कीवर्डहरू -

टिप्स

जीमेलको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली

यदि तपाई जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले पनि जिमेल आउट अफ स्टोरेज समस्याको सामना पक्कै पनि गर्नु भएको होला । यदि जीमेल भरिएको छ भने, तपाईंले नयाँ मेलहरू प्राप्त गर्नुहुने छैन् । 

यो समस्याबाट बच्न जीमेल प्रयोगकर्ताहरूले प्रायः सदस्यता लिन्छन्, जसको मासिक सदस्यता १.९९ डलरमा सय जीबी भण्डारण तीन महिनाको लागि दिइन्छ ।

तपाईंले २.९९ डलरप्रति महिनामा २०० जीबी भण्डारण र ९.९९ प्रति महिनामा एक टेराबाइट भण्डारण प्राप्त गर्न सक्नुहुन्छ । यदी तपाईको पनि जीमेल भरिएको छ भने आज हामी तपाईलाई खाली गर्ने तरिका जानकारी दिदैछौं । 

पहिलो तरिका

३० सेकेन्डमा १० एमबी फाइल चयन गरेर भण्डारण खाली गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले आफ्नो जीमेल अकाउन्ट खोल्नुहोस् । यसपछि माथिको सर्च विकल्पमा जानुहोस् । 

अब has:attachment larger:10MB टाइप गरेर खोज्नुहोस् । यति गरेपछि तपाईले १० एमबी भन्दा बढी साइजका मेलहरू देख्नुहुनेछ ।

त्यसपछि तपाईले अनावश्यक मेलहरू डिलिट गर्न सक्षम हुनुहुनेछ जसको साइज ० एमबी भन्दा बढी छ ।
यसपछि तपाईको जीमेल स्टोरेज खाली हुनेछ ।

दोस्रो तरिका

सबैभन्दा पहिले गुगल सर्च बारमा जानुहोस् । यस पछि drive.google.com/#quota टाइप गर्नुहोस् ।यसपश्चात तपाईले ठूला साइज भएका मेलहरू देख्नुहुनेछ ।

यस पछि तपाईले त्यो फाइल मेटाउन सक्षम हुनुहुनेछ । यति गरेमा तपाईको जीमेल अकाउन्ट खाली हुनेछ ।

टिप्स

के तपाई पप-अप नोटिफिकेसनले हैरान हुनुहुन्छ ? यसरी बन्द गर्नुहोस्

यदि तपाईसँग स्मार्टफोन छ भने पक्कै पनि पप–अप सूचना आउने समस्याको सामना गर्नुभएकै होला । धेरै पटक महत्त्वपूर्ण कामको बीचमा…

पीडीएफ फाइललाई कसरी एडिट गर्ने ?

पिडिएफ फाइलमार्फत जानकारी सेयर गर्न सजिलो हुन्छ । शयेर गर्न मात्रै होइन, हेर्न र खोल्न समेत सजिलो हुन्छ । 

तपाईको इमेल आईडी लिक भएको त छैन् ? यसरी थाहा पाउनुहोस्

अहिलेको डिजिटल युगमा डाटा मूल्यवान चीज हो । जो सँग धेरै डाटा छ, उही नै धनी हुने यो युगमा पछिल्लो समय डाटालाई सं…

जीमेल प्रयोग गर्नुहुन्छ ? ह्याक हुनबाट यसरी बचाउनुहोस्

गूगलले जीमेल अकाउन्ट सुरक्षित बनाउनका लागि टु फ्याक्टर अथेन्टिकेसन सुविधा ल्याएको छ । विश्वमा धेरै इमेल पठ…

नयाँ फोन किन्दै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्

जब तपाई बजारमा नयाँ फोन किन्न जानुहुन्छ, तब तपाइले सबैभन्दा पहिले फोनको फिचर र क्यामेराको विवरण हेर्नुहन्छ ।

फोनको बढी प्रयोग घुम्न जाँदा र पिकन…

टाइपिङ सिक्न चाहनुहुन्छ ? यो हुन सक्छ उपयोगी वेबसाइट

वर्तमान परिपेक्ष्यमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिको युगमा हामी विभिन्न कामको लागि कम्प्युटर वा ल्यापटपको प्रयोग गरिरहेका हुन्छ…

तपाईंले पठाउनुभएको इमेल पढिएको छ वा छैन् भनेर पत्ता लगाउन यस्तो गर्नुहोस्

सामाजिक सञ्जालका एपमा म्यासेज पठाएपछि पढेपछि निलो टिकबाट थाहा हुन्छ कि म्यासेज पढिसक्यो तर इमेलमा समस्या छ । इमेल पढियो कि नप…

यसरी यी चार तरिकामार्फत एआई भ्वाइस क्लोन फ्रड पहिचान गर्नुहोस्

एआई भ्वाइस क्लोनिङ तीव्र गतिमा बढिरहेको छ । एआईको सहयोगमा मान्छेको आवाजको नक्कल गरेर ठगी गर्ने काम भइरहेको छ । यो ठगहरूका लाग…

इन्टरनेट नहुँदा कसरी प्रयोग गर्ने गुगल म्याप ?

गुगल म्याप्स संसारभर प्रयोग गरिन्छ । इन्टरनेट हुँदा र नहुँदा दुवै अवस्थामा गूगल म्याप प्रयोग गर्न सकिन्छ ।

मोबाइल एप डाउनलोड गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

अहिले सबैको हात हातमा स्मार्टफोन छ । धेरै काम मोबाइलबाटै हुन्छ । आवश्यकता अनुसार गूगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरे…

गीत सुन्दा सुन्दै निदाउने बानी छ ? उपयोगी हुन सक्छ युट्युब म्युजिकको यो सुविधा

तपाई हामी सबैले गीत सुन्छौं । रमाइलोका लागि मात्र नभएर शान्तसँग सुत्नका लागि गीत सुन्छौं । गीत सुन्दा सुन्दै निगाउँछौं ।

हराएको डिभाइसमा जीमेल लगइन छ ? हटाउनलाई यसो गर्नुस्

कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराएको हुन सक्छ । यस्तो अवस्थामा गूगल अकाउन्ट लग इ…

एन्ड्रोइड फोनमा स्क्रीनको दायाँ भागमा बलेको हरियो बत्तिले के संकेत गर्छ ?

एन्ड्रोइड फोन प्रयोग गर्दा, के तपाईंले कहिलेकाहीं डिस्प्लेमा हरियो बत्ती झिमिक झिमिक गरिरहेको याद गर्नुभएको छ ? यदि हो भने के त…

सन् २०२४ मा प्रविधिको क्षेत्रमा देखिने छन् यस्ता परिवर्तन

प्रविधि गतिशिल छ । प्रविधिको क्षेत्रमा हरेक दिन केही न केही नयाँ भइरहेको हुन्छ । प्रविधिका नयाँ नयाँ रूपहरू बजारमा आइरहेका छन्…

कत्तिको सुरक्षित हुन्छ इन्कग्निटो मोड ?

आजकाल सबैजना गोपनीयता र सुरक्षाको बारेमा चिन्तित छन् । धेरै मानिसहरू इन्टरनेट प्रयोग गर्दा आफ्नो ब्राउजरमा इन्कग्निटो मोड अन गर्छन्…