगलबार क्…

६९५ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले…