कीवर्डहरू -

अपडेट

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको कार्डबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।  

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ  ।

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकताको आधारमा छुट प्रदान गरिने जनाइएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३५ प्रति वर्षका दरले, २४ महिना सम्मका लागीे मासिक किस्ताबन्दीसुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो योजना मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।
 

अपडेट

सातै प्रदेशका स्टार्टअपहरूका लागि काठमाडौंमा दुई दिने बुटक्याम्प सुरू

सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्न…

विज्ञान कुटनीतिमा नेपाल

विश्व विज्ञान दिवस २०२४ को अवसरमा नेपालमा ‘नेपालका लागि विज्ञान कुटनीतिः उन्नत विज्ञान तथा प्रविधि प्रवर्द्धन’ विषयक…

नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड प्राप्त

नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड २०२४ प्राप्त गरेको छ । 

नेपाल बैंक र दराजको सहकार्यमा ग्राहकलाई अनलाइन खरिदमा विशेष छुट, कार्डमार्फत २० प्रतिशतसम्मको लाभ

 नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराजबिच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल…

ब्लुटुथ स्पीकरले घरपालुवा जनावरको स्वास्थ्यमा पार्न सक्छ नकारात्मक असर, विशेषज्ञको चेतावनी

ब्लुटुथ स्पीकर आजकल प्रत्येक घरमा प्रयोग हुने गरेको छ, मनोरञ्जनदेखि पढाइसम्ममा यी उपकरणहरूको प्रयोग भइरहेको छ । तर यी स्पीकरहरू …

एसोसियो एडटेक अवार्डबाट डायनामिक टेक्नोसफ्ट सम्मानित

सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ…

नेपालका चार प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२४’ बाट सम्मानित

नेपालका चार संस्था असोसियो २०२४ डीएक्स (ASOCIO 2024 DX) अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेस…

माई पे वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड एससीटी र भुक्तानी सेवा प्रदायक…

मेटा, टिकटक, गूगल, एप्पल, नेटफ्लिक्ससहित २० विदेशी कम्पनीले तिर्न थाले विद्युतीय सेवा कर

नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएबापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युत…

डिजिटल गभर्मेन्ट अवार्डबाट आईटी कम्पनी इन्फोडेभलपर्स सम्मानित

नेपाली सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

सन् २०२४ को तेस्रो त्रैमासिकमा सबैभन्दा बढी बिक्री हुने फोन बन्यो आइफोन १५

सन् २०२४ को तेस्रो त्रैमासिक (क्युथ्री) मा एप्पलले विश्वभर सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको सूचीमा शीर्ष स्थान प्राप्त गरेको छ ।…

क्यान महासंघका निर्वतमान अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (AS…

पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने

व्यवसायी दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।

नेपाल टेलिकमका कर्पोरेट ग्राहकले अब मल्टिपल टिभी जडान गर्न सक्ने

नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टिभी जडान गर्ने व्यवस्था गरेको छ ।  

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ आयोजना हुँदै, ८० प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी सुविधा

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्ने भएको छ । नेपालमा बर्षकै ठूलो सेलका …