कीवर्डहरू -

टिप्स

एन्ड्रोइडमा ब्याट्रीको हेल्थ जाँच्न के गर्ने ?

के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ ? या पावर बैंक बोकेर हिड्दा समस्यामा हुनुहुन्छ । यस्तो ब्याट्री बिग्रिदै गएर पनि हुन सक्छ ।

स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । त्यो माथि एन्ड्रोइड फोन अझ धेरैले प्रयोग गर्छौं । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ । तर फोनको ब्याट्री लामो समय सम्म नचल्न सक्छ ।

यस्तो ब्याट्रीको स्वास्थ्य बिग्रेको कारणले हुन सक्छ । आज हामी एन्ड्रोइडमा ब्याट्रीको स्वास्थ्य कसरी जाँच गर्ने भन्ने बारे छलफल गर्दैछौ ।

सामसङका लागि

यो समस्यालाई लक्षित गरी स्मार्टफोनको ब्याट्रीका लागि  सामसङले डाइगोनिस्टिक अप्सन दिने गर्दछ । यो अप्सन सेटिङ्ग मेन्यु अन्तर्गत हुने गर्दछ ।

यसले तपाईको फोनको ब्याट्री,नेटवर्क, वाइफाइ र क्यामेरा जस्ता सबै जसो फिचरहरुको जाँच गर्ने गर्दछ । डाइगोनिस्टिक अप्सन पाउनका लागि सेटिङ्गमा गएर ब्याट्री एण्ड डिभाइस केयर भन्ने अप्सनमा गएर डाइगोनिस्टिक  भन्ने अप्सनमा जानुपर्ने हुन्छ ।

तेस्रो पक्षीय एपहरुको प्रयोग गरेर

हार्डवेयरको जाँच गर्ने धेरैजसो एपहरु हुने गर्दछन् । यसमा क्यासिफाई डायगनोज, सिपियू जेड, एम्पेयर, एक्युब्याट्री जस्ता एपहरु पर्ने गर्दछन्  । यी एपहरुले डिभाइसलाई स्क्यान गरेर डिभाइसको अवस्था बताउने गर्दछन् ।

टिप्स

जीमेलमा च्याट पीन कसरी गर्ने ?

गूगलमा महत्वपूर्ण गूगल च्याटहरु पीन गर्न सकिन्छ । यो बायाँ पटिमा रहेको नेभिगेसन बा…

यूएसबी ड्राइभलाई बुटेबल बनाउन के गर्ने ?

बुटेबल यूएसबी ड्राइभले थुप्रै अपरेटिङ प्रणालीलाई हार्ड डिस्कमा इन्स्टल नगरेरै लोड गर्…

टिकटकमा फलोअर बढाउन के गर्ने ?

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । टिकटक धेरैले प्रयोग गर…

गूगल म्यापको सेयर एन्ड इम्बेड फिचर प्रयोग गर्ने यस्तो छ तरिका

कुनै पनि नयाँ ठाउँमा या बाटोमा जाँदा, मोबाईल वा ट्याब्लेटबाट त्यो बाटोको योजना ब…

आफुले डाउनलोड गरेको फाइलमा भाइरस भए नभएको थाहा पाउने तरिका

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड ग…

वेबसाइटले क्रोममा स्टोर गरेको डेटा डिलिट गर्ने उपाय

के तपाई वेबसाइटले क्रोममा डेटा स्टोर गरेको डेटा डिलिट गर्न चाहनुहुन्छ ? त्यसो हो भ…

अरूलाई ठूलो साइजको फाइल पठाउने तरिका

तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …

आईफोनको ब्याट्री लामो समयसम्म टिकाउने उपाय

भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…

गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…

गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…

गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…

गूगल फोटोजबाट यसरी बनाउनुहोस् फोटो कोलाज र एनिमेसन

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…

आफ्ना फोटोलाई सुरक्षित राख्ने तरिका

जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा हो…

फास्ट चार्जिङले मोबाइलको ब्याट्रीलाई नराम्रो असर गर्छ ? यस्तो छ तथ्य

फास्ट चार्जिङ्ग भनेको मान्छेहरुले हतारमा जुस पिएर पुनः दौडिन थाले सरह नै हो । तर …

स्मार्टफोनको स्पीड बढाउन यस्तो गर्नुहोस्

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …