कीवर्डहरू -

टिप्स

इन्स्टाग्राममा यसरी गर्नुहोस् पोस्ट सेड्युल

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् ।

यस्तो अवस्थामा पोस्ट गरिरहनुपर्ने हुन सक्छ र पोस्टलाई सेड्युल गर्न सके झनै सजिलो हुने गर्दछ ।

फेसबुक क्रियटर स्टुडियोबाट पोस्ट सेड्युल

फेसबुक क्रियटर स्टुडियो प्रयोग गर्नलाई प्रोफेसनल इन्स्टाग्राम अकाउन्ट चाहिने गर्दछ । क्रियटर अकाउन्टका लागि दश हजार भन्दा बढि फलोअर भएको हुनुपर्छ । पर्सनल अकाउन्टका लागि फेसबुक क्रियटर स्टुडियो प्रयोग गरेर पोस्ट सेड्युल गर्न सकिदैन् ।

यसकालागि सर्वप्रथम क्रियटर स्टुडियो खोलेर आफ्नो इन्स्टाग्राम अकाउन्ट लिकं गर्नुपर्छ । यसका लागि क्रियटर स्टुडियो खोलेर फेसबुक अकाउन्ट लग इन गर्नुपर्छ ।

यसपछि इन्स्टाग्राम आइकनमा थिचेर कनेक्ट योर अकाउन्ट बटन भन्नेमा क्लिक गर्नुपर्छ । कनेक्ट भएपछि बायाँँ भएको साइडबारमा थिचेर क्रियट पोस्ट बटनमा थिच्नुपर्छ ।

यसमा ईन्स्टाग्राम फिड वा आईजी टिभीबाट छान्नुपर्छ । अब पोस्ट गर्नुपर्ने कन्टेन्ट अपलोड गरेर तल्लो दायाँ भागमा रहेको पब्ल्सि बटनको छेउमा भएकोे डाउन एरोमा क्लिक गर्नुपर्छ । त्यसपछि  सेड्युल अप्सनमा गएर आफूलाइ चाहिने समय र मिति छान्नुपर्छ र सेड्युल बटनमा थिच्नुपर्छ ।

निजी अकाउन्टमा पोस्ट सेड्युल

यसका लागि हुटसुट, बफ्फर, एसकेड सोसल जस्ता थर्डपार्टी एप डाउनलोड गर्नुपर्छ । यी एपहरुबाट सजिलै पोस्ट सेड्युल गरेर अपलोड गर्न सकिन्छ ।

टिप्स

अपलोड र डाउनलोड स्पीडमा के छ फरक ? यसरी सजिलै बुझौं

यदी तपाईले कहिल्यै इन्टरनेटको स्पीड चेक गर्नुभएको छ रु छ भने त्यहाँ तपाईले २ वटा अ…

जिमेलमा यसरी विकास गर्नुहोस् सिग्नेचर

जिमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । सबैकुर…

यसरी सजिलै गर्नुहोस् कम्प्युटरमा भिडियो इडिट

आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…

टिकटकमा फ्लोअर कसरी बढाउने ? यस्तो छ तरिका

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धक…

टिकटकमा फ्लोअर कसरी बढाउने ? यस्तो छ तरिका

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धक…

सुरक्षित रुपमा सार्वजनिक वाइ–फाइ कसरी प्रयोग गर्ने ?

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढ…

यसरी बनाउनुहोस् यूएसबी ड्राइभलाई बुटेबल

बुटेबल यूएसबी ड्राइभले थुप्रै अपरेटिङ प्रणालीलाई हार्ड डिस्कमा इन्स्टल नगरेरै लोड गर्…

यसरी पठाउनुहोस् ह्वाट्सएपमा टाइप नगरेरै म्यासेज

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले ह्वाट्सएप जस्तै एसएमएस मेसेजिङ एपमा टाइप नगरेरै …

मोबाइल स्लो भएमा यसरी बढाउनुहोस् स्पीड

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन स्लो भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भ…

ओपन सोर्स सफ्टवेयरबाट कसरी फाइदा उठाउने ?

ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्न…

यसरी प्रयोग गर्नुहोस् एन्ड्रोइड स्मार्टफोनबाट स्मार्ट टिभीमा युट्युब

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…

सुरक्षित रूपमा इन्टरनेट प्रयोग कसरी गर्ने ?

आजभोलि मानिसले धेरैजसो समय इन्टरनेटमा बिताउछन् । अहिलेको समयमा इन्टरनेट अपरिहार्य…

तपाईको मतदाता परिचय पत्र हराएको भए यसरी हाल्नुहोस् भोट

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईक…

के गूगलमा तपाईको फोन नम्बर देखिन्छ ? यस्तो छ नदेखाउने तरिका

के तपाईको सम्पर्क नम्बर गूगलमा देखिन्छ ? यदी त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईले…

यसरी बढाउनुहोस् स्मार्टफोनको स्पीड

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …