अपडेट
आईएफ डिजाइन अवार्ड २०२० द्धारा नोकिया फोनहरु सम्मानित
नोकिया फोनहरु आईएफ डिजाइन अवार्ड २०२० द्धारा सम्मानित भएका छन् ।
एचएमडी ग्लोबलले उत्कृष्ट डिजाइनका ६ प्रकारका नोकिया फोनहरु मध्ये २ स्मार्टफोन र ४ फिचर फोनहरुलाई सम्मानित गरेको घोषणा गरेको हो ।
आईएफ डिजाइन पुरस्कार विश्वको सबभन्दा पुरानो स्वतन्त्र डिजाइन संगठन आईएफ अन्तराष्ट्रिय फोरम डिजाइन जीएमबीएचले आयोजना गरेको थियो ।
स्वतन्त्र डिजाइन विशेषज्ञहरु सम्मिलित प्यानलले ५६ देशहरुको सातहजार भन्दा बढी प्रतिस्पर्धीहरुको समीक्षा गरेको थियो ।
आईएफ डिजाइन अवार्ड २०२० द्धारा सम्मानित भएका फोनहरुमा स्मार्टफोनतर्फ नोकिया ७.२ र नोकिया वान प्लस हुन भने फिचर फोन तर्फ नोकिया १०५, नोकिया ११०, नोकिया ८०० टफ र नोकिया २७२० फ्लिप हुन् ।
उपभोक्ताहरुको अनुभवमा फरक किसिमको आकर्षक डिजाइन प्रत्येक नोकिया फोनको विशेषता हो ।
अपडेट
क्यान इन्फोटेकको आज अन्तिम दिन, साँझ ६ बजेसम्म प्रदर्शनी चल्ने
काठमाडौं । राजधानीमा जारी २६औं संस्करणको सूचना प्रविधि प्रदर्शनी प्रभु क्यान इन्फोटेक २०२० आज सकिदै छ । गत फागुन २ देखि …
खल्ती र भाटभटेनी ग्रुप बीच ‘खल्ती’ एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता
काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुप बीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । भ…
क्यान इन्फोटेकमा कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो सेवाको बजारीकरण गर्न कम्पन…
क्यान इन्फोटेकको दोस्रो दिन झण्डै ७५ हजारले गरे अवलोकन
काठमाडौं– काठमाडौंमा जारी क्यान इन्फोटेकको दोस्रो दिन ७५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । क्यान महासंघका महासच…
‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’
काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘राम्रो इन्ट…
क्यान इन्फोटेक २०२० शुक्रबारदेखि, १ सय ८० बढि स्टलमा नयाँ प्रविधि र सेवाहरु प्रदर्शनिमा रहने
कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० को तयारी लगभग सकिएको छ । आइतबार एक्जीव…