कीवर्डहरू -

अपडेट

भोजको वृहत अनलाइन खाना मेला बिहिबार सम्म चल्ने, ७० प्रतिशत सम्म छूटको सुविधा

खानेकुरा अनलाइन अर्डर मार्फत घरघरमा पुर्याउने अनलाइन खाजा स्टोर ‘भोज’ ले आगामी मार्चत १८ अर्थात बिहिबार सम्म वृहत अनलाइन खाना मेला सञ्चालन गर्ने भएको छ। मार्च १२ देखि सुरु भएको वृहत अनलाइन खाजा मेलामा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरु चलिरहेको छन्।

यो दौरानमा उपत्यका भित्रका रेष्टुराँहरुबाट खाना अर्डर गरे वापत ७० प्रतिशतसम्म छुट पाइने र इसेवा र फोनपेका माध्ययमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने भोजको संस्थापक निकेत अग्रवालले बताए ।

साथै कोका कोला, पठाओ सवारी, टु पिएम चाउचाउ र ब्लेन्डर (मिल्क सेक बार) बाट प्रत्येक अर्डरको साथ फ्रि-बिजहरू हुनेछन्।

चौथो संस्करणमा हुन लागेको अनलाइन खाना मेला

यस वर्ष अन्य अनलाइन फूड फेस्टिवल भन्दा राम्रो हुने भोजको दावी छ। खाद्य संस्कृतिलाई अझ आर्कषक बनाउन र खानाका पारखीहरुलाई सेवा गर्न भोजले २०१७ सालमा पहिलो पटक अनलाइन खाना मेला शुरु गरेको थियो।

‘भोज’ खानाका पारखीहरुका लागि लोकप्रिय मोबाइल एप हो। यस एपको माध्ययमबाट प्रयोगकर्ताहरुले खाना डेलिभरीको लागि अर्डर गर्न, निः शुल्क रेस्टुरेन्ट डिलहरु लिन, समीक्षा पढ्न, मेनूहरू ब्राउज गर्न, भोजवालेटमा नगद कमाउन सक्दछन् भने भोजवालेटलाई रेष्टुरेन्टहरूमा पनि प्रयोग गर्न सक्दछन्।

हाल भोजले ५०० भन्दा बढि रेष्टुराँहरुसँग पार्टनसिप गरेको छ जसमा झण्डै दुई लाख ५० हजार मानिसहरु आवद्ध छन्। एन्ड्रोइड र आइओएसमा यो एप खाना र पिय पदार्थमा नेपालकै उत्कृष्ट तिनमा  परेको छ। त्यस्तै प्लेस्टोमा यो एपलाई एक हजार भन्दा बढिले ४.५  रेटिङ दिएका छन्।

अपडेट

अवैध भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी

खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको…

सकियो दोस्रो आइओटी एक्सपो, ५ हजारले गरे अवलोकन (भिडियो सहित)

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका…

अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाट…

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

क्यान इन्फोटेक घोषणा कार्यक्रमको अवसर पारेर क्यान महासंघले मिडिया क्षेत्रमा सूचना तथ…

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव, प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृ…

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सेवा

मेगा बैंकले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबाहक बसहरुमा क्…

कतार एयरवेजको ‘डिजिटल राहदानी’ मोबाइल एप

कतार एयरवेज ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बनेको छ । …

एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गर्छन् नेपाली

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक…

बैशाख २८ गतेदेखि \'क्यान इन्फोटेक २०२१\' आयोजना हुदै

सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा चिनिएको क्यान इन्फोटेक २०२१ यस वर्ष बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । ६ दिनसम्म संचालन हुने इन्फोटेक जेष्ठ २ …

प्रा.डा. पोखरेल केयु - स्कुल अफ इन्जिनियरिङको डीनमा नियुक्त 

काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डीनमा प्रा.डा. मनिष पोखरेल नियुक्त हुनुभएको छ ।


कर्नाटक विश्वविद्यालयबाट कम्युटर साइ…

अब क्युआर कोड स्क्यान गरेरै बसको भाडा तिर्न सकिने

बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा पूर्वी न…

शुरू भयो भोजको वृहत अनलाइन खाना मेला, ७० प्रतिशत सम्म छूट पाइने

अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्‍याउने 'भोज' ले सुरु गरेको अनलाइन खाना म…

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात …

गूगल म्यापमा अब फोटो र मिसिङ रोड अपलोड गर्न सकिने

गूगलले गूगल म्यापलाई अझै राम्रो बनाउन नयाँ फिचर ल्याउने भएको छ ।

<…

सुरू भयो सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी (फोटोफिचर)

सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी आजबाट शुरू भएको छ । कम्प्युटिङ सोलु…