कीवर्डहरू -

अपडेट

भारत, चीन र बंगलादेश भ्रमणका बेला एनसेलको सुलभ रोमिङ डेटा

विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ ।

प्याकले ग्राहकहरूलाई यी गन्तव्यहरूको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सधैं अन बसेरमा सम्पर्कमा रही रहन मद्दत गर्नेछ ।

प्याक सुचारु गर्ने बितिकै ग्राहकहरूले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५०० एमबी बोनस डेटा प्राप्त गर्दछन् । ग्राहकले यो प्याक कर सहित मात्र रु १०० मा सुचारु गरी ३ दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा संचालनमा ल्याइएको यो प्याक ग्राहकले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरि लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यमहरुमार्फत पनि सुचारु गर्न सकिन्छ । भ्रमणमा जाने ग्राहकहरूले आफ्नो संचार आवश्यकता अनुसार जति पटक पनि यो प्याक किन्न सक्छन् ।

यो प्याकले हाम्रा सीमावर्ती सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्व राख्दछ । त्यसैगरी व्यापार व्यवसाय, अध्ययन लगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने थुप्रै ग्राहकहरुलाई पनि यो प्याक महत्वपूर्ण हुन्छ । 

यो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ । भारतको हकमा ग्राहकले इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले कर सहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् ।

साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सक्छन् । चीन र बंगलादेशको हकमा भने ग्राहकहरूले बोनस रोमिङ डेटा प्रयोग सम्पर्कमा रहन सक्छन् र विद्यमान दर र शुल्कहरूमा अन्य सेवाहरू प्रयोग गर्न सक्छन् ।

एकपटक सुचारु गरेपछि प्याक ३ दिनसम्म मान्य रहन्छ र ग्राहकहरूले आफ्नो बसाइ र सेवा आवश्यकताहरूको आधारमा यो प्याक जाति पटक पनि लिन सक्छन् ।

यो प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइन्छ र जुन छिमेकी देश भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु पर्दैन । पछिल्ला वर्षहरुमा रोमिङ सेवाहरू धेरै सहज भएका छन् र ग्राहकहरूका लागि यो सेवा किफायती र झन्झटमुक्त भएको छ ।
 

अपडेट

गर्ल्स इन आइसिटी डेको अवसरमा डब्लूआइआइटीद्वारा प्रभातफेरि कार्यक्रम सम्पन्न

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि आयोजना गरेको छ । महिला तथा किशोरीहरुलाई प्राविध…

मानिसलेजस्तै काम गर्न सक्ने ह्युमनोइड रोबोट अप्टिमस सन् २०२५ को अन्त्यसम्ममा सार्वजनिक हुने

टेस्लाका सीईओ एलन मस्कले कम्पनीको ह्युमनोइड रोबोट अप्टिमसको बारेमा नयाँ अपडेट साझा गरेका छन् । मस्कले अप्टिमसले बजारमा प्रवेश गर…

गृहमन्त्रीविरूद्ध कमेन्ट गर्दा यातना दिएको भन्दै सार्वजनिक भएको भिडियो गलत होः साइबर ब्यूरो

नेपाल प्रहरीको साइबर ब्यूरोले जाजरकोट घर भएका हाल कीर्तिपुर बस्ने गणेशमान सिंहले पोष्ट गरेको भिडियो सामग्री प्रति गम्भिर ध्यानाक…

विश्व बजारमा हार्मोनी ओएस सार्वजनिक गर्ने ह्वावेको योजना

ह्वावेले आफ्नो अपरेटिङ सिस्टम हार्मोनी ओएस विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले चीनमा लोकप्रिय रहेको हार्मोनी ओएसल…

थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता १५ मिलियन

मेटाको थ्रेड्स एप १५ करोड बढीले प्रयोग गर्न थालेका छन् । फेब्रुअरी देखि २० मिलियन प्रयोगकर्ता थ्रेड्समा जोडिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्ष…

नेपालको अग्रणी साइबर सुरक्षा फर्म भैरव टेकले पायो एसओसी टु टाइप वान प्रमाणपत्र

नेपालमा रहेको अग्रणी साइबर सुरक्षा फर्म, भैरव टेकले आफ्नो सर्भिस अर्गनाइजेशन कन्ट्रोल (SOC) टु टाइप वान प्रमाणित कम्पनी बन्न सफल भ…

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने भएका छन् । नयाँ अपडेट जारी गर्दै कम्पनीले गूगल…

ह्वाट्सएपमा इन्टरनेट बिना नै एचडी फोटो र फाइल पठाउन सकिने सुविधा आउँदै

ह्वाट्सएपमा अब इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने भएको छ । ह्वाट्सएपले इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने सुविधा ल्…

अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल एयरच्याट

नयाँ सामाजिक सञ्जाल एयरच्याट सार्वजनिक भएको छ । एयरच्याट अडियोमा आधारित सामाजिक सञ्जाल हो ।

१५० जीबीसम्म निःशुल्क स्टोरेज सुविधा दिने नेपाली कम्पनी उनेल्मा क्लाउड

अहिलेसम्म हामीहरूले हाम्रा फोटो, भिडियो वा कुनै पनि फाइल विदेशी क्लाउड सेवा प्रदायककोमा राख्दै आएका छौं । त्यसमाथि धेरै सेवा …

झुट्टा विवरण दिई सरकारी सुविधा लिएको आरोपमा विकल पौडेलविरूद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध झुट्टा विवरण पेश गरी भ्रष्…

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो एआई टूल भासा १, फोटोबाट भिडियो बनाउन सकिने

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको संसारमा हरेक दिन केही नयाँ भइरहेको हुन्छ । भर्खरै, ओपनएआईले सोरा र गूगलले भिड्स प्रस्तुत ग…

डिशहोमको खुसीको रिचार्ज अफर, जति पैसाको रिचार्ज उति नै बोनस

डिसहोमले ग्राहकका लागि ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्‍यो उति …