टिप्स
तपाईले पठाएको इमेल पढिएको छ वा छैन यसरी थाहा पाउनुहोस्
हामी सबैले इमेल प्रयोग गर्छौ । ह्वाट्सएपको आगमनसँगै इमेलको प्रयोगमा केही ह्रास आएको छ । यसको मुख्य कारण भनेको ह्वाट्सएपमा म्यासेज पढियो वा नपाएको थाहा हुन्छ ।
यद्यपी यो सुविधा इ–मेलमा पनि उपलब्ध छ तर धेरैजसो मानिसहरूलाई यसको जानकारी छैन् । त्यसै कारण आज हामी अरूलाई पठाएको इमेल पढियो कि पढिएन् र कुन समयमा पढियो भनेर थाहा पाउने तरिकाको बारेमा जानकारी दिदैछौं ।
सबैभन्दा पहिले, तपाईको ल्यापटप वा कम्प्युटरको गूगल क्रोमको माथिल्लो दायाँ छेउमा देखिने ३ डटमा क्लिक गर्नुहोस् र त्यसपछि मोर टूल्समा क्लिक गर्नुहोस् । अब तपाईको अगाडि एउटा विन्डो खुल्नेछ, त्यहाँ एकदम तल जानुहोस् । त्यहाँ एक्सटेन्सनमा क्लिक गर्नुहोस् । अब Mailtrack for Gmail & Inbox: Email tracking टाइप गरेर खोज्नुहोस् ।
अब यसलाई डाउनलोड गर्नुहोस् र क्रोममा इन्स्टल गर्नुहोस् । यसपछि तपाईलाई जीमेल लगइनको लागि सोधिने छ । लगइन गरेपछि, एक्टिभेट मेलट्र्याकमा क्लिक गर्नुहोस् । अब एक्टिभेसन पछि, अलाउ अप्सनमा क्लिक गर्नुहोस् ।
अब जीमेल ट्याबमा जानुहोस् र कसैलाई मेल पठाउनुहोस् । तपाईको पठाइएको मेल पढ्ने बित्तिकै तपाईले तपाईको मेल पठाएको कति समय पछि पढेको छ वा छैन भन्ने सूचना प्राप्त गर्नुहुनेछ । साथै तपाईले ह्वाट्सएप जस्तै मेलमा इनबक्सको अगाडि २ वटा निलो टिक देख्नुहुनेछ ।
टिप्स
फोनको स्टोरेज कम छ ? त्यसो भए स्टोरेजका लागि यी विकल्प प्रयोग गर्नुहोस्
बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …
स्मार्टफोनबाट राम्रो सेल्फी भिडियो कसरी रेकर्ड गर्ने ?
पछिल्लो समय भिडियोको कन्जुमसन बढ्दो छ । त्यसैकारण धेरै व्यक्तिहरूले आफ्नै भिडियो वा भ्लग सिर्जना गरेर युट्युब तथा अरू प्…
एटीएम प्रयोग गर्नुहुन्छ ? पैसा चोरी हुनुबाट जोगाउन यी कुरामा ध्यान दिनुहोस्
आजको डिजिटल युगमा बैंकिङ र नगदसँग सम्बन्धित काम अब अनलाइन माध्यमबाट हुन थालेको छ । सजिलो र सहज भएकाले धेरै जना डिजिटल माध्य…
गेमिङ स्मार्टफोन खरिद गर्दा यी कुरामा ध्यान दिनुहोस्
आजकाल धेरै मानिसहरू स्मार्टफोनमा गेम खेल्न रुचाउँछन् । गेमिङको लागि सही स्मार्टफोन हुनु पनि उत्तिकै उपयोगी छ ।
…पावर बैंक किन्नु अघि ध्यान दिनुपर्ने कुरा
स्मार्टफोन हाम्रो महत्त्वपूर्ण आवश्यकता मध्ये एक हो, तर एएटा यस्तो सामान्य समस्या छ, जुन हामी मध्य धेरै स्मार्टफोन प्रयोगकर्ताहरूले साम…
क्युआर स्क्यामबाट यसरी बच्नुहोस्
डिजिटल कारोबारले हाम्रो जीवनलाई सजिलो बनाएको छ । डिजिटल भुक्तानी सजिलो, छिटो र सुरक्षित पनि हुन्छ । तर अर्कोत…
एन्ड्रोइडको केबल प्रयोग गरेर आइफोन १५ चार्ज गर्दा के डिभाइस बिग्रिन्छ ?
एप्पलले केही महिना अगाडि आइफोन १५ सिरिज सार्वजनिक गरेको थियो । अहिले आईफोन १६ सार्वजनिक गर्ने तयारीमा एप्पल छ…
पीडीएफ फाइल मर्ज गर्ने तरिका
हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ ।
आफ्नो एन्ड्रोइड फोनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट
के तपाई आफ्नो फोन फ्याक्ट्री रिसेट गर्ने बारे सोच्दै हुनुहुन्छ ?
यदि यस्तो हो भने आज हामी …
टेक्स्ट लेखेकै भरमा भिडियो बनाइदिने पाँच एआई टुल
एआईको आगमन संगै, धेरै कार्यहरु सजिलो भएको छ । पहिलेका जमानामा भिडियो बनाउन धेरै समय खर्चिनु पर्थ्यो ।
फेसबुकमा आउने अरूको मेन्सन र हाइलाइट नोटिफिकेसनलाई कसरी रोक्ने ?
केही समययता फेसबुकको एक नोटिफिकेशन सेवाले सबैलाई समस्या परेको छ । त्यो सेवा हो, मेन्सन (@Mentions) , फ्…
विश्व प्रविधिलाई परिवर्तन गर्ने १० अब्बल महिला
आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ …
एआईले कामलाई सहज बनाउँछ वा बनाउँदैन् ? सर्वेक्षणले यस्तो भन्छ
परिवर्तनशील प्रविधिले मानिसहरूलाई धेरै आविष्कार र इनोभेसन देखाएको छ । त्यस्तै पछिल्लो समय देखिएको नयाँ प्रविधि हो, एआई ।…
इन्टरनेटको स्पीड कसरी जाँच गर्ने?
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट…
डिप फेकमार्फत मोर्फेड फोटो र भिडियोहरू फैलिन रोक्नका लागि यस्तो गर्नुहोस्
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को डिप फेक प्रविधि प्रयोग गरेर भिडियो र फोटोहरूको मोर्फिङ (सम्पादन) ठूलो खतरा बन्दै गएको छ । साइ…