अपडेट
क्लासिक टेकको रिचार्जमा वर्षाद अफर, ५ रूपैयाँमा वाईफाई सिक्स राउटरसँगै ५ महिना बोनस र छुट
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा वर्षाद अफर सार्वजनिक गरेको छ ।
यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टिभीको वार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाईफाई सिक्स भएको डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र ५ रूपैयाँमा नै पाउने छन् ।
उक्त अफर असार २० गतेसम्म मात्र मान्य हुनेछ । ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्चमा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ ।
साथै वाल्लेट पार्टनर सेलपेमार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सी सी को बुलेट बाइक जित्न सक्ने छन् । साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्ने छन् । यसै गरि नयाँ ग्राहक हरुका लागि २०० एमबिपीएस हाइ स्पीड इन्टरनेट जडान ६१९ रूपैयाँमा आइपी टिभी र वाईफाई सिक्स भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ।
थप जानकारीको लागि सम्पर्क न. ९८०२९ २२ ३०४ मा कल गर्न सक्नुहुने छ । अथवा कम्पनीको वेबसाइट www.classic.com.np लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ ।
अपडेट
लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने
मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन् ।
…सुरक्षण मुद्रण सम्बन्धि विधेयक प्रमाणीकरण,बैंक नोटदेखि ड्राइभिङ लाइसेन्ससम्म नेपालमै छपाइ हुने
राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धि विधेयक प्रमाणीकरण गरेका छन् ।
संव…
पोखरामा राइड सेयरिङ प्लेटफर्म बन्द गर्ने सूचनाप्रति पठाओको आपत्ति
यातायात व्यवस्था कार्यालय कास्कीले राइड सेयरिङ प्लेटफर्म बन्द गर्न सूचना जारी गरेकोप्रति राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आपत्ति …
रियलमीको नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी चाँडै नेपाली बजारमा आउँदै
रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू– रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२एक्स फाइभ जी नेपाली बजारमा ल्या…
साउदीको बिन याला एक्सचेन्जको मोबाइल एपबाटै अब नेपालमा रेमिट्यान्स पठाउन सकिने
साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिट इन्टरनेशनल प्रालिबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सँगै साउदी अरेबियामा…
अवैध सुन तस्करीमा डिजिटल वालेट पेवेल र सजिलो पेबाट अर्बौंको भुक्तानी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्बभन्दा बढी रकम …
नेपाल युवा उद्यमी मञ्च काठमाडौंको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा अभिमन्यु गोल्छा
नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।काठमाडौँको याक एन्ड यतिमा भएको साधारणसभामा मञ्चका नव…
फुडमान्डुको मनसुन म्याजिक क्याम्पेन, अर्डरमा ७० प्रतिशतसम्म छुट
नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ ।
…अनलाइन टिकेटिङ पोर्टल ईसेभेनस्टार डटकम संचालनमा, सस्तो, छिटो र छरितो टिकट उपलब्ध हुने
नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स एक अत्याधुनिक तथा सु…
भीस्याट प्रविधिबाट सैपाल हिमालको काखमा रहेको रानीसैनमा टेलिफोन सेवा सुरू
नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालक…
नेपालमै पहिलो पटक बीएण्डबी अस्पतालमा रोबोटिक प्रविधिबाट विरामीको सफल शल्यक्रिया
बीएण्डबी अस्पतालले नेपालमै पहिलो पटक रोबोटिक प्रविधिबाट विरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
एनसेल,नेपाल युवा परिषद् र एफएओद्वारा ७,७०० विरुवा रोप्न ‘वान युथ, वान प्लान्ट’ अभियान
‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा अर्…
एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरुले थाले काम
विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् ।
…बैंक खाताबाट पैसा चोर्ने मेड्युसा ट्रोजनले पुनः आक्रमण गर्दै
मेडुसा बैंकिङ ट्रोजन फेरि फर्किएको छ । सन् २०२० मा यसको पहिचान भएको थियो र त्यसको चार वर्षपछि यो फेरि फर्किएको छ ।
जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी
कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको…