समाचार
अक्सिजन ओएस १३ सार्वजनिक गर्दै वानप्लस
वानप्लसले अक्सीजन ओएस १३ सार्वजनिक गर्ने भएको छ । यो एन्ड्रोइड १३ मै आधारित हुनेछ । पहिले वानप्लसले ओप्पोसँग ओएसको सहकार्य गरेर अक्सीजन ओएस ल्याउने भनेको थियो तर अब यस्तो नभएको जस्तो देखिन्छ ।
सन् २०२२ मा पनि वानप्लसले वानप्लस टेन प्रो सार्वजनिक गर्दा आफ्नै कलर्स ओएस मात्रै प्रयोग गर्याे । कम्पनीले ओप्पोसँगको एकीकृत गरिएको यूनिफाइड ओएस अक्सीजन ओएस गर्नुपर्ने थियो तर त्यस्तो नगर्नुले दुई कम्पनीले एकीकृत ओएस सार्वजनिक नगर्ने देखिन्छ ।
ओएस १३ सार्वजनिक गर्नका लागि वानप्लसले ओपन ईयर फोरम कार्यक्रम गर्नेछ । सो कार्यक्रममा १५ जना अतिथीले मात्रै सहभागीता जनाउन पाउनेछन् ।
समाचार
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलल…
भ्यालेन्टाइन डेमा टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस
फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलि…
भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?
अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रू…
नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ?
नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हा…
ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाउने
ट्वीचले यौन र लागुपदार्थ जनाउने यूजरनेम राखेमा प्रतिबन्ध लगाइदिने नयाँ नीति सार्वज…
हल्ट प्राइज आईओईको फिनाले सम्पन्न, टिम ‘मेजरमी.एआई’ विजेता
हल्ट प्राइज एट आईओई २०२१/२२ को फाइनल समापन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना …
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने
ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने बताएको छ । अरु कम्…
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आ…
टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस
नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनक…
आईटी कम्पनी योङ माइन्ड्सले मनायो १५ वार्षिकोत्सव, उत्कृष्ट ६ कर्मचारीलाई अवार्ड प्रदान
सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले आफ्नो १५ वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिबार …
ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर
ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत …
भोलिदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने
अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबा…
एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब प्रति मिनेट रु १.६२ मा कुनै पनि नेटवर्कमा कल गर्न सकिने
एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन स…
एलिना इन्फोटेकको शाखा काठमाडौंमा विस्तार, हरेक सामानमा ५ देखि १० प्रतिशतसम्म छुट
विराटनगरको एलिना इन्फोटेक काठमाडौंमा विस्तार भएको छ । शुक्रबार काठमाडौंमा एलिना …
पठाओले सुरु गर्यो इन्स्योरेन्स हेल्पलाइन
लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटन…