अपडेट
अब अनलाइनबाटै गरिमा विकास बैंकको खाता खोल्न सकिने
अब गरिमा विकास बैंकको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । बैंकले अनलाइनबाट नै खाता खोल्न सक्ने सुविधा ल्याएको हो ।
गरिमा विकास बैंकका अनुसार ग्राहकले अब अनलाइनबाटै खाता खोलेर आफ्नै खातामा जम्मा हुने गरी रकम पठाउन सक्ने छन् ।
बैंकको वेबसाइटमा गएर अनलाइन अकाउन्ट ओपनिङमा क्लिक गरी अनलाइनबाटै खाता खोल्न सकिने गरिमा विकास बैंकले जनाएको छ ।
त्यसपछि आफूले खोल्न चाहेको खाताको प्रकार छनौट गरी अनुरोध बमोजिम आफ्नो विवरण भरी कागजात अपलोड गर्नुपर्ने हुन्छ । यो पक्रिया पुरा गरेपछि इमेलमा आउने जानकारीका आधारमा सुविधा प्रयोग गर्न सकिने छ ।
अपडेट
नयाँ बसपार्कमा अब हरेक बसमा जीपीएस सिस्टम, अनलाइनबाट पनि टिकट काट्न सकिने
कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क प्रविधिक…
हिज्जे परीक्षण, फन्ट रूपान्तरण, युनिकोड टाइपिङ लगायतका काम अब एकै ठाउँमा
हिज्जे परीक्षण, फन्ट रूपान्तरण, शब्दकोश, युनिकोड टाइपिङ, अन्य सन्दर्भ सामग्री एकै ठाउँ…
सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, घरबाटै बिमा प्रिमियमको भुक्तानी गर्न सकिने
भुक्तानी सेवा प्रदायक संस्था सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । …
प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड \'सिएम ड्यासबोर्ड\' सञ्चालनमा
प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड 'सिएम ड्यासबोर्ड' सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएक…
यस्तो छ टेलिकमको प्रिपेड तथा पोस्टपेड सिमकार्ड प्रयोग गर्ने अवधि
नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्ड प्रयोग गर्ने अवधि …
एनसेलको नयाँ सजिलो सिम, सय रुपैयाँ मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाइने
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक…
आइएमई घरमै योजनामा १ लाख पाउने भाग्याशाली विजेताको घोषणा, आइएमई पेबाटै प्रदान गरियो रकम
आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन । सफ्टवेय…
समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनि रकम मागेमा प्रहरीलाई खबर गर्न हाम्रो पात्रोको आग्रह
समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनी कसैले रकम माग गरेमा तत्काल प्रहरीलाई खबर गर्न …
कम्पनीमा दर्ता भएको ईकमर्शलाई उद्योगमा दर्ता नगरी सेवा दिएको भन्दै ५० हजार रुपैयाँ जरिवाना
वाणिज्य, उपभोक्ता तथा संरक्षण विभागले अनलाइन व्यवसाय दर्ता नगरी सञ्चालन गरेको भन्दै …
एन आईसी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, अनलाइनबाटै कोषको किस्ता तिर्न सकिने
एन आई सी एशिया बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ । गतिशिल बैंकिङ्गको अभ्…
अब हाम्रो किबोर्डबाट बोलेरै नेपाली टाइप गर्न सकिने
हाम्रो पात्रोले विकास गरेको हाम्रो किबोर्ड मोबाइल एपबाट अब बोलेरै नेपाली टाइप गर्न…
अब अनलाइनबाटै भन्सारको एक्जिम कोड लिन सकिने, यसरी लिनुहोस् सेवा
भन्सार विभागले अनलाइनबाट एक्जिम कोड अर्थात निकासी पैठारी संकेत नम्बर वितरण गर्न सु…
नेपाल टेलिकमको कल ट्रान्सफर सेवा निःशूल्क प्रयोग गर्न सकिने
कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत स…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याल
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई नियुक्त गरेक…
मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप आयोजना हुदै, यसरी हुनुहोस् सहभागी
मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा नेपालमा…