कीवर्डहरू -

अपडेट

टिकटकमा आयो क्यूएनए फिचर

टिकटकमा प्रश्न उत्तर (क्यूएनए) फिचर उपलब्ध भएको छ । सबै प्रयोगकर्ताका लागि क्यूएनए फिचर आधिकारिक रुपमा सार्वजनिक भएको हो ।

यो फिचर गत महिना देखिनै टिकटकले १० हजार वा त्यो भन्दा बढि फलोअर भएको प्रयोगकर्तालाई परिक्षणका लागी दिएको थियो । तर अब क्रियटर अकाउन्ट भएको सबैले यो फिचरको प्रयोग गर्न पाउनेछन् ।

यो फिचरलाई एक्टीभेट गरेपछि दर्शकरुले प्रश्न चिह्न प्रयोग गरेर  आफ्नो कमेन्टलाई प्रश्न बनाउन सक्नेछन् ।  भिडियो क्रियटरहरुले कमेन्ट फिल्टर गरेर त्यसको उत्तर दिन सक्नेछन् ।

यो फिचर लाइभ स्ट्रीममा पनि काम लाग्नेछ । टिकटकले छुट्टै क्यूएनए ट्याब पनि राख्ने भएको छ । भ्यूअरहरुले क्यूएनए सेक्सनमा सिधै प्रश्नहरु पनि राख्न सक्छन् ।

अपडेट

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकको क्युआर भुक्तानी सेवा 

एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्…

एक हजार जनालाई रोजगारी दिने देशकै ठुलो आइटी कम्पनी \'एफवानसफ्ट\' १८ औँ वर्षमा प्रवेश

नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा स…

धार्मिक तथा पर्यटकिय स्थलमा अब वाईफाई सेवा 

धार्मिक तथा पर्यटकिय स्थलहरुमा वाईफाई सेवा उपलब्ध हुने भएको छ । बिहिबार आयोजित ने…

अब हाम्रो पात्रोमै अंग्रेजी सिक्न सकिने

नेपालको लोकप्रिय एप हाम्रो पात्रोमा अब अंग्रेजी भाषा समेत सिक्न पाइने भएको छ ।  हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचरअन्तर्गत अडियो भर्सनमा अंग्रेजी भाषा सिक…

कमेडी च्याम्पियन सिजन २ को पावरबाई क्याटेगोरीमा डिशहोम

डिशहोम कमेडी च्याम्पियन सिजन २ को पावर्डबाई क्याटोगोरीमा अनुबन्धित भएको छ । नेपालक…

गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे, ग्यापु मार्फत होम डेलिभरी 

आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्…

कर्पोरेट पेको ५० दिनः ५० करोड कारोबार, ५० व्यवसाय आवद्ध

कर्पोरेट पे शुरू भएको ५० दिनमा आइपुग्दा ५० करोड भन्दा बढीको भुक्तानी कारोबार फर्छौ…

सफ्टवेरिकामा दोश्रो आइओटी प्रदर्शनी हुँदै: अटोनोमस भेहिकल देखि रेस्क्यु ड्रोन सम्म

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका…

आफ्नै सर्च इन्जिन ल्याउँदै ब्रेभ

गोपनीयतामा केन्द्रित रहेको ब्राउजर ब्रेभले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ। यसका लाग…

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग (भिडियोसहित)

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने भएको छ । मोफसलका युवा समिर फुँयाल,…

फाइभजी सेवाका लागि सेवा प्रदायकलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध हुने

आगामी वर्ष भित्र फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया शुरू ह…

नेपाली आकाशमा अब इन्टरनेट सेवा

विदेशी एयरलाइन्सहरुले अब नेपाली आकाशमा इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । …

प्राधिकरणले सार्वजनिक गर्‍यो इन्फरमेसन सिस्टम अडिटर र क्लाउड अडिटरको सूची 

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागी अडिटर फर्मह…

६७ लाखले फोरजी सेवा प्रयोग गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले करिब ६७ लाख सर्वसाधारणले फोरज…

स्मार्ट सिटी, आईओटी र मसिन टु मसिन कम्युनिकेसनका लागि फ्रिक्वेन्सी व्यवस्था गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन …