कीवर्डहरू -

अपडेट

कृषि विकास बैंकको सिस्टम ह्याकिङमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका एक जना पक्राउ परेका छन् ।

धादिङ रुबिभ्याली गाउँपालिका-२ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३६ वर्षीय सौजन तामाङलाई ललितपुर महानगरपालिका-४ जाउलाखेलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

यसअघि २०७६ असोज ७ गते कृषि विकास बैंकको शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको थियो ।

श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका व्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिको समूहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिईएको थियो ।

बैंकलाई हानी नोक्सानी पुर्‍याएको भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट अनुसन्धानको क्रममा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठर शुभशंकर पन्जालाई पक्राउ गरी उनीहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाडौं पठाएको थियो ।

अपडेट

गूगलले प्ले स्टोरबाट हटायो २५ ओटो मोबाइल एप 

गूगलले प्ले स्टोरबाट २५ ओटा मोबाइल एपहरुलाई हटाएको छ । फेसबुक प्रयोगकर्ताको लगइन …

विराटनगर र धरानमा मिसकलकै भरमा किराना र तरकारी घर घरमा पुर्‍याउँदै गुद्री डटकम

थोरै समयमा धेरै कार्य सम्पन्न गर्नु आजको प्रतिस्पर्धी समाजको आवश्यकता हो । समय अनुसार…

टेक वेबिनार नेपालको १८ औँ श्रृंखलामा माइक्रोसफ्ट फम्सको बारे सिकाइदै

टेक वेबिनार नेपालको १८ औँ श्रृंखलामा अफिस अटोमेट र रिमोट वर्कको लागि माइक्रोफ्ट फ…

ह्वाट्सएपमा अब एनिमेटेड स्टिकरसँगै क्युआर कोडको पनि सुविधा

म्यासेजिङ एप ह्वाट्सएपले आगामी हप्तामा केही नयाँ फिचर रोलआउट गर्ने घोषणा गरेको छ ।…

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…

डिजिटल संवादको १४औं श्रृंखलामा ग्रामिण डिजिटल कनेक्टिभिटीको बारेमा छलफल हुदै

लकडाउनसँगै सुरु भएको अनलाइन राउण्ड टेवल डिस्कसन (डिजिटल संवाद) कार्यक्रमको १४औं श्रृंखला अन्तर्गत आज ग्रामिण डिजिटल कनेक्टिभिटीको बारेमा छलफल हुदैछ ।

सञ्चार माध्यममा आएका भाम्रक समाचारप्रति सगुनको ध्यानाकर्षण

सगुनले नेपालका केही सञ्चार माध्यम तथा समाजिक सञ्जालहरुमा प्रकाशित भ्रामक समाचारप्रत…

बैंक तथा वित्तिय संस्थाहरुले अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकसँग मात्रै सहकार्य गर्न सक्ने

अब बैंक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरुलाई मा…

अमेजनका संस्थापक जेफ बेजोसको सम्पति १७१ अर्ब डलर, बने अहिलेसम्मकै धनी

विश्वको लोकप्रिय अनलाइन ईकमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको सम्पति अहिलेसम्मक…

इन्टेलले रिलायन्स जिओमा २५३ मिलियन डलर लगानी गर्ने

अमेरिकी प्रविधि कम्पनी इन्टेलको लगानी शाखा इन्टेल क्यापिटलले भारतको रिलायन्स जिओमा …

रिलायन्स जिओले सार्वजनिक गर्‍यो भिडियो कन्फेरेन्सिङ टुल जिओ मिट, निःशूल्क प्रयोग गर्न सकिने

भारतीय टेलिकम कम्पनी रिलायन्स जिओले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल अफिसियल रुपमा …

सचेतनाको कमि र हेलचेक्राईले गर्दा साइबर अपराध बढ्दो  

लकडाउनको अवधिमा प्रविधिको प्रयोग बढेसँगै बढेको साइवर अपराध धेरै जसो मानविय त्रुटिको कारण नै हुनेगरेको विज्ञहरुले बताएका छन् । विहिवार नेपाल दुरसञ्चार प्र…

११ दिनमै रकम दोब्बर गर्न सकिने खल्तीको दुई गुणा अफर, यसरी हुनुहोस सहभागी

डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उदेश्यले खल्तीले माबोइल एप र खल्तीको वेबसाइट मार्फ…

अनुमति बिना ड्रोन उडाउने ४ जना पक्राउ

लाजिम्पाटमा अनुमति बिना ड्रोन उडाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाजिमपाटम…

ढुवानी व्यवसायलाई स्मार्ट बनाउँदै गरेको ई-ट्रान्सपोर्टेसनको एक बर्ष पुरा

नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउन सुरु गरेको ई-ट्रान्सपोर्टेसन सर्भिसले सेवाको…