कीवर्डहरू -

अपडेट

पशुपतिमा हुने आरतीको भिडियो व्यवसायीक प्रायोजनका लागि सामाजिक सञ्जालमा राखे कपिराइट लाग्ने

पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरतीको भिडियो सामग्री सामाजिक सञ्जालमा व्यवसायिक प्रायोजनका लागि राखेमा कपिराइट लाग्ने भएको छ । 

पशुपति क्षेत्र विकास कोष र बुढा सुब्बा डिजिटलले एक सूचना निकाल्दै पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिचेर व्यवसायिक प्रायोजनका लागि सामाजिक सञ्जालमा राखे कारवाही हुने जानकारी दिएका हुन् । 

भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जनाइएको छ । गत भदौमा पशुपति क्षेत्रमा भिडियो टेन्डर बुढासुब्वा डिजिटल प्रालिले प्राप्त गरेको थियो । 
 

अपडेट

एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध भयो कोपाइलट

माइक्रोसफ्टले कोपाइलट (पहिलाको बिङ च्याट) लाई

इन्स्टाग्राममा नयाँ फिचर आउँदै, आफ्नो स्टोरीमा अरुको प्रोफाइल सेयर गर्न सकिने

इन्स्टाग्रामले सन् २०१६ मा स्टोरीज फिचर लन्च गरेको थियो र त्यसपछि यसमा धेरै परिवर्तन गरिएको थियो । 

गुगल म्याप्सको असिस्टेन्ट ड्राइभिङ मोड फेब्रुअरी २०२४ मा बन्द हुँदै

गुगलले सन् २०२० मा नै आफ्नो गुगल म्याप्सको असिस्टेन्ट ड्राइभिङ मोड फिचर बन्द गर्ने घोषणा गरेको थियो र अब यसको समय आएको छ । रिपोर्…

ह्वाट्सएपमा ७१ लाख बढि अकाउन्टहरू प्रतिबन्धित

ह्वाट्सएपले कुल ७१,९६,००० अकाउन्टहरू प्रतिबन्ध लगाएको छ । जसमध्ये १९ लाख ५४ हजार खाता उजुरी आउनुअघि नै प्रतिबन्धित भएका छन् । नो…

नेपालको जेठो अस्पताल विर अस्पतालमा एडुरोम सेवा विस्तार

विर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध एडुरोम (eduroam) सेवा थप क्षेत्रमा विस्तार भएको छ । यो सँगै इडियुरोममा आवद्…

न्याय प्रशासनको एक वर्ष: स्वचालित पेसी तारेखदेखि भर्चुअल सुनुवाइसम्म

सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा शून्यमा पुर्याउने लक्ष्यका साथ मुद्दा फर्छ्योटलाई तीव्रता दि…

एभरेष्ट बैंकका कार्ड प्रयोगकर्तालाई एएसजी आइ केयरमा छुट

एभरेष्ट बैंक लिमिटेड र एएसजी आइ केयर हेल्थ सर्भिस नयाँबानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भए…

माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र पोस अक्वायरिङ सर्भिसबाट सम्मानित

माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ।

<…

कन्दरा ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरमा आईएमई पे

कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” आन्तरिक पर्यटनको प्रवर्धन सन्देश ल…

फूडमान्डुको नयाँ वर्ष अफर, अनलाइन अर्डरमा ३० प्रतिशतसम्म छुट

नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ ।

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा क्यूआर भुक्तानीमा १७ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म …

इसेवाबाट थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत  थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने भएको छ । लामो समयद…

ललितपुर महानगरपालिकालाई स्मार्टसिटीको रूपमा अगाडि बढाउन खोजेका छौः मेयर महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने चाहना रहेको बताएका छन् । 

च्याटजीपीटीलाई लाग्यो कपिराइटको आरोप, ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर

 द न्यूयोर्क टाइम्सले गत बुधबार अमेरिकी अदालतमा ओपनएआई र माइक्रोसफ्ट विरुद्ध मुद्दा दायर गरेको छ । 

तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने

तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने भएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्…