अपडेट
चीनमा रोबोट ट्याक्सी सार्वजनिक गर्दै टेस्ला
चीनमा टेस्ला रोबोट ट्याक्सी सार्वजनिक हुने भएको छ । आगामी अगस्ट ८ मा टेस्ला रोबोट ट्याक्सी चीनमा सार्वजनिक हुनेछ ।
अगस्त ८ मा टेस्ला रोबोट ट्याक्सी सार्वजनिक गर्ने जानकारी टेस्लाका मालिक एलन मस्कले एक्समार्फत दिएका थिए । यो घोषणाले उनका लाखौं फलोअरहरु खुशी भएका छन् ।
८ नम्बर चीनका लागि भाग्यशाली नम्बर भएकाले रोबोट ट्याक्सी सार्वजनिक गर्ने मिति एलन मस्कले अगस्ट ८ तारिख रोजेको बताइएको छ ।
मस्कले चीनमा कम्पनीको फुल सेल्फ–ड्राइभिङ (एफएसडी) स्वायत्त सफ्टवेयर प्रयोग गर्न स्वीकृति पाएको रिपोर्ट आएपछि टेस्लाको शेयरको मूल्य पनि बढेको छ । ईभी कम्पनीको सेयर मूल्य १५ प्रतिशतभन्दा बढीले बढेको छ ।
सन् २०१९ मा कम्पनीले सन् २०२० सम्ममा रोबोट ट्याक्सी सञ्चालनमा ल्याउने संकेत गरेको थियो । तर, यो योजना पूरा हुन सकेन र अब सन् २०२४ मा गाडी सार्वजनिक हुने भएको छ ।
अपडेट
अब गूगल प्ले स्टोरबाट एकैपल्ट दुईओटा एप डाउनलोड गर्न सकिने
गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई धेरै एआई संचालित सुविधाहरू उपलब्ध गराउँदै आएको छ । हाल गुगलको नयाँ अपडेट अन्तर्गत प्रयोगकर्ताले …
च्याटजीपीटीसँग सहकार्य गर्दै एप्पल
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईले हरेक क्षेत्रमा प्रभाव पारिरहेको छ । यसैबीच, एआई कम्पनी ओपनएआईले एप्पलसँग सहकार्य गर्न ल…
लगानीकर्तालाई मन्त्री शर्माको आह्वानः आईटीमा लगानी गर्न नेपाल उपयुक्त छ, लगानी गर्नुस्
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विदेशी लगानीकर्ताहरूलाई नेपालको आईटी क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छन् ।
<…रेमिट्यान्स ल्याउन योगदान पुर्याएको भन्दै इसेवा मनी ट्रान्सफरलाई सम्मान
नेपाल राष्ट्र बैंक ले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०२२/२३ मा रेमिट्यान्स कम्पनीहरूबीचको कुल रेमिटेन्सको १२.१ प्रति…
सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरक…
स्वास्थ्य मन्त्रालयले सुरू गर्यो स्वास्थ्य सूचना अभियान, भाइबरबाटै टेलिमेडिसिन सेवा समेत दिने योजना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राकुटेन भाइबरसँगको सहकार्यमा स्वास्थ्य सूचना अभियान सुरू गरेको छ । यो सहकार्यसँगै भाइबरबाटै स्वा…
नेपालमा विश्वस्तरीय डेटा सेन्टर बन्ने, बीएलसी ग्रुप र योट्टा डाटा सर्भिसबीच सम्झौता
नेपालमा डेटा सेन्टर स्थापना गर्न बीएलसी ग्रुप र योट्टा डाटा सर्भिस इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालको सूचना प्रविधि क्षेत्रमा लगानीको अवसर छः उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले नेपालको सूचना प्रविधि र प्राविधिक स्कुलमा लगानीको सम्भावना रहेक…
नेपालको आईटी क्षेत्रमा राम्रो अवसर छ, यसको बजार ४ बिलियन डलर पुग्न सक्छ: सीआईआई प्रतिनिधि दत्त
कन्फिडेरेसन अफ इन्डियन इन्डष्ट्रि (सीआईआई) का प्रतिनिधि सुप्रतिम दत्तले नेपालको आईटी क्षेत्रमा लगानीका लागि राम्रो अवसर भएको बताएक…
अवसर इन्टर आईटी कलेज फुटसल कप सम्पन्न
चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जि…
भारत, चीन र बंगलादेश भ्रमणका बेला एनसेलको सुलभ रोमिङ डेटा
विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले आकर्षक बोर्डर र…
डब्लूआइआइटीद्वारा एजुकेट हर : शी क्यान लिड विषयमा कन्फेरेन्स सम्पन्न
सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा कन्फेरेन्स आयोजना गरेको छ । महिला तथा किशोरीहरुलाई प्राविधि…
सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित, प्रविधिसहितको सेवामा जोड दिने
सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैङ्कले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा…
अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी डे २०२४ : इतिहास, महत्व तथा विकासक्रम
हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) क…
गर्ल्स इन आइसिटी डेको अवसरमा डब्लूआइआइटीद्वारा प्रभातफेरि कार्यक्रम सम्पन्न
सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि आयोजना गरेको छ । महिला तथा किशोरीहरुलाई प्राविध…