कीवर्डहरू -

अपडेट

जुनसुकै बहानामा इन्टरनेट सेवा बन्द गराउनु गम्भीर विषय होः क्यान महासंघ

पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत लाइन काटिएको सन्दर्भमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले गम्भीर  ध्यानाकर्षण जनाएको छ ।

इन्टरनेट अहिले राज्यको अत्यावश्यक सेवा र मानव अधिकारको रुपमा स्थापित भइसकेको सन्दर्भमा जुनसुकै बहानामा सेवा बन्द हुनु वा बन्द गराउनु गम्भीर विषय भएको क्यानको भनाइ छ ।

यसबाट सामान्य नागरिकदेखि सार्वजनिक संघसंस्था, उद्योग व्यवसाय तथा सरकार समेतलाई प्रत्यक्ष असर पुग्ने भएकाले सम्बन्धित निकायहरूले यो जटिल परिस्थितिलाई समयमै नियन्त्रण र व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्ने क्यान महासंघले जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणको पोलभाडा सम्बन्धमा देखिएको विवाद समाधानका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) लगायतका सरोकारवालाबीच तत्काल साझा समझदारी बनाउन क्यान महासंघले अनुरोध गरेको छ ।

उपभोक्तासँग प्रत्यक्ष जोडिएको विषय  भएकाले राज्य र मातहतका निकायबीच तत्काल समन्वय गरी आवश्यक निर्णय/निर्देशन दिई भविष्यमा पुनः यस्ता जटिलता नआउने गरी इन्टरनेट सेवा प्रवाहलाई सहज बनाउन यथाशीघ्र स्पष्ट नीति र निर्देशन तर्जुमा गर्न पनि क्यान महासंघको आग्रह छ ।

अपडेट

आइएमई इलेक्ट्रिकको नयाँ डिलर महाराजगञ्जमा

आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको बिक्री बढिरहेको जानकारी दिँदै महा…

वीर अस्पतालमा अब फोनपे क्युआर स्क्यान गरेरै पैसा तिर्न सकिने

नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्…

डिजिटल फाइनान्सिङका लागि एलोई र एनएमबी बैंकबीच सहकार्य 

सूचना प्रविधि कम्पनी अलोई र एनएमबी बैंकबीच साझेदारी भएको छ । डिजिटल फाइनान्सिङका…

आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको आग्रह

हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चला…

आइएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता …

 म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड २०२३ सम्पन्न, २०० बढी सहभागी

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को म्याथ एण्ड फिजिक्स सोसाइटीले म्याथ्स एण्ड फिजिक्स …

पठाओद्वारा पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका …

सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्समा २० वर्षसम्म वारेन्टी

सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग…

परिकल्पनाको समूह विषयमा उद्यमशीलता टक सिरिजको दोस्रो शत्र सञ्चालन गर्दै हल्ट प्राइज आईओई

हल्ट प्राइज एट आइओइले उद्यमशीलता सिरिजको दोस्रो शत्र आयोजना गर्ने भएको छ । परिकल्पना…

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड 

काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिङ्कले हात पारेको…

राहदानी विभागको सिस्टममा समस्या, आवेदनको स्टाटस हेर्ने र वितरण गर्ने कार्य अवरूद्ध

राहदानी विभागको सिस्टममा समस्या देखिएको छ । पुस १७ गतेदेखि विभागको सिस्टममा समस्य…

नेपालमा पीएसपी समिट हुँदै, किनोट स्पीकरको रूपमा भारत पेका संस्थापक अशनीर ग्रोभर आउने

नेपालमै पहिलो पटक भुक्तानी सेवा प्रदायक (पीएसपी) समिट आयोजना हुने भएको छ । पुस …

नबिलका ग्राहकहरूले मिडास ई–क्लासका सामग्रीहरूमा विशेष छुट प्राप्त गर्ने

नबिल बैंक र मिडास एजुकेशनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँग…

आईस्पानले भन्योः विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्दा सेवा दिन समस्या भयो

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तार काट्दा सेवा प्रवाहमा अवरोध उत्पन्न भएको इन्टरन…

अल्का अस्पतालको ५ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु, एमआरआई र सिटी स्क्यान पनि निःशुल्क

अल्का अस्पतालले आजदेखि ५ दिनसम्म  निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ। जावल…