कीवर्डहरू -

अपडेट

इन्द्रजात्राको रथ कहाँ आईपुग्यो ? गल्ली म्याप्सबाटै लाइभ लोकेसन थाहा पाइने

गल्ली म्याप्सले इन्द्रजात्राको लाइभ लोकेसन देखाउने भएको छ । काठमाडौं उपत्यकाको ठूलो जात्राको रूपमा परिचित इन्द्रजात्राका लागि गल्ली म्याप्सले लाइभ लोकेसन फिचर ल्याएको हो । 

गत म्याप्सले गत वर्षदेखि इन्द्रजात्राका लागि लाइभ लोकेसन फिचर ल्याएको थियो । यस वर्ष अझै परिस्कृत गरेर इन्द्रजात्राका लागि लाइभ लोकेसन फिचर ल्याइएको कम्पनीले जनाएको छ । 
असोज १ गते मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू हुँदैछ, जसमा रथ कहाँ आयो, पुलुकिसी कहाँ नाचिरहेको छ, लाखे कहाँ छ भन्ने जानकारी गल्ली म्याप्सको लाईभ लोकेसनबाटै पाइने छ ।

यो फिचर प्रयोग गर्न प्लेस्टोर र एप स्टोरबाट गल्ली म्याप्स डाउनलोड गर्न सकिने छ वा एपलाई अपडेट गर्न सकिने छ । लाईभ लोकेसनका लागि सबै जीपीएस राखिने छ । लाइभ लोकेसन हेरेर रथ, पुलुकिसी, लाखे, सेवा भकु भएको ठाउँमा जान कति समय लाग्छ त्यसको समेत जानकारी पाइने छ ।

गल्ली म्याप्स नेपालको आफ्नै म्यापिङ प्लेटफर्म हो । यसमा ३६० डिग्री म्यापिङ, घर नम्बर, राउटिङ लगायतका सुविधा छन् । यसमा ड्रोनबाट खिचेर काठमाडौं उपत्यकाको म्याप राखिएको छ, जुन अन्य म्याप प्लेटफर्म भन्दा स्पष्ट छ ।

अपडेट

लाइसेन्सको ट्रायल पास गर्नेलाई अब फोटो र क्युआर कोडसहितको रसिद दिइने

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल पास गर्नेलाई अब सरकारले लाइसेन्स छपाइ नहुँदासम्म कर रसिदै फोटो र क्युआर कोड…

एप्पल वाच सिरिज १० को मूल्य कति पर्नेछ?

एप्पलको 'इट्स ग्लोटाइम’ इभेन्टमा गए राति नयाँ आइफोनसँगै एप्पल वाच सिरिज १० लञ्च गरिएको छ । कम्पनीले आफ्नो यस लेट…

हिरो बाईक तथा स्कुटर किन्दा नेटा भि इभी कार जित्ने अवसर

 सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । 

आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा, गूगल लेन्स जस्तै काम गर्ने

एप्पलले आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा ल्याएको छ । यसले गूगल लेन्स जस्तै काम गर्नेछ । 

परामर्श सेवाका लागि साइबर सुरक्षा कम्पनीहरूको रोस्टर तयार पार्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले सेक्युरिटी अडिटका लागि साइबर सुरक्षा कम्पनीहरूको रोस्टर (संक्षिप्त सूची) तयार पार्न लागेको छ । 

एप्पलको एयरपड्स ४ सार्वजनिक, ३० मिनेटमा पूर्ण चार्ज हुने

एप्पलले आफ्नो 'इट्स ग्लोटाइम’ इभेन्टमा एयरपड्सको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आईफोन १६ लञ्च गर्नुका साथै…

अहिले आईफोन १५ खरिद गर्दा हुनेछ फाइदा, जानौँ यस पछाडिको कारण

टेक कम्पनी एप्पलले हरेक वर्ष आफ्ना ग्राहकहरूका लागि नयाँ आईफोन लन्च गर्छ । सन् २०२४ मा एप्पल प्रयोगकर्ताहरूलाई आईफोन १६ सिरिजको प्र…

ब्ल्याक एन्ड डेकरका होम एप्लायन्स खरिद गर्दा स्योर सट उपहार

अमेरिकन ब्रान्ड ब्ल्याक एन्ड डेकरले यो दसैँ-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वज…

सीजीको दशैं, तिहार अफर, सामानहरू खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहार

सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । यस योजनामा सीजीका प्रत्…

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले गरिन पदभार ग्रहण, संस्थालाई थप उचाइमा लैजाने प्रतिवद्धता

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । <…

फेस तथा भ्वाइस डिपफेक पत्ता लगाउने टुलमाथि काम गर्दै युट्युब

फेस (अनुहार) तथा भ्वाइस (आवाज) डिपफेक पत्ता लगाउन युट्युबले नयाँ टुलमाथि काम गर्न थालेको छ । बिहीबार युट्युबले व्यक्तिको अनुहा…

युट्युबरले बनाए विश्वकै सबैभन्दा ठूलो आईफोन, कस्तो छ र के के काम गर्न सक्छ ?

युट्युबरले विश्वकै सबैभन्दा ठूलो आईफोन निर्माण गरेका छन् । युट्युबर अरुण मैनीले पूर्ण रूपमा काम गर्न सक्ने विश्वकै सबैभन्दा ठ…

भदौ २४ गतेदेखि दराजको एनिभर्सरी सेल, निःशुल्क डेलिभरीदेखि ६० प्रतिशतसम्म छुट सुविधा

देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिकत्सव अभियान सार्वजनिक गरेको छ । ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निः…

टीसीएलको दशैं तिहार अफर, सामान खरिदमा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ घ…

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपम…