अपडेट
नेपालबाट चार आईसीटी कम्पनीहरू ब्रुनेईमा हुने एपिक्टा अवार्ड्स २०२४ सहभागी हुँदै
नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुने भएका छन् ।
यो अवार्ड डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुँदैछ । नेपाली कम्पनीहरुको प्रतिनिधित्वले नेपालको सूचना प्रविधि समुदायलाई ग्लोबल प्लेटफर्ममा चिनाउन धेरै मदत गर्ने नास आईटीले जनाएको छ ।
एपिक्टा अवार्ड्स एशिया-प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो ।
यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ।
एपिक्टा अवार्ड्समा आईएमएस सफ्टवेयर, त्रिलोक्य र अलपास टेक्नोलोजीले नेपालको प्रतिनिधित्व गर्नेछन् । यसले अन्तर्राष्ट्रिय बजार माझ नेपाली आईसीटी कम्पनीहरूलाई उनीहरूको क्षमता र विशेषज्ञता प्रदर्शन गर्ने अवसर दिने नास आईटीको भनाइ छ ।
नेपालको आईटीको क्षेत्रको प्रवर्धनको लागि महत्वपूर्ण कदमको रूपमा हेर्ने र नेपाललाई एक आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको लक्ष्यमा ठुलो सहयोग पुर्याउने बताइएको छ ।
अपडेट
वर्ल्डलिंकका अध्यक्ष भन्छन्: नेपालमा स्टारलिंकको इन्टरनेट आवश्यक छ, आफै लबिङ गरिरहेको छु
वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले नेपालमा स्टारलिंकको इन्टरनेट भित्र्याउन २ वर्षदेखि लबिङ गरिरहेको बताएका छन् । बिहीबार का…
एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने एनसेलको घोषणा
एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिम…
टेलिकमको क्रिकेट धमाका प्याक: ४९९ रूपैयाँमा १५० जीबी र ६९९ रूपैयाँमा ३०० जीबी डेटा
नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै क्रिकेट प्रेमीहरूका लागि नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक ल्याएको छ ।
डिजिटल माध्यमबाट सम्पदा संरक्षण र प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवद्र्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिक…
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको १ अर्ब ४२ कराेड लगानी
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनिश सरकारी कम्पनी फ…
सीजीले सार्वजनिक गर्यो हिटर, वासिङ मेसिन, एसी, थर्मस लगायतका विन्टर प्रडक्ट
सीजीले जाडो मौसमलाई लक्षित गर्दै आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वा…
सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको छः सञ्चारमन्त्री गुरूङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
…सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसई चौथो वर्षमा, ११७ नयाँ उद्यम स्थापना
नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल…
इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक, करोडौं मानिसहरूको सुरक्षा जोखिममा
यस डिजिटल युगमा आफ्नै सुरक्षा र गोपनीयतालाई सुरक्षित राख्न ठूलो चुनौती बनेको छ । एउटा सानो गल्तीले पनि ह्याकरहरूलाई ठगी गर्न प…
सामाजिक सञ्जालमा आउने अराजक र आधारहीन समाचारको पछि नलाग्न सञ्चारमन्त्री गुरुङको आग्रह
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएकामा चिन्ता व्यक्त गर्दै…
एनपीएलका खेलहरू डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट लाइभ हेर्न सकिने
नेपाल प्रिमिर लिग (एनपीएल) का खेलहरू डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट लाइभ हेर्न सकिने भएको छ ।
आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक
आइसिटी क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवा…
इन्स्टाग्राममा लाइभ लोकेशन फिचर सार्वजनिक
मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ । यस नयाँ अपडेटपछि तपाईँ आफ्ना साथीहरूसँग…
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा एनसेल फाउन्डेसनको सहकार्य
विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवा…
एनपीएलको टिकट बिक्री सुरू, खल्तीबाट बुकिङ गर्न सकिने
नेपाल प्रिमियर लिग (एनपीएल) को अनलाइन टिकट बुकिङ सुरू भएको छ । सिद्धार्थ बैंक एनपीएलको टिकेटिङ पार्टनर खल्तीले अनलाइन ट…