कीवर्डहरू -

अपडेट

कोरोना खोपको बारेमा गलत जानकारी दिने  ३० हजार भिडियो युट्युबबाट डिलिट

युट्युबले कोरोना खोपको बारेमा गलत जानकारी फैलाउने ३० हजार भिडियोलाई डिलिट गरेको छ ।

गलत जानकारीको विरुद्धमा नीति आएको ६ महिना पछि युट्युबले भिडियोहरु डिलिट गरेको हो ।

अक्टोबर भन्दा पहिले पनि युट्युबले कोरोनाको बारेमा गलत जानकारी बारे नीति ल्याएको थियो तर यसमा खोपलाई तोकेर केहीपनि लेखिएको थिएन् ।

यस भन्दा अगाडि युट्युबले कोरोनाको बारेमा गलत जानकारी फैलाउने ८ लाख भिडियोलाई पनि डिलिट गरेको थियो ।

फेसबुक र ट्वीटरले पनि गलत जानकारी फैलिन नदिन केही नीतिहरु ल्याइरहेका छन् ।

विश्व स्वास्थ्य संगठन र अरु प्रशासनहरुको जानकारी बाहेकको जानकारीलाई युट्युबले आधिकारिक नमान्ने बताएको छ ।

अपडेट

अब स्वीकृति नलिएरै घरायसी प्रयोजनमा फ्रिक्वेन्सी प्रयोग गर्न सकिने

घरायसी प्रयोजनमा  उपयोगी  हुने  निश्चित  ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग ग…

१०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्टमा काम गर्दै टेस्ला

टेस्लाले टेक्ससमा १०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्ट विकास गरिरहेको छ । ब्लुमबर्गक…

प्रविधि क्षेत्रको विकासका लागि पञ्च वर्षिय योजना ल्याउँदै चीन

चिनियाँ प्रविधि उद्योग अमेरिकाको व्यवसायिक तनाव र आर्थिक अनिश्चितताका कारणले एकदमै…

साओमीको नयाँ सर्भिस सेन्टर धनगढीमा

साओमीले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको सञ्चालनमा ल्याएको छ । उक्त सर्भि…

अब मोबाइलबाटै भारतबाट नेपाल पैसा पठाउन सकिने

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र भारतको बैंक अन असबीच ‘पैसा पठाउने एप्स’ सञ्चालन…

नेट टिभीको साझेदारीमा भ्वाइस अफ नेपाल सिजन ३ प्रस्तुत हुदै

हिमालय टीभीले टेलिभिजन लगायत अरु सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालक…

वैदेशिक राेजगारीमा जानेहरूकाे बीमा शुल्क अब खल्तीबाटै तिर्न सकिने

वैदेशिक राेजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलम…

डिशहोम गो एपबाट अब ७० वटा टिभी च्यालन हेर्न सकिने

डिशहोम गो मोबाइलबाट एपबाट अब ७० वटा च्यानल हेर्न सकिने भएको छ । डिशहोमले आफ्ना ग्…

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर सेवा

माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा वी च्याट पे सेवा सु…

सञ्चालनमा आयो नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस

नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस सञ्चालनमा आएको छ । मंगलबार श्…

एमएनएसले खरिद गर्‍यो हाम्रो बजार, नयाँ सीईओमा रोहित तिवारी नियुक्त

नेपालको लोकप्रिय इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड सेकर्स (एमएनएस) इन्भेष्टमेन्ट…

महाशिवरात्रीमा ग्यापुको अफर, एपबाट सामान खरिद गर्दा २०० छूट

लोकप्रिय नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले महाशिवरात्रीको अवसरमा छुट तथा सामाजिक…

प्रविधिमा महिलालाई सशक्त बनाउन ह्वावेले शुरू गर्‍यो वुमन डेभलपर्स प्रोग्राम

ह्वावेले आधिकारिक रूपमा ह्वावे वुमन डेभलपर्स प्रोग्राम (एचडब्लुडी) कार्यक्रम शुरू गरे…

८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

नेपालमा दुई करोड ४७ लाख  ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको …

एडभान्सड क्लाउड इन्क्रिप्सनमा काम गर्दै इन्टेल

इन्टेलले डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको रुपमा द डेटा प्रोटेकसन इन भर्चुअल…