अपडेट
सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने भएको छ । सोमबार सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा तयार भएको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जन गर्ने घोषणा गरिएको हो ।
इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने, सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने, डाटा सर्भरमा आत्मनिर्भरता कायम गर्ने र साइबार सुरक्षा सुनिश्चित गर्ने विषय पनि साझा कार्यक्रममा समेटिएका छन् ।
विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निःशुल्क गर्ने बताइएको छ ।
अपडेट
एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने
सरकारले सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने भएको छ ।
ई-सेवाबाट अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दो
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इसेवाबाट अन्तर्राष्ट्रिय गन्तब्यको टिकट का…
वीलिङ एयर ईभी नेपाली बजारमा, फुलचार्जमा ३ सय किलोमिटर गुड्ने
वीलिङ एयर ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । सानो परिवारका लागि उप…
हल्ट प्राइज एट आइओईद्वारा उद्यमशीलता सिरिजको दोस्रो शत्र सम्पन्न
हल्ट प्राइज एट आइओइले उद्यमशीलता सिरिजको दोस्रो शत्र सम्पन्न गरेको छ । परिकल्पनाको सम…
इन्स्टाग्रामबाट आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा
दुई नेपाली युवाहरुले स्थापना गरेको स्टार्टअप टिसा नेपालले छाउनीमा बुटिक शोरुम सं…
पीएमजीसी २०२२ मा दोस्रो भयो नेपाली टिम डीआरएस गेमिङ, पायो करिब ३ करोड रूपैयाँ
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ मा नेपाली टिम डीआरएस गेमिङले दो…
क्रिप्टोकरेन्सी, अनलाइन जुवा लगायतका वेबसाइट र एपमाथि प्रतिबन्ध लगाउन प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुव…
नेपाली आईटी कम्पनी अयोग्य हुने प्रावधान राखेर नेपाल बैंकले माग्यो सीबीएसका लागि आशयपत्र
गत पुस १८ गते नेपाल बैंक लिमिटेडले वेबमा आधारित केन्द्रिकृत कोर बैंकिङ सोलुसन (…
ग्यालेक्सी एस २३ सार्वजनिक हुँदै
सामसङले ग्यालेक्सी एस २३ फेब्रुअरी एकमा सार्वजनिक गर्न सक्ने भएको छ । सामसङ ग्यालेक्स…
नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक
ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट…
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न, उद्यम गर्ने र उद्योगी बन्नेलाई सहयोग गरिने
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरण…
महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट ओम समाज डेन्टल हस्पिटलमा भुक्तानी गर्दा छुट
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि सरल, सहज र गुण…
इसेवाबाट एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्ने अवसर
भुक्तानी सेवा प्रदायक इसेवामार्फत एनसेलका कुनैपनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक…
डिजिटल ग्रीन फाइनान्सिङका लागि नबिल बैंक र एलोइबीच सहकार्य
नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न एलोइ प्राइभेट लिमिटेडसँग स…
एनपीनोगले पोखरामा ३ दिने सूचना प्रविधि कार्यशाला गर्दै
नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले माघ ८ देखि १० सम्म एनपीनोग सेभेन नामक …