अपडेट
लकडाउनमा अनलाइनबाटै विद्यार्थीलाई लेखेर पढाउन सकिने प्रविधि
विश्वभर यतिबेला कोरोना भाइरसको महामारी फैलिएको छ । जसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । जसले गर्दा ३ हप्तादेखि देश लकडानमा छ । देश लकडाउनमा हुँदा अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् ।
यो समयमा सबैलाई घरमै बस्नु पर्ने बाध्यता छ । कोरोनाको कारण सम्पूर्ण शैक्षिक संस्थाहरु पनि बन्द छन् । शैक्षिक संस्था बन्द हुदा हजारौ विद्यार्थिहरु मारमा परेका छन् ।
यस्तो समयमा विभिन्न विद्यालयले अनलाइनबाटै पढाइरहेका छन् । अनलाइनबाट पढाउदा शिक्षक वा विद्यार्थि दुबैलाई लागेको हुन सक्छ । अनलाइनबाटै लेखेर पढाउने कुनै माध्यम भएको भए कति सहज हुन्थ्यो होला है ? यसको समाधान पनि आइसकेको छ ।
वाकम कम्पनीको लागि नेपालको आधिकारिक बिक्रेता सुरी टक्नोलोजिले यस्तो प्रविधि नेपालमा भित्रयाएको छ । जसको नाम हो इन्टर्याक्टीभ पेन डिस्प्ले ।
विद्यार्थिलाई अनलाइनबाट पढाउदै गर्दा यसको माध्यमबाट लेखेर पढाउन सकिन्छ । पहिले भिडियो मात्रै देखाउन सकिन्थ्यो भने अब थप लेखेर पनि पढाउन सकिन्छ ।
यो डिभाइस जोडेपछि यसले ह्वाइट बोर्डको जस्तो काम गर्छ । घरबाटै विद्यार्थीहरुलाई कक्षाकोठामा जस्तै लेखेर पढाउन सकिन्छ । अहिलेको समयमा त यो एकदमै राम्रो माध्यम हो ।
यो डिभाइस लिएपछि तपाईँले आफ्नो कक्षाकोठामा स्मार्ट ह्वाईट बोर्डको रुपमा पनि प्रयोग गर्न सक्नु हुनेछ । त्यसैले लकडाउन पछि पनि यसको प्रयोग हुन्छ ।
अपडेट
\'जूम\'का ५ लाख बढी डाटा बिक्रिमा
लोकप्रिय भिडियो कन्फेरेन्सिङ सफ्टवेयर जूमक…
कोरोनाको बिरामीलाई खाना पुर्याउन सक्ने रोबोटको सफल परीक्षण
रोबोटिक्स एशोसिएसन नेपालले खाना बोक्ने रोबोटको सफल परीक्षण गरेको छ । …
घरै बसेर बालबालिकाहरुलाई कसरी सिकाउने?
लकडाउन लम्बिएर आज हामी तेस्त्रो हफ्ता सम्म आइपुगेका छौँ। यस्तै रही राख्ने हो भनि अझ एक दुइ हफ्ता घरमै बस्नु पर्ने इस्तिथि आइपर्न सक्ने कुरा त ह…
अति आवश्यक सवारी साधनको पास अब अनलाइनबाटै, कसरी लिने ई-पास ?
सरकारले अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था गरेको छ । <…
एनसेलको नयाँ वर्षमा अफरः अन्तर्राष्ट्रिय कलमा छुट सहित डिजिटल सेवाहरु निःशूल्क
नयाँ वर्षको अवसरमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ अफर ल्याएको छ । जस अ…
आविस्कार केन्द्रले विकास गर्यो एरोसोल बक्स, बिरामीले फेरेको सास सिधै डाक्टरसम्म पुग्न नसक्ने
राष्ट्रिय आविस्कार केन्द्रले एरोसोल बक्सको विकास गरेको छ । एरोसोल बक्सबाट डाक्टरले बि…
आविस्कार केन्द्रले तयार गर्यो इमरजेन्सी भेन्टीलेटर
राष्ट्रिय आविस्कार केन्द्रले इमरजेन्सी भेन्टीलेटरको नमुना तयार गरेको छ । आविस्कार केन्…
कोरोना कोषमा दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट ४ लाख ५६ हजार जम्मा
नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारहरुको तर्फबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा…
स्मार्ट पालिकाले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्यो कोभिड १९ व्यवस्थापन, क्वारेन्टाइन नियमन तथा ट्रयाकिङ प्रणाली
स्मार्ट पालिका, सेल एप तथा रक्षाद्वारा निर्मित कोभिड - १९ व्यवस्थापन, क्वारेन्टाइन निय…
सरकारलाई एनसेलले बुझायो बाँकी सबै पुँजीगत लाभकर
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ पूँ…
ह्याक गरिएको भायोनेटको डाटा सार्वजनिक नगर्न तथा नगराउन प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले ह्याकरले अनधिकृत रुपमा लिक गरेको भायानेटको डाटा सार्व…
एसईई विद्यार्थिको लागि रोल्पामा सोमबारबाट दूरशिक्षा कार्यक्रम , सातै रेडियोबाट प्रसारण हुने
सत्प्रयास समूह रोल्पाले आगामी बैशाख १ अर्थात भोलि देखि रोल्पामा एसईई तयारी कक्षा सञ्…
स्मार्टमा ३ सय ९९ रुपैयाँमा २० जीबी डाटा
दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ ।