कीवर्डहरू -

टिप्स

गूगल ट्रान्सलेटबाट फोटोमा भएको टेक्स्टलाई यसरी गर्नुहोस् अनुवाद

तपाईं मध्ये धेरैलाई अनुवादको आवश्यकता हुन सक्छ । टेक्स्टबाट टेक्स्टमै अनुवाद गर्न सजिलो छ तर फोटोमा लेखिएको वाक्यलाई अनुवाद गर्नुपर्दा गाह्रो हुन्छ ।

यो सबैभन्दा आवश्यक हामी कतै घुम्न गएको बेला पर्छ । तपाईंले गुगल ट्रान्सलेटको सहयोगमा फोटोको टेक्स्ट अनुवाद गर्न सक्नुहुन्छ । तपाईंले साइन बोर्डको फोटोलाई आफ्नो भाषामा अनुवाद गर्न पनि सक्नुहुन्छ । यसको विधि जानौं ।


तस्बिरहरू अनुवाद गर्न गूगल ट्रान्स्लेट कसरी प्रयोग गर्ने ?

आफ्नो फोनको ब्राउजर वा ल्यापटपको ब्राउजरबाट गुगल ट्रान्सलेटको साइटमा जानुहोस् । आफ्नो भाषा चयन गर्नुहोस् ।

अब इमेजेजमाक्लिक गर्नुहोस् । अब ग्यालरीमा भएको अनुवाद गर्नुपर्ने फोटालाई छनौट गर्नुहोस् ।

यसपछि, गुगल ट्रान्सलेटले स्वचालित रूपमा टेक्स्ट पत्ता लगाउनेछ र यसलाई तपाईंको भाषामा अनुवाद गर्नेछ ।

तपाईले फोन स्क्रिनमा देखिने टेक्स्ट म्यानुअल रूपमा चयन गर्न सक्नुहुन्छ । यदि तपाइँ यसलाई क्लिक गरेर फोटो अनुवाद गर्न चाहनुहुन्छ भने, टेक्स्ट एरिया नजिकबाट क्रप गर्नुहोस् । तपाईं भाषा पत्ता लगाउने विकल्पमा गएर अनुवाद भाषा पनि परिवर्तन गर्न सक्नुहुन्छ ।


 

टिप्स

कसरी बन्ने कन्टेन्ट राइटर ? के के चाहिन्छन् सीप ?

गुणस्तरीय सामग्री र प्रभावकारी कन्टेन्टले व्यवसायलाई छिटो बढ्न र बलियो अनलाइन उपस्थिति प्राप्त गर्न मद्दत गर्छ । पछिल्लो समय धेरै व्यव…

जीमेलमा स्प्याम म्यासेज आएर हैरान हुनुहुन्छ ? यसरी रोक्नुहोस्

हरेक दिन तपाईले कुनै न कुनै अपरिचित आइडीबाट जीमेलमा केही स्प्याम म्यासेज प्राप्त  गरि रहनुभएको हुन सक्छ । यस ब…

एटीएम प्रयोग गर्दा यी पाँच कुरामा ध्यान दिनुहोस्

आजको डिजिटल युगमा बैंकिङ र नगदसँग सम्बन्धित हाम्रो काम अब अनलाइन मोडबाट मात्र सम्भव भएको छ । त्यहीपनि कहिलेकाहीँ एटीएम जानै प…

फोनको एसएआर भ्याल्यु कति छ भनेर थाहापाउन यस्तो गर्नुहोस्

हाम्रो फोनले हाम्रो अधिकांश समय र दैनिक गतिविधिहरूमा ठूलो भूमिका खेल्छ । हामी फोन काम गर्दा र अन्य समयमा स्ट्रिमिङ एपहरू चलाउन…

अनलाइन सुरक्षाको लागि किन महत्त्वपूर्ण छ टु फ्याक्टर अथेन्टिकेसन ?

हामीले दिनदिनै फेसबुक, युट्युब, ट्विटर जस्ता  विभिन्न सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छौं । यसका अलवा हामीले आवश्यकता अ…

के तपाई आफ्नो फोनको कम स्टोरेजबाट हैरान हुनुहुन्छ? यी तीन उपायले स्टोरेज बढाउन सक्नुहुन्छ

अहिले बजारमा सबैसँग धेरै र्याम र स्टोरेज भएका स्मार्टफोन आउने भएता पनि स्टोरेजको समस्या भने यथावत छ । यदि फोन छ भने, यसमा फोट…

यी पाँच काम गर्नुहुन्छ भने तुरुन्तै छोडिदिनुहोस्,फोन छिट्टै बिग्रन सक्छ

 फोनको ब्याट्री क्षमता उच्च भएता पनि तपाईको केहि खराब बानीले ब्याट्रीलाई तुरुन्तै हानि पु¥याउन सक्छ । फोनको ब्याट्री पनि…

फाइभजी फोन किन्ने सोच्दै हुनुहुन्छ? यी कुराहरुमा ध्यान दिनुहोस्

हाल बजारमा बजेट सेगमेन्टमा धेरै फाइभजी फोनहरू छन् । प्रत्येक टेक कम्पनीले उत्कृष्ट फाइभजी अनुभवको दाबी गरिरहेको छ, तर प्रश्न यो …

यदि तपाईंले आफ्नो वाईफाई पासवर्ड बिर्सनुभएको छ भने चिन्ता नलिनहोस्, यसरी तुरुन्तै प्राप्त गर्नुहुनेछ

तपाईं मध्ये धेरैले घर र अफिसमा वाइफाइ प्रयोग गरिरहनुभएको होला । धेरै पटक हामी वाइफाइको पासवर्ड बिर्सन्छौं । यस्तो अवस्थामा यो …

नग्न तस्विर राखेर कसैले ब्ल्याकमेल गर्दैछ भने नगर्नुहोस् यी पाँच गल्ती, यहाँ गर्नुहोस् रिपोर्ट

देशमा हरेक दिन मानिसहरु विभिन्न तरिकाले ठगीको शिकार भइरहेका हुन्छन् । मानिसहरुको तस्बिर र भिडियो सम्पादन गरेर ब्ल्याकमेल भइरहे…

डार्क मोड र आइ कम्फर्ट मोडमा कुन प्रयोग गर्ने ?

के तपाईंले फोनको क्वीक सेटिङमा डार्क मोड र आइ (आँखा) कम्फर्ट मोड जस्ता विकल्पहरू फेला पार्नुभएको छ? के तपाइँ यी मोडहरू प्रयोग गर्दै हुनुहुन्छ? यदि गर्नुभएको …

जीमेल प्रयोगकर्ताले जान्नैपर्ने फिचर

जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक सञ्चारका लागि जीमेलको प्रयोग भइरहेको छ ।

तपाईले प्रयोग गर्ने मोबाइलको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता छैन् ? यसरी गर्नुहोस् दर्ता

नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ । पहिलो चरणमा हाई …

पीडीएफ फाइललाई एडिट गर्नुपर्‍यो ? यस्तो छ तरिका

पिडिएफ फाइलमार्फत जानकारी सेयर गर्न सजिलो हुन्छ । शयेर गर्न मात्रै होइन, हेर्न र खोल्न समेत सजिलो हुन्छ । 

तपाईले आफ्नो ड्राइभिङ लाइसेन्स नागरिक एपमा लिंक गर्नु भएको छैन् ? यस्तो छ गर्ने तरिका

ट्राफिक नियम उल्लघंन गरेको अवस्था बाहेक अन्य समयमा सवारी चेकजाँच हुँदा नागरिक एपमा देखाएको लाइसेन्सले काम गर्ने व्यवस्था सरकारल…