अपडेट
इनर्जी ह्याकाथन आयोजना गर्दै लोकस, पुरस्कार राशि १ लाख
लोकसले इनर्जी ह्याकाथन आयोजना गर्ने भएको छ । लोकसको प्रिइभेन्टको रूपमा पुस २१ गतेदेखि सुरू हुने ह्याकाथन ४ दिनसम्म चल्नेछ ।
वैकल्पिक उर्जा, उर्जा इफिसियन्सी, डिमाण्ड साइड व्यवस्थापन र खुला गरी ४ वटा थिममा आफ्नो आईडिया प्रस्तुत गर्न सकिने छ ।
प्रत्येक थिमबाट ४ वटा समूह छनोट गरिने छ । विजेतालाई १ लाख पुरस्कार प्रदान गरिने लोकसले जानकारी दिएको छ ।
कार्यक्रमको पहिलो दिन उर्जा क्षेत्र र अनुसन्धान क्षेत्रका प्रतिनिधिसँग नेपालको उर्जा बजार र समस्या बारे छलफल गरिनेछ । दोस्रो दिन प्रत्येक सहभागी समूहलाई मेन्टर प्रदान गरिने छ ।
तेस्रो दिन आफ्ना मेन्टरसँग प्रत्येक टिमले छलफल, ब्रेनस्टोम र समस्या समाधान बारे छलफल गर्नेछन् भने आफ्नो प्रस्तुतीको तयारी गर्न सक्ने छन् ।
अन्तिम दिन प्रत्येक समूहले निर्णायक समूह र दर्शकका अगाडि आफ्नो उर्जा क्षेत्रको समस्या समाधान प्रस्तुत गर्नेछन् ।
यस कार्यक्रममा
यहाँ क्लिक
गरी आफ्नो समूह दर्ता गराउन सकिने छ । पुस १७ गतेसम्म आफ्नो समूह दर्ता गर्न सकिने छ भने दर्ता शुल्क १२०० रूपैयाँ तोकिएको छ ।
अपडेट
टिगले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२
पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ टिगले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोज…
जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई
जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई
ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी…
गल्ली म्याप्सले पायो प्रडक्ट आइसिटी अवार्ड २०२२
गल्ली म्याप्सले प्रडक्ट आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयो…
कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ कारोबालाई प्रदान गरिएको छ । शुक्रबार द स…
चिंगारीले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२
भारतीय स्टार्टअप टेक फोर बिलियन (चिंगारी)ले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२…
इन्फोडेभलपर्स आईसिटी अवार्डको फिनालेमा सातै प्रदेशका ७ उत्कृष्ट स्टार्टअपलाई सम्मान
लिभिङ विथ आइसिटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई सम्मान गरेको छ । शुक्रबार…
वैदेशिक रोजगार विभागलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ प्रदान
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ वैदेशिक रोजगार विभागलाई प्रदान गरिएको छ । …
फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ प्रदान
डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पाएको छ । शुक्रब…
ज्ञानोदय माध्यमिक विद्यालयलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ प्रदान
डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय माध्यमिक विद्यालयले पाएक…
ई-इजलास सुरू गर्दै काठमाडौं महानगरपालिका, अब लेखर वा भ्वाइस रेकर्ड गरेर निवेदन दिन सकिने
काठमाडौं महानरपालिकाले ई-ईजलास सुरू गर्ने भएको छ । शुक्रबार इन्फोडेभलपर्स आईसिटी …
डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय बाल बाटिका स्कुललाई
डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय बाल बाटिका स्कुलले पा…
विजय कृष्ण श्रेष्ठले पाए नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२
नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२ विजय कृष्ण श्रेष्ठले पाएका छन् । शुक्रबार …
एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान
एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान गरिएको छ । शुक्रबार द …
आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान
आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…