कीवर्डहरू -

अपडेट

अब दैनिक १० हजार ड्राइभिङ लाइसेन्स छाप्ने तयारी

सुरक्षण मुद्रण केन्द्रले अब दैनिक १० हजार सवारी चालक अनुमतिपत्र छाप्ने तयारी गरेको छ । माघदेखि दैनिक १० हजारका दरले ड्राइभिङ लाइसेन्स छाप्ने तयारी विभागले गरेको हो ।

अहिलेसम्म केन्द्रले धेरै कार्ड छाप्न सकेको छैन् । काम सुस्त छ । परीक्षणकाल भएको कारण कार्ड छपाई सुस्त भएको र अब जनशक्ति थपेर द्रुत गतीमा काम अघि बढाउने केन्द्रले जनाएको छ । 

यसअघि अत्यावश्यक लाइसेन्स मात्रै छाप्दै आएको केन्द्रले अब साधारण लाइसेन्स पनि छाप्ने छ । यसका लागि यातायात व्यवस्था विभागले एकैपटक एक लाख डाटा केन्द्रमा पठाउने तयारी गरेको छ । केन्द्रले विभागसँगको सम्झौताबमोजिम बाँकी ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य लिएको छ ।

केन्द्रबाट छापिने नयाँ कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार कार्डमा छ तहसम्मका सुरक्षा प्रविधि प्रयोग गरिनेछ । लाइसेन्स कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमध्ये केही दृश्य र केही अदृश्य हुने बताइएको छ ।
 

अपडेट

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित

 नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पु…

देशलाई सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजिटल नेपालको रोडम्यापः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाइ सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजीटल नेपालको रोडम्याप भएको बताएका छ…

सेक्युरिटीपाल एआईले क्रिकेटर शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने

फोर्चुन ५०० कम्पनीहरुलाई एसुरेन्स म्यानेजमेन्ट प्लेटफर्म प्रदान गर्दै आएको नेपाली कम्पनी सेक्युरिटीपाल एआईले क्रिकेट खेलाडी शेर मल्ल…

लुम्बिनीमा पहिलोपटक १ महिने आईटी वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको संघ सीएसआईटी एशोशिएसन अफ बुटवल मल्टिपल क्याम्पस (CSITABMC) ले लुम्बिनी प्रदेशमा…

एमच्याम नेपालको अध्यक्षमा लिपफ्रगका कैलाश विजयानन्द

अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)को अध्यक्षमा कैलाश विजयानन्द चयन भएका छन् । काठमाडौँमा आयोजित एमच्याम नेपालको चौथौ वा…

तीन दिनसम्म बसभित्रै स्वरोजगारसम्बन्धी डिजिटल तालिम

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अन्तर्गत विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्रको सूचना पहुँच केन्द्र (आईएसी) ल…

नेपाल टेलिकमको अनलाइन केवाईसी अपडेट परीक्षण सुरू

नेपाल टेलिकमले अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ गरेको छ । जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको कम्पनीमा रहेको ग्…

सीईएस २०२६: लस भेगासमा एआई र स्मार्ट ग्याजेटहरूको धमाका

विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी शो कन्ज्युमर इलेक्ट्रोनिक्स शो (CES) 2026 अमेरिका, लस भेगासमा उद्घाटन भइसकेको छ। यो शो ९ जनवरीस…

नीलसागर सेवा आश्रममा सुबिसुको नि:शुल्क वाइफाई

 नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको सुविसु लिमिटेडले नीलसागर सेवा आश्रममा निशुल्क वाइफाई जडान गरिदिएको छ । २५ औ…

एनसेलद्वारा बार एशोसिएशनलाई आईसीटी उपकरण हस्तान्तरण

एनसेलले जेन जी आन्दोलकका क्रममा क्षति भोगेको नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोशिएसनलाई सूचना तथा सञ्चार प्रविधि (आईस…

ओपनएआईले स्क्रिनरहित एआई डिभाइस ल्याउने तयारी, आइफोनको विकल्प बन्ने दाबी

मोबाइल फोनको दुनियाँमा ठूलो परिवर्तन हुनसक्ने सम्भावना छ। एआईको दिग्गज कम्पनी ओपनएआई ओहिले सफ्टवेयरपछि हार्डवेयर दुनियाँमा पाइला चाल्ने तयारीमा छ।

ब्राउजर फिङ्गरप्रिन्टिङले अनलाइन गोपनीयता जोखिममा, यसरी जोगिनुहोस्

जब तपाईं इन्टरनेटमा केही हेर्नुहुन्छ, तब तपाईंको ब्राउजर केही जानकारी वेबसाइटको सर्भरमा पठाउँछ। यस जानकारीमा तपाईंको आईपी एड्रेस, ब्राउजरको नाम, यसको भर्ज…

प्लाउडको नयाँ एआई नोटटेकर ‘नोटपिन एस’ सार्वजनिक

हार्डवेयर निर्माता प्लाउडले उपभोक्ता इलेक्ट्रोनिक्स शो (CES) २०२६ अघि नयाँ एआई नोटटेकर प्लाउड नोटपीन एस र डिजिटल मिटिङका लागि ड…

आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चारमन्त्री जगदीश खरेलको अन्तर्क्रिया

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अन्तर्क्रिया गरेका छन्। आइतबार सञ्चार तथ…

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ख…