कीवर्डहरू -

समाचार

ग्रेफीयस टेक्नोलोजी प्रा लिले सार्बजनिक गर्यो नि: शुल्क अनलाइन जब पोर्टल

जागिर दिन चाहिने र जागिर खोज्‍नेलाई एउटै स्थानमा ल्याउने उद्देश्यसहित रोजगारी संजाल डटकम  सुरु गरिएको छ । सो पोर्टलमा दिइने सबै सुविधा निःशुल्क रहेको छ ।

आफूलाई मन लागेको क्षेत्रमा र मन परेको काम छनोट गर्न सकिने नारा ‘सेलेक्ट योर फिल्ड चुज योर जब’ सहित यो पोर्टल सुरु गरिएको हो । यो वेवसाइट मार्फत् कुनैपनि संघसंस्था, उद्योग, व्यवसायीक संगठन लगायतले कर्मचारीको आवश्यकता परेको खण्डमा निःशुल्क आफ्नो विज्ञापन राख्‍न पाउनेछन् ।

राम्रो जागिरको खोजीमा रहेकाले पनि वेवसाइटमा गइ  व्यक्तिगत खाता खोली आफूलाई उपयुक्त हुने रोजगार छनोट गर्न सक्ने ग्रेफीयस टेक्नोलोजीका सीईओ देवेन्द्र नेपालले बताए ।

यस्तै राम्रो जागिरको खोजीमा रहेकाले पनि वेवसाइटमा गइ  व्यक्तिगत खाता खोली आफूलाई उपयुक्त हुने रोजगार छनोट गर्न सक्ने ग्रेफीयस टेक्नोलोजीका सीईओ देवेन्द्र नेपालले बताए ।

यो पोर्टलमा  रोजगारी सम्बन्धी जानकारी पाइने र यहाँबाट आधुनिक शैलीको बायोडाटा बनाउन सकिने पनि सीईओ नेपालले बताए । यसको लागि जागिर खोज्‍नेले वेबसाइटमा आफ्नो विवरण राख्नुपर्नेछ ।

वेबसाइटमा राखिएका विवरणहरु उपयुक्त जागिर खुल्नासाथ रोजगारदाताकोमा पुग्‍नेछ । रोजगारदाताले ती विवरण हेरेर उपयुक्त उम्मेदवारसँग थप सम्पर्क गर्नेछन् । त्यस्तै कुनैपनि कम्पनीले आफ्नो खाता खोली फलोअर्स बनाउन सक्ने व्यवस्था समेत रहेको छ ।

\"\"

समाचार

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ह्वावेको आफ्नै इन्टलीजेन्ट इकोसिस्टम

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ले सिंगापुरमा पहिलो एप्याक डिभेलपर डे को आयोजना गर्यो । डिभेलपर डे मा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदा…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका नयाँ सचिव सुवेदीले सम्हाले कार्यभार

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् ।

प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भई आएका सचिव स…

 सप्तरङ्ग २ मार्फत देशभर फोरजीको सिम बाढ्दै टेलिकम 

नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत पहिलो चरणको…

कंकाली माविमा नेटवर्क सुरक्षा विषयक प्रशिक्षण सम्पन्न

काठमाडौं । काठमाडौंको नैकापस्थित श्री कंकाली माध्यमिक विद्यालयमा नेटवर्क सेक्युरिटी  विषयमा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

सो कार्यक्रम सूचना तथा …

क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणका लागि जेनेसद्वारा आइटी कलेजहरूसँग सहकार्य

क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब÷सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले काठमाडौंमा रहेका चार कलेजहरूसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्या…

स्कुले विद्यार्थीका लागी  बेलायतको कम्प्युटर पाठ्यक्रम \'डिजी स्कुल\' नेपालमा सुरु

सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतक  डिजी प्रोग्राम नेपालमा भित्र्याएको छ । बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम नि…

शुक्रबारदेखि नेपालमा आइफोन ११ सिरिज उपलब्ध हुने, मूल्य २ लाख २७ हजारसम्म

एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ। आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्…

क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डेको उम्मेदवारी घोषणा, यी हुन् समूह सदस्य उम्मेदवारहरु

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूहले आफ्नो उम्मेदवारी…