कीवर्डहरू -

समाचार

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले नेटवर्किङ व्यवसायमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।

पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् । ठगी गरेको भन्दै एकजना पिडितले दिएको उजुरीका आधारमा रोल्पा घर भई हाल घोराही बस्ने ३ जनालाई पक्राउ गरेको हो ।

उनीहरू ३ जनाको नाम गोप्य राखिएको छ । दुई महिनामै पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइपर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो एक सूचना प्रकाशित गर्दै परामिड शैलीका नेटवर्किङ कारोबार नेपाल अवैध रहेको भन्दै त्यस्तो कारोबार गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

समाचार

स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू 

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयम…

फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने

आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बि…

एनसेलको ‘ननस्टप टाइम प्याक’ सार्वजनिक, अब छोटो समयका लागि पनि डेटा प्याक लिन सकिने

एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्था…

टेलिकमले घटायो अन्तर्देशीय अन्तरआबद्धता शुल्क, एनसेल तथा स्मार्टको सिममा कल गर्दा कम शुल्क पर्ने 

नेपाल टेलिकमले आज मिति २०७८ माघ १८ गते देखि कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्…

अनलाइन बजेट पसलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइ…

प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त  

प्रधानमन्त्री शेर बहादुर देउवाको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर  दिपेश विष्ट…

१८ औं वार्षिकोत्सवको अवसरमा टेलिकमको अफर, ६९ रूपैयाँमा अनलिमिटेड डेटा

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ सार्वजनिक गर…

कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ? 

प्रविधि क्षेत्र पुनः संसारको मूल्यवान उद्योग (इन्डस्ट्री) हुन सफल भएको छ । ब्राण्ड डाइर…

खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत अब सहजै रकम भुक्तानी गर्न सक्ने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा…

बढ्दै अनलाइन जुवाको जालो

महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’…

आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने एनसेलको योजना

एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा…

आईएमई लाईफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मास्कट सार्वजनिक

आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजन…

जो रोगनले कोभिड सम्बन्धि गलत जानकारी फैलाएपछि कन्टेन्ट एडभाइजरी राख्दै स्पटिफाई

स्पटीफाईले कोभिड १९ को पोडकास्टहरुका लागि कन्टेन्ट एडभाइजरी राख्ने भएको छ । स्पटीफा…

रेष्टुरेन्टमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ, मोबाइलसहित ६ लाख १९ हजार नियन्त्रणमा

अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परि…

संसारकै मूल्यवान कम्पनीमा एप्पल, शीर्ष १० मा कुन कुन परे ? 

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरे…