अपडेट
बागमती प्रदेशमा सवारी चलाउँदा अब नागरिक एपमा भएको लाइसेन्स देखाए पुग्ने
बागमती प्रदेशमा सवारीसाधन चलाउँदा चालकहरूले नागरिक एपको भएको स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) देखाए पुग्ने भएको छ ।
नागरिक एपमा भएको क्यूआर कोडसहितको भर्चुअल लाइसेन्स देखाए पछि ट्राफिक प्रहरीले स्मार्टफोनबाट लाइसेन्स स्क्यान गरेर लाइसेन्स जाँच गर्नेछ ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा नागरिक एपबाटै लाइसेन्स स्क्यान गरी हेर्न सकिने १०४ थान स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीलाई समयानुकूल आधुनिक र प्रविधि मैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताए ।
अपडेट
स्मार्टफोनको स्टोरेज कसरी बढाउने ?
स्मार्टफोन अब केवल फोन या म्यासेज गर्न मात्र सीमित रहेन । आजभोलि यसको दायर धेरै फराकिलो भएको छ । स्टोरदेखि विभिन्न काम गर्नका ल…
सीजी नेटले ल्यायो हात खाली नरहने अफर, नवीकरण वा नयाँ जडान गर्दा स्कुटर जित्ने मौका
सिजी नेटले चाडपर्व लक्षित हातै खाली नरहने अफर ल्याएको छ । दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले असोज र कात्तिक महिन…
सरोकारवाला भन्छन्, ‘एआईलाई नियमन गर्नुपर्छ, नियन्त्रण होइन’
सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा-पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका…
डिशहोमको इन्टरनेट जोड्दा वासिङ मेसिनदेखि स्मार्टफोनसम्म जित्ने मौका
डिशहोमले फाइबरनेटले नयाँ इन्टरनेट जोड्ने र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २…
असोजभित्र वित्तीय विवरण, रोयल्टी र आरटीडीएफ बुझाउन सेवा प्रदायकलाई नियामकको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष रकम दाखिला गर्न सेवा प्रदायकहरूलाई अनुरोध गरेको छ । प्राधिक…
एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना
एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वड…
साओमी वा रेड्मीका मोबाइल किन्दा स्मार्टवाचदेखि थाइल्याण्ड ट्रिपसम्म जित्ने अवसर
साओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” घोषणा गर…
ब्रदरमार्टको एक्सचेञ्ज मेला, पुरानासँग नयाँ स्मार्टवाच साट्न सकिने
ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्ती…
एप्पल एम ४ म्याकबुक प्रो चाँडै सार्वजनिक हुने
एप्पलले आफ्नो म्याकबुक पोर्टफोलियो विस्तार गर्ने योजना बनाएको छ । यस विषयमा विभिन्न जानकारीहरू बाहिर आउन थालेका छन् । पछिल्लो रिपोर्टमा एप्पल एम ४ म्याकबुक प्र…
रियलमीको दशैं तिहार अफर, मोबाइल खरिदमा एमजी ईभी, स्कुटर, स्मार्टवाच, एयरबड जित्ने मौका
रियलमी नेपालले दशैं र तिहारको अवसरमा बडा अफर लिएर आएको छ । असोज १५ गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने अफरमा रियलमीका …
अब ह्वाट्सएपबाटै रिल हेर्न सकिने
ह्वाट्सएपको प्रयोग फोटो–भिडियो सेयरिंग र टेक्स्ट गर्ने मात्रै होइन, भिडियो कलिङको लागि पनि गरिन्छ । तर अब तपाईं ह्वाट्सएपबा…
रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध
रियलमीले नेपालमा रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ । रियलमी सी ६७ फाभजीमा ५० मेगापिक्सेलको ३ एक्स…
दराजको दशैं धमाका योजनाका सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
…बाढीसम्बन्धी जानकारी दिन दुई दिनमा पठाइयो ४१ लाख एसएमएस
जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ ।…
विभिन्न ११ विधामा नास आईटी अवार्ड्स २०२४ प्रदान, को को भए विजेता ?
नास आईटी अवार्ड्स २०२४ सम्पन्न भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न ११ विधामा अवार्ड प्रदान गर्दै नास आ…