समाचार
के तपाईको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो ? अब सात दिनसम्म यसरी लिनुहोस् सापटी सुविधा
क्लासिक टेकका ग्राहकहरूले अब सातदिन सम्म सापटी सेवा पाउने भएका छन् । क्लासिक टेकको रिचार्ज सकिएमा यो सेवा प्रयोग गर्न सकिने छ ।
घरमा भएको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो तर तत्काल तिर्नलाई तपाईसँग पैसा छैन् वा घरबाहिर हुनुहुन्छ भने यो सुविधा उपयोगी हुनेछ । क्लासिक टेकको मोबाइल एपबाट सापटी सेवा प्रयोग गर्न सकिने छ ।
रिचार्ज गरेपछि सापटी सेवाबाट लिएको सुविधा काटिने कम्पनीले जनाएको छ । ६ महिना र १२ महिनाको सेवा लिएका ग्राहकले शुरूमा ४ दिन र त्यसपछि ३ दिन गरी ७ दिन सम्म सापटी सेवा प्रयोग गर्न सक्ने छन् ।
त्यस्तै २ महिना र ३ महिनाको सेवा लिएका ग्राहकले शुरूमा २ दिन र त्यसपछि १ दिन गरी ३ दिनसम्म सापटी सेवा लिन सक्नेछन् । साथै एक महिनाको सेवा लिएका ग्राहकले २ दिनको रिचार्ज सापटी पाउनेछन् ।
क्लासिक टेक नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी हो । क्लासिक टेक देशभरका ७४ जिल्लामा फैलिएको छ । हाल कम्पनीले १५० देखि १ हजार एमबीपीएससम्मको इन्टरनेट वितरण गर्दै आएको छ ।
समाचार
काठमाडौंको प्रवर्द्धन गर्ने इन्नोभेटिभ आईडिया माग, उत्कृष्ट १० आईडियालाई ५ लाख बीउपुँजी
काठमाडौं महानगरपालिकाले युवा उद्मयमीहरूबाट काठमाडौंको प्रवर्द्धनका लागि इन्नोभेटिभ…
लक्ष्मी बैंकको क्राउडसोर्सिङ प्रतियोगिता, विजेतालाई बैंकको ब्राण्ड फिल्म बनाउन २० लाख
लक्ष्मी विकास बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि न…
मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटेल ड्यानडलियनमा विशेष छुट
मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्रयानडलियनसँग व्यावसायिक सम्झौतामा हस्…
हल्ट प्राइज एसएमसीको पहिलो सेसन सम्पन्न
हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएससी) ले आफ्नो पहिलो इन्फर्मेसन सेसन सफलतापूर्वक…
शनिबार टेलिकमको भीओएलटीई कल निःशुल्क
नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार दिनभर निःशुल्क भीओएलटीई क…
सीजी नेटको नयाँ अफर, अब १५ दिन निःशुल्क ट्राई गरेपछि मात्रै इन्टरनेट खरिद गर्न सकिने
इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले ‘१५ डेज फ्री ट्रायल’ नामक नयाँ अफर ल्याएको …
अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्नुस्, कोही लागेको भए सूचना दिनुस्ः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्न आग्रह गरेका छन् । बिहिबार…
दराजको ‘सेलिब्रेट लभ’ अभियान, निःशुल्क सिपिङसँगै ६० प्रतिशतसम्म छुट
दराजले २०२२ को पहिलो अभियान ‘सेलिब्रेट लभ’ घोषणा गरेको छ । यो अभियान २१ माघ (फ…
जोरपाटीमा डिशहोम फाइबरनेटको सह-वितरण सोरुम
इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाईबरनेटले काठमाण्डौंको जोरपाटीमा पनि सह-वितर…
जिमेलमा वर्कस्पेस प्रयोगकर्ताका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर सार्वजनिक हुँदै
फेब्रुअरी ८ देखि जिमेलमा वर्कस्पेस प्रयोगकर्ताहरुका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर …
यी अस्पतालमा अब इसेवाबाटै अपोइन्टमेन्ट लिन सकिने
नेपालमा अनलाईन मार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पता…
साओमी नेपालको नयाँ कन्ट्री महाप्रबन्धकमा पाण्डा, आगामी मार्चदेखि जिम्मेवारी सम्हाल्दै
साओमी नेपालका कन्ट्री जेनरल म्यानेजरमा अमित कुमार पाण्डा नियुक्त हुने भएका छन् । उन…
३ महिनामा हाम्रो पात्रोको टेलीहेल्थबाट ५०० बढीलाई सेवा, औषधि अर्डर गर्न मिल्ने सुविधा आउँदै
नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा ३ महिनामा ५०० भन्दा बढ…
कुन कुन जिल्लाबाट लिन सकिन्छ ई-पासपोर्ट ?
मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरे…
सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास
संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबा…