कीवर्डहरू -

साइबर सुरक्षा

ल्यापससले माइक्रोसफ्टको डेटा ह्याक गरेको आशंका

संवेदनशील डेटाको स्क्रीनसट लिक भएपछि माइक्रोसफ्टले ह्याक भएको हो की भनेर छानबिन सुरु गरेको छ । यो आक्रमण पनि दक्षिण अमेरिकी ह्याकिगं समूह ल्यापससलेनै गरेको आशंका गरिएको छ ।

मदरबोर्डको रिपोर्ट अनुसार ल्यापससले आफ्नो टेलिग्राम च्यानलमा माइक्रोसफ्टको संवेदनशील डेटाको स्क्रीनसट सेयर गरेको छ । डेटामा माइक्रोसफ्टको सोर्स कोड रहेको छ ।

पोस्ट गरिएको स्क्रीनसटलाई ल्यापससले अहिले डिलिट गरेको छ र अहिलेका लागि डिलिट गरिएता पनि पछि पुनः पोस्ट गर्ने भनेर स्टाटस हालिएको छ । यस सन्दर्भमा माइक्रोसफ्टले अनुसन्धान गरिरहेको छ ।

हालै ल्यापससले सामसङ, एनभिडिया जस्ता कम्पनीहरुलाई पनि ह्याक गरेको थियो । ह्याकरहरुले सामसङको १९० जीबी संवेदनशील डेटा चोरी गरेको दावी गरेका थिए ।

साइबर सुरक्षा

ईमेलको थ्रेडहरुलाई हाईज्याक गर्दै मालवेयर बट

मालवेयर बटले ईमेलको थ्रेडहरुलाई हाईज्याक गर्ने गरेको पाइएको छ । सोफसले गरेको अध्य…

ह्याकरद्वारा सामसगंको १९० जिबी संवेदनशील डेटा चोरी

ह्याकरहरुले सामसगंको १९० जिबी संवेदनशील डेटा चोरी गरेको दावी गरेका छन् ।

गत हप्ताको साइबर आक्रमणमा एनभिडियाको डेटा चोर्न सफल ह्याकर

एनभिडियाले गत हप्ताको साइबर आक्रमणमा ह्याकरहरुले कम्पनी डेटा प्राप्त गरेको स्वीकारेक…

\'एनोनिमस\'को रुस विरुद्ध साइबर आक्रमणको घोषणा; क्रेमलीन, सुरक्षा मन्त्रालय लगायतका वेबसाईट ह्याक

ह्याकिङ ग्रुप एनोनिमसले रुस विरुद्ध साइबर लडाइको घोषणा गरेको छ । रुसले युक्रेन वि…

आफ्नो पासवर्ड र ओटीपी कोड कसैलाई नदिन साइबर ब्यूरोको आग्रह 

नेपाल प्रहरीको साइबर ब्यूरोले आफ्नो पासवर्ड, ओटीपी कोड लगायतका संवेदनशील विषयको ज…

तीब्र गतिमा बढ्दै डेटा बिच्र, एक वर्षमै बाहिरिए ४० अर्ब बढी रेकर्ड

सन् २०२१ मा विश्वव्यापी रूपमा ४० बिलियन भन्दा बढी रेकर्डहरु सार्वजनिक भएको पत्ता लाग…

१९ वर्षिय भण्डारीले पत्ता लगाए फेसबुकको बग, पाए ५९ हजार पुरस्कार

१९ वर्षिय सरोज भण्डारीले फेसबुकको बग (सुरक्षा कमजोरी) पत्ता लगाएका छन् । मुग घरभएक…

बायोमेट्रिक डेटामा समस्या, लाखौँ एप प्रयोगकर्ताको निजी जानकारी चोरी हुने सक्ने

केही अनलाइन ट्रयाकरहरुले प्रयोगकर्ताको ८० प्रतिशत सम्म ब्राउजिङ हिस्ट्री ट्रयाक गर्न सक…

रेडक्रसमाथि साइबर आक्रमण, ५ लाख १५ हजार व्यक्तिको डेटा ब्रिच 

रेडक्रस माथि साइबर आक्रमण भएको छ । उक्त साइबर आक्रमणले गर्दा ५ लाख १५ हजार जना मान्…

क्रिप्टो डटकमका ४०० अकाउन्ट ह्याक

क्रिप्टो डटकमका सिईओले सयौँ अकाउन्टहरु ह्याक भएको स्वीकारेका छन् । विश्वको चौथो ठूलो क्रिप्टो एक्सचेन्जका सिईओ क्रिस मार्…

प्राप्त गरेका सबै इमेल मध्ये ४० प्रतिशत इमेल खतरनाक

रुसले रेभिल र्यान्समवेयर समूहलाई बन्द गर्न सफल भएको छ । सन् २०२१ मा धेरैजसो आक्रमण …

नागरिकको जासुसी गर्न पेगासस सफ्टवेयर प्रयोग गर्दै इजरायली प्रहरी

इजरायलको पुलिसले नागरिकहरुको जासुसी गर्नका निम्ति पेगासस सफ्टवेयर प्रयोग गर्ने गरे…

एक वर्षमा उत्तर कोरियाली ह्याकरले चोरे ४७ अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी

उत्तर कोरियाली ह्याकरहरुले सन् २०२१ मा ४७ अर्ब नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्स…