कीवर्डहरू -

समाचार

एलन मस्कको प्राइभेट जेट ट्रयाक गर्ने ट्विटर बट बन्द गर्न १९ वर्षिय युवाले मागे ५० हजार डलर

१९ वर्षीय ज्याक स्वीनीले एलन जेट नामक ट्वीटरबट निर्माण गरेका छन् । यसले एलन मस्कको निजी जेट उड्ने र अवतरण गर्ने समय ट्वीट गर्ने गर्दछ ।

यो बोटले निजी जेटमा ट्रयाकरको रुपमा काम गर्ने गर्दछ । यसको बारेमा प्राटोकलले स्टोरी सार्वजनिक गरेपछि ज्याक स्वीनी चर्चामा आएका हुन् ।

ज्याक स्वीनीले मस्कसँग ५० हजार अमेरिकी डलर मागेका छन् र मस्कले यो रकम दिएमा उनले जेटलाई ट्रयाक गर्न बन्द गर्ने वाचा पनि गरेका छन् ।

स्वीनीसँग अरु बोटहरु पनि रहेका छन् जसले सार्वजनिक रुपमा उपलब्ध रहेको एयर ट्रयाफिक डेटालाई प्रयोग गरेर बिल गेट्स, जेफ बेजोस जस्ता व्यक्तित्वहरुको प्राइभेट प्लेनलाई पछयाउने गर्दछ ।

एलनजेट आकउन्ट उनको सबैभन्दा चर्चित काम हो किनभने त्यस ट्वीटर अकाउन्टमा स्वीनीको १ लाख ८० हजार फलोअर रहेका छन् ।

यो अकाउन्टलाई एलन मस्कले समेत याद गरेका छन् र आफ्नो सुरक्षामा खतरा आउने हुँदा तयो ट्वीटर अकाउन्टलाई हटाउन पनि आग्रह गरेका छन् जसका लाथि ज्याक स्वीनीले मस्कसँग ५० हजार अमेरिकी डलर माग गरेका हुन् ।

मस्कले भने त्यो अकाउन्ट डिलिट गर्नका लागि ५ हजार अमेरिकी डलर दिने भनेका छन् ।  ५० हजार डलर दिएमा मलाइए कलेजको शुल्क तिर्न र एउटा गाडी वा मोडेल थ्री खरिद गर्न दिने स्वीनीको भनाइ छ ।

मस्कले म यसको बारेमा विचार गर्छ भनेर बताएका छन् र त्यसपछि दुवै पक्षबाट अरु कुनै कुरा गरिएको छैन् ।

समाचार

जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्दै ह्याकर 

आक्रमणकर्ताले ईमेलमा जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्ने …

विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूको भाडा अब क्यूआर कोड स्क्यान गरेर तिर्न सकिने

मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी …

५ जना खेलाडीले छाडे नेपालको लोकप्रिय पब्जी मोबाइल टिम ‘डिआरएस’

युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन …

विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा मोबाइल फाेन चलाउन राेक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित कामम…

नेपाली भाषामा पनि प्रकाशित भयो बिटकोइन ह्वाइट पेपर

नेपाली भाषामा पनि बिटकोइन ह्वाइट पेपर प्रकाशित भएको छ । यो ह्वाइट पेपर नेपाली यु…

महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने व्यक्ति एयरपोर्टबाटै पक्राउ

महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।…

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिना बोनस

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिनासम्म बोनस पाइने भएको छ । क्लासिक टेकका  ग्…

नागरिक एपबाटै अब क्युआर कोडसहितको खोप कार्डका लागि आवेदन दिन सकिने 

अब नागरिक एपबाटै कोरोना भाइरसविरूद्धको खोपका लागि आवेदन दिन र क्युआर कोडसहितको …

व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राखे सरकारले कारवाही गर्ने

सरकारले व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर  सामाजिक सञ्जालमा राख्नेलाई कार…

रेमिट्यान्स सेवाका लागि राष्ट्र बैंकबाट हाम्रो पात्रोले पायो लाइसेन्स

हाम्रो पात्रोले नेपाल राष्ट्र बैंकबाट मनी रेमिट्यान्सको लाइसेन्स पाएको छ । केन्द्रिय ब…

अब कतारबाटै इसेवा वालेटमा पैसा पठाउन सकिने

मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको ईसेवा…

हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न, मशुरका टिमले बाँडे आफ्नो अनुभव 

हल्ट प्राइज कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले आयोजना गरेको ‘टक विथ एचिभर्स…

आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा स्थानीय तहमा खटाइदै, कसरी दिने आवेदन ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले …

अफिस र क्लाउडका कारण माइक्रोफ्टको नाफा २१ प्रतिशतले वृद्धि

अफिस र क्लाउडको कारणले माइक्रोसफ्टको नाफा २१ प्रतिशतले वृद्धि भएको छ । जनवरी २४ मा…