टिप्स
किन घोष्ट ह्याकरले मरेका व्यक्तिहरूको अकाउन्टलाई निशाना बनाइरहेका छन् ?
साइबर अपराध तीव्र रूपमा बढिरहेको छ । स्क्यामरहरूले मानिसहरूलाई लक्षित गर्न नयाँ–नयाँ तरिकाहरूको प्रयोग गरिरहेका छन् । यी ह्याकर्सले मरेपछि पनि मानिसहरूलाई छोड्दैनन् । वास्तवमा, स्क्यामरहरूको नयाँ निशाना बितिसकेका मानिसहरू परेका छन् । यस्ता ह्याकर्सलाई घोष्ट ह्याकर(भुतहा ह्याकर) भनेर चिनिन्छ ।
यद्यपि स्क्यामरहरूले विभिन्न तरिकाले मानिसहरूलाई निशाना बनाउँछन्, तर यो तरिका नयाँ छ र अहिलेको समयमा चलनमा छ । यसका लागि ह्याकर्सले सामाजिक सञ्जालमा ध्यान राख्छन् र कसैको मृत्युको खबर आउनासाथ सक्रिय हुन्छन् ।
घोष्ट ह्याकरलाई कसैको मृत्युको जानकारी प्राप्त भएपश्चात् उनीहरूले मृत व्यक्तिको सामाजिक सञ्जाल अकाउन्ट र अन्य अकाउन्टहरूमा पहुँच पाउने प्रयास गर्छन् । यसका लागि, यी ह्याकर्सले पहिला त ती व्यक्तिसँग सम्बन्धित सबै जानकारी संकलन गर्छन् ।
उदाहरणका लागि, उनीहरूको सामाजिक सञ्जाल खोतलेर सबै विवरणहरू संकलन गर्छन् । त्यसपछि, ह्याकर्सले सामाजिक इन्जिनियरिङ लगायतका तरिकाबाट अकाउन्टमा पहुँच पाउने कोशिस गर्छन् । कमजोर पासवर्डहरू तोड्ने, सुरक्षा प्रश्नहरूको उत्तर दिई पासवर्ड रिसेट गर्न खोज्ने जस्ता तरिकाहरू पनि अपनाइन्छ ।
एकपटक जब यी ह्याकर्सले कसैको अकाउन्टमा पहुँच पाउँछन्, त्यसपछि उनीहरूले विभिन्न अपराधहरू गर्दछन्। किनभने यी स्क्यामरहरूको अन्तिम लक्ष्य पैसा कमाउनु हुन्छ । त्यसैले अकाउन्टको पहुँच पाएपछि, उनीहरूले स्पाम पठाउने वा कुराकानीको फाइदा उठाउने काम गर्छन् ।
तपाईं के गर्न सक्नुहुन्छ?
सामाजिक सञ्जाल प्लेटफर्महरूले मृत व्यक्तिहरूको अकाउन्ट व्यवस्थापन गर्न विकल्प दिन्छन् । उदाहरणका लागि, फेसबुकमा कुनै प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो अकाउन्टको के हुनेछ भनेर निर्धारण गर्न सक्छन् । कसले यसलाई व्यवस्थापन गर्न सक्छ वा यसको प्रोफाइल निष्क्रिय हुनेछ भनेर छान्न सक्छन् ।
केवल फेसबुक मात्र होइन, यस्ता फिचरहरू इन्स्टाग्राम र एक्समा पनि उपलब्ध छन् । यी सबै प्लेटफर्महरूमा सेटिङमा गएर तपाईंले यो सेटिङ अन गर्नुपर्छ । मेमोरलाईजेसनको अप्सनमा गई लेगेसी अकाउन्ट चयन गर्नुपर्छ ।
टिप्स
एपिआईले कसरी काम गर्छ?
एपिआईको पूरा नाम एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस हो, जुन एप्लिकेशन बनाउनमा मद्दत गर्दछ । यो एउटा यस्तो प्रोग्रामिङ हो जसले कुनै पनि प्रकारको एप बनाउन मद्दत गर्द…
स्मार्टफोनको ब्याट्री लाइफ लामो बनाउन चार्ज गर्दा यी गल्तीहरू नगर्नुहोस्
स्मार्टफोनको प्रयोग सबैले गर्छन्, र दिनभरि धेरैजसो काम फोनको माध्यमबाटै गरिन्छ । फोनको चार्ज लामो समयसम्म टिकाउनका लागि लामो ब्या…
स्मार्टफोनको ब्याट्री लाइफ लामो बनाउन चार्ज गर्दा यी गल्तीहरू नगर्नुहोस्
स्मार्टफोनको प्रयोग सबैले गर्छन्, र दिनभरि धेरैजसो काम फोनको माध्यमबाटै गरिन्छ । फोनको चार्ज लामो समयसम्म टिकाउनका लागि लामो ब्या…
मोबाइल डेटा बचतका लागि महत्त्वपूर्ण टिप्स: इन्टरनेट खपतलाई कसरी नियन्त्रण गर्ने?
आजको समयमा धेरैजसो मानिसहरू स्मार्टफोनको प्रयोग गर्छन् । तर, इन्टरनेट बिना कुनै पनि फोन खासै कामलाग्दो हुँदैन् । केही समय अघिदे…
पासवर्ड राख्दा यी कुराहरूमा ध्यान दिनुहोस्
फोनमा लगभग सबै एपमा पहुँच गर्नका लागि लगइन आईडी–पासवर्डको धेरै आवश्यकता हुन्छ । पासवर्ड नै हो जसले यो निर्णय गर्छ कि अका…
जीमेलमा ब्ल्कमा मेसेज डिलिट गर्न यस्तो गर्नुहोस्
जीमेलमा धेरै ओटा मेल मध्य केही मात्र महत्वपूर्ण हुन्छन् । जीमेलमा इमेलको यो भीडबाट अनावश्यक इमेलहरू कसरी मेटाउने भन्ने कुरा हरेक जीमेल प्रयोगकर्ताका लागि ठू…
नयाँ ल्यापटप किन्नु अघि यी कुराहरूलाई ध्यान दिनुहोस्, नभए हजारौं रुपैयाँ बर्बाद हुनसक्छ
आजभोलि अफिसको कामका लागि ल्यापटपको आवश्यकता पर्छ । ल्यापटपको माध्यमबाट सजिलै कुनै पनि ठाउँबाट काम गर्न सकिन्छ । यदि तपाईंसँग ल्…
आपतकालीन अवस्थामा काम लाग्ने एप्पलको चार सुविधा
विश्वभरका लाखौं मानिसहरूले एप्पलका प्रोडक्टहरू प्रयोग गर्छन् । यी डिभाइसहरूलाई कम्पनीले धेरै विशेष सुविधाहरू र अपग्रेडका स…
राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भर्ने तरिका (भिडिओसहित)
सरकारले सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न थालेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ ।
बिर्सिएर पनि स्मार्टफोनमा यी कार्य नगर्नुहोस्
सामाजिक सञ्जाल र इन्टरनेटको राम्रो पहुँचको कारण आजकाल हरेक व्यक्ति स्मार्टफोनको माध्यमबाट धेरै कामहरू आफैं गर्न सक्छन् । यस्तो अवस्थ…
आफ्नो पुरानो फोनलाई नयाँ जस्तै बनाउने तरिका
फोन निर्माता कम्पनीहरू लगातार नयाँ–नयाँ डिजाइन र एडभान्स प्रविधिका साथ आफ्ना स्मार्टफोन प्रस्तुत गरिरहेका हुन्छन् । फोनको क्य…
फोनको स्टोरेज भरियो भने के गर्ने ?
बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …
तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन् थाहा पाउने तरिका
स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं ।
फोनबाटै विभिन्न काम पन…
जीमेलमा स्प्याम र मार्केटिङ ईमेललाई व्यवस्थापन गर्ने तरिका
गूगलको जीमेल सेवा आज करोडौंले प्रयोग गर्छन् । जीमेलको इन्बक्समा कहिलेकाँही स्प्याम र मार्केटिङ ईमेल आएर हैरान पा…
ह्वाट्सएप मेटा एआईमा जीआईएफ बनाउन सकिने फिचर थप
मेटा एआईमा कस्टम जिआईएफ बनाउने सकिने फिचर थप भएको छ । मेटा एआईको यो फिचर ह्वाट्सएमा समेत प्रयोग गर्न सकिने छ …