कीवर्डहरू -

अपडेट

अब ईएमआईमा रियलमीका फोन खरिद गर्न सकिने, शुन्य प्रतिशत ब्याजदर

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शुन्य प्रतिशत ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मुल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत रियलमीका फोनहरुमा शुन्य प्रतिशत ब्याजदरमा १२ महिनासम्मको  ईएमआई उपलब्ध रहेको छ ।

रियलमीको हेड अफ स्ट्राटेजी मुनिश गिरीले शून्य ब्याजको ईएमआई योजनाले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउने बताए ।

यस योजना अन्तर्गत रियलमीका २० हजार भन्दा माथिका फोनहरुमा ४० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।

अपडेट

भारतीय उद्योगपति रतन टाटाको निधन, स्टार्टअप इकोसिस्टम विकासमा थियो महत्त्वपूर्ण योगदान

भारतका प्रशिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधबार राति ८६ वर्षको उमेरमा मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा निधन भएको हो ।…

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण

असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित…

एसएसडी र एचडीडीको इतिहास

कम्प्युटरको इतिहासमा हार्ड डिस्क ड्राइभ (एचडीडी) टेक्नोलोजी एकदमै पुरानो हो । १९५६ को विख्यात आइबिएम ३५० आरएएमएसी हार्डड्रा…

दशैंमा ज्योति विकास बैंकका ग्राहकहरूलाई नि:शुल्क फन्ड ट्रान्सफर सुविधा

दसैँको अवसरमा ज्योति विकास बैंकले नि:शुल्क फन्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । 

आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित तथा परिचित कार्यक्रम आइसिटी अवार्डको नवौं संस्करणको लागि नोमिनेसन प्रकृया सम्पन्न भएर …

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रम दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ योगदान

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेस…

४३ वटा युट्युवलाई कारवाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा

 प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न…

कुमारी बैंकको दशैं अफर, डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत दशैं दक्षिणा पाइने

कुमारी बैंकले दशैंको अवसर पारेर ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । दशमीको दिन मोबाइल बैंकिङबाट रकम ट्रान्सफ…

अनरको दशैं अफर, फोन किन्दा निःशुल्क उपहारदेखि थाइल्यान्ड घुम्न पाउने मौका

दशैं-तिहारलाई लक्षित गरी अनर नेपालले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ‘अनर किन्नुस्,…

पठाओमा ३९ जना सम्मानित, १५ जनालाई पठाओ‌ बेनिफिट कार्यक्रम अन्तर्गत सहयोग

पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुर…

बाढीले क्षति पुर्‍याएका उत्पादन सामसङले निःशुल्क मर्मत गरिदिने

अविरल बर्खाको वर्षाले नेपालका धेरै क्षेत्रमा बाढी र पहिरोको असर परेको छ । मानिसहरूको घरमा पानी जम्मा हुँदा सामसङ प्रडक्तहरूमा …

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर वान स्मार्टफोन

ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हाँसिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी ग्रा…

विस्टाको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार निर्विरोध निर्वाचित

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेस अलायन्स (वि…

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइ…

टेक्नो फोन खरिद गर्दा दैनिक उपहारका साथै थाइल्याण्ड भ्रमण जित्ने अवसर

मोबाइल ब्राण्ड टेक्नोले दसैँ अफर सुरु गरेको छ । मनाऔँ चाडपर्व टेक्नोसँग नामक यस योजना अन्तर्गत, टेक्नो फोन खरिद गर्दा ग्राहक…