कीवर्डहरू -

टिप्स

युट्युब प्रिमियम बिनानै यसरी हेर्नुहोस् विज्ञापन रहित भिडियो

भिडियो स्ट्रिमिङ प्लेटफर्म यूट्यूब संसारभरि लाखौं प्रयोगकर्ताहरू द्वारा प्रयोग गरिन्छ । यस एपमा प्रयोगकर्ताहरूलाई विज्ञापन–रहित अनुभव प्रदान गर्न यूट्यूब सुविधा प्रदान गरिएको छ । तर हामी मध्य धेरै जना प्रिमियमका लागि पैसा खर्च गर्न चाहँदैनौँ ।

आज हामी तपाईलाई एउटा यस्तो उपयोगी ट्रिकको बारेमा बताउन गइरहेका छौं, जसलाई पालना गरेर तपाईले बिना विज्ञापन युट्युबमा ननस्टप भिडियोहरू हेर्न सक्नुहुनेछ ।
युट्युब प्रिमियम सदस्यता बिना विज्ञापन मुक्त भिडियोहरू अनुभव गर्न, तपाईंले आफ्नो ल्यापटपमा ’एडब्लक फर युट्युब’ एक्सटेन्सन डाउनलोड गरी यसलाई अन गर्नुपर्छ । यसलाई क्रोम र एज दुवैका लागि प्रयोग गर्न सकिन्छ । 
विज्ञापन बिना भिडियो हेर्न, सबै भन्दा पहिले तपाईंले वेब ब्राउजर क्रोम, सफारी र एज खोल्नु पर्छ ।

यस चरणमा, युट्युब डटकम खोल्नु पर्छ र यहाँ प्रयोगकर्ताहरूले ब्राउजरमा मात्र रहनु पर्छ ।

यहाँ तपाईंले खोल्न चाहनुभएको भिडियो चयन गर्नुपर्छ ।

ब्रेभ ब्राउजरमा गएर पनि युट्युब प्रयोग गर्न सक्नुहुन्छ । यसमा, भिडियोको समयमा विज्ञापनहरू देखिँदैनन् । योसागै डकडक गोको प्रयोगले विज्ञापन–रहित अनुभव पनि प्रदान गर्न सक्छ।

टिप्स

मोबाइल एप डाउनलोड गर्दा ध्यान दिनुपर्ने कुरा

अहिले सबैको हात हातमा स्मार्टफोन छ । धेरै काम मोबाइलबाटै हुन्छ । आवश्यकता अनुसार गूगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरे…

फेसबुकमा गेम रिक्वेस्ट कसरी रोक्ने ?

फेसबुकमा आएको गेम रिक्वेस्टले धेरै प्रयोगकर्तालाई समस्यामा पारेको छ । यद्यपि अहिले गेम रिक्वेस्ट विरलै आउँछन् तर नआउने भन्ने पनि …

इन्टरनेटको स्पीड कसरी थाहा पाउने ?

समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट…

स्मार्टफोनको स्पिकरलाई नयाँ जीवन दिने ४ टिप्स

यदि तपाई लामो समयदेखि एउटै फोन प्रयोग गर्दै हुनुहुन्छ भने स्पिकरको आवाज धेरै कम भएको याद गर्नु भएको होला ।

टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? यी नम्बरमा कल गर्नुस्

नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।

कतै तपाईले गलत ठाउँमा राउटर राखेर इन्टरनेट स्लो बनाइ रहनु भएको त छैन् ?

यदि तपाईंसँग पनि घरमा वा अफिसमा ब्रोडब्यान्ड इन्टरनेट जडान छ र राम्रो चलेको छैन् भने तपाईंले कम्पनीमा गुनासो गर्नु अघि आफ्नो राउटरको लोकेसन जाँच …

ह्वाट्सएपमा स्प्याम नम्बर सजिलैसँग ब्लक गर्न सकिने, यस्तो छ प्रक्रिया

पछिल्ला केही महिनामा अनलाइन ठगीका घटनाहरु निकै बढेका छन् । अपरिचित व्यक्तिको कल वा म्यासेज आएपछि हजारौंले लाखौं रुपैयाँ गुमा…

पुरानो हुन्छ सामाजिक सञ्जाल पनि, तपाईंको मनपर्ने प्लेटफर्म कतै खतरामा छ?

यदि तपाईं ९० को दशकमा वा त्यस भन्दा अघि जन्मनुभएको हो भने अर्कुट जस्ता पुराना सोशल मिडिया प्लेटफर्महरू चलाउनु भएको हुन सक्…

ल्यापटप सफा कसरी गर्ने ?

ल्यापटप हामी धेरैले प्रयोग गर्छौं । लगातार ल्यापटप प्रयोग गर्दा धुलो छिरेको हुन्छ । यदी उक्त धुलो सफा नगरेमा यसले ल्यापटपको…

फेसबुकमा अरूले मेन्सन र हाइलाइट गरेर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् बन्द

केही समययता फेसबुकको एक नोटिफिकेशन सेवाले सबैलाई समस्या परेको छ । त्यो सेवा हो, मेन्सन (@Mentions) , फ्…

फेसबुकको पुरानो अकाउन्ट यसरी डिलिट गर्नुहोस्

फेसबुक धेरैले प्रयोग गर्छन् । तर कतिपय पुराना अकाउन्ट प्रयोग भइरहेको हुँदैन् । यस्तो अवस्थामा पुरानो अकाउन्ट …

ब्याकअप बिना ह्वाट्सएप च्याट कसरी ट्रान्सफर गर्ने ?

व्यक्तिगत तथा व्यवसायिक म्यासेज आदान प्रदान गर्न ह्वाट्सएप महत्त्वपूर्ण माध्यम भएको छ । तर कहिलेकाँही नयाँ फोनमा&nbs…

यसरी बढाउनुहोस् युट्युबमा सब्सक्राइबरको शङ्ख्या

युट्युबको लोकप्रियता सबैलाई थाहानै छ । यदि तपाइँ पनि युट्युब अकाउन्ट चलाउनुहुन्छ वा आफ्नै युट्युब अकाउन्ट बनाउने योजनामा ​​हुनु…

प्रत्येक एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले जान्नै पर्ने केही सुविधा

विश्वभर धेरै प्रयोगकर्ताले एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्छन् । नेपालमा पनि अधिकांशले एन्ड्रोइडफोनको प्रयोग गर्ने गरेक…