कीवर्डहरू -

अपडेट

टिकटकलाई अमेरिकामा माइक्रोसफ्टले खरिद गर्ने 

भिडियो शेयरिङ एप टिकटकलाई अमेरिकामा माइक्रोसफ्टले खरिद गर्ने भएको छ । केही दिन अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पनि टिकटक ब्याण्ड गर्न सकिने बताएका थिए ।

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी सञ्चालन खरिद गर्नको लागि बार्ता अगाडी बढाएको बताएको छ । ट्रम्पले सम्झौता गर्नको लागि ४५ दिनको समय दिएका छन् ।

विश्वको लोकप्रिय एप टिकटकलाई सुरक्षाको कारण भन्दै भारतले पनि प्रतिबन्ध लगाइसकेको छ । चिनियाँ टेक कम्पनीहरुले आफ्नो देशको गोप्य सूचनाहरु चीनलाई दिइरहेको ट्रम्पको आरोप छ ।

अपडेट

मेरो सेयरको अकाउन्ट नविकरण अब इसेवाबाटै 

सेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकर…

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण 

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख एका…

१३ औं वार्षिकोत्सवको अवसरमा आइटी ट्रेनिङको लागि ब्रोडवेको २६ प्रतिशत छात्रवृत्ति

ब्रोडवे इन्फोसिसले आफ्नो वार्षिकोत्सवको अवसरमा सबै कोर्षहरुमा २६ प्रतिशत छात्रवृत्ति द…

एनप्याब्सन र प्याब्सनसँग एनसेलको सहकार्य, २५० रुपैयाँमा २० जीबी डेटा सहित अन्य सुविधा

एनसेलले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजि तथा …

सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमद्वारा राहत वितरण

डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राह…

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन १५ दिन थप, साउन ३१ सम्म नोमिनेशन दर्ता गर्न सकिने 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्ड को पाँचौं संस्करण (आइसिटी अवार्ड २०२…

डिजिटल संवादको १६ औं श्रृंखलामा \'डिजिटल स्टार्टअप\'को बारेमा छलफल हुदै 

डिजिटल संवादको १६ औं श्रृंखलामा 'नेपालमा डिजिटल स्टार्टअप, योजनादेखि एक्सनसम्म' विषयमा भर्चुअल राउण्ड टेवल डिस्कसन हुदैछ । शनिबार (आज) दिउसो १ बजेदेखि …

फेसबुकमा अश्लिल फोटो पठाउने एकजना व्यक्ति पक्राउ 

अश्लिल फोटो तथा सामाग्रीहरु सामाजिक सञ्जालमा पठाउने व्यक्ति पक्राउ परेका छन् । प्रहरी…

ह्वाट्सएपमा सधैको लागि च्याट म्यूट गर्न सकिने फिचर आउँदै

ह्वाट्सएपले सधैँको लागि च्याट म्यूट गर्न सकिने फिचर ल्याउने भएको छ । यो फिचरलाई प्रय…

कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बिच सहकार्य

कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा…

ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा, स्वचालितरुपमा हातलाई स्यानिटाइज गर्न सकिने

विश्वभर कोरोनाभाइरसको महामारी र त्रास बढेसँगै मानिसहरु सुरक्षित हुने विभिन्न किसि…

सेलपेबाट मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत क्यास ब्याक पाइने

सेलपेका ग्राहकले पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात अधिकतम १००० रुपैँया …

गूगल वानको मोबाइल एपमा अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने

गूगल वानको मोबाइल एपबाट अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने भएको छ । गूग…

एनसेल र हिसानबीच सम्झौता, २५० रुपैयाँमा २० जीबी डेटा सहित अन्य सुविधा 

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि वि…

सजिलो मर्मतले आफ्ना प्राविधिकहरुका लागि ल्यायो ‘कोभिड रिलिफ फन्ड’

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ठूलो संख्याले लकडाउन अवधिमा निकै कष्ट झेल्नु …