कीवर्डहरू -

अपडेट

बाढी प्रभावितका लागि नेपाल टेलिकमको राहत : नि:शुल्क डेटा, कल र एसएमएस सेवा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।

यसअघि भदौ १४ गतेसम्मका लागि नि:शुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ । बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत सम्भारका लागि प्राविधिक टोली परिचालन भएको छ ।

नेपाल टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश संरचना पुन: सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सञ्चालन गर्ने प्रयास जारी छ ।

अपडेट

बाढीपछिको ‘डिजिटल सर्वे’ : तस्बिर, भिडियो र क्षति विवरण एउटै प्रणालीमा, बनाइँदैछ एकीकृत डिजिटल नक्सा

काठमाडौं । बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे एकीकृत सूचना तयार गर्न विभिन्न निकाय त…

बाढी पीडितलाई एनसेलको साथ, नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन थप

काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध ग…

बाढी प्रभावित क्षेत्रमा समाचार संकलनका लागि सार्वजनिक बिदामा पनि प्रेस प्रतिनिधि प्रमाणपत्र दिइने

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा समाचार संकलन गर्न जाने सञ्चारकर्मीलाई सह…

बाढी पीडितका लागि रकम दिँदा आधिकारिक क्यूआर र खाता मात्र प्रयोग गर्न आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग उपलब्ध गराउँदा आधिकारिक माध्यमको प्…

बालबालिकाको सुरक्षाका लागि मेटाको १८ अर्ब डलरको सम्झौता

काठमाडौं । बालबालिका तथा किशोरकिशोरीलाई सामाजिक सञ्जालको सम्भावित हानिबाट जोगाउन अमेरिकी राज्यहरूसँगको का…

विपद्का बेला अपुष्ट सूचना र हृदयविदारक सामाग्री नफैलाउन सरकारको आग्रह

काठमाडौं । रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा आएको प्राकृतिक विपद्का घटनासम्बन्धी सूचना तथा दृश्य सामग्री …

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिशहोम इन्टरनेटको नि:शुल्क सेवा

काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहकलाई सहयोग गर्दै डिसहोमले प्रभावित क्षेत्रमा १५ दिनसम्म …

भोटेकोशी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुन:स्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु १ करोड सहयोग

काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुन:स्थापनाका ल…

नेपाली स्टार्टअपलाई भारतको बजार, पूँजी र नेटवर्कसँग जोड्दैछौं : भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका स्टार्टअप तथा युवा उद्यमीलाई भारतीय बजारमा प्रवेश गर्न सहज वातावरण बनाउने तयारी भइरहेको …

कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सजिलो बन्दै

काठमाडौं । नेपालको जब पोर्टल तथा एचआर सेवा प्रदान गर्ने कम्पनी कुमारी जबले आफ्नो एआई प्रविधिमा आधारित एप्लिके…

बाढी पीडितलाई राहत दिन सरकारको अनलाइन प्रणाली, यसरी दिनुहोस् विवरण

काठमाडौं । सरकारले बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि अनलाइनबाट विवरण दिन सक्ने व्यवस्था ग…

रसुवा बाढीबारे सूचना दिन निरज भुसालले सुरु गरे ‘रसुवा-भोटेकोशी बाढी’ अपडेट

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट हुन सक्ने जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउने उद्देश्यले निरज भु…

बाढी प्रभावित क्षेत्रमा टेलिकमको राहत : दुई दिन भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० एसएमएस नि:शुल्क

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई लक्षित गर्दै दुई दिनसम्म नि:शुल्क भ्व…

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई नि:शुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ ए…

अब भ्याट विवरणमा गल्ती भए कर कार्यालय धाउनु नपर्ने, सात दिनभित्र अनलाइनबाटै सच्याउन सकिने

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा सामान्य गल्ती हुँदा सच्याउन कर कार्यालय पुग्नुपर्ने पुरानो झन्झट ह…