अपडेट
ब्रिटिस अल्फा बेटा कप २०१८ः इन्टर कलेज फुटसल टोर्नामेन्ट
‘द ब्रिटिस कलेज’ र ‘अल्फा बेटा इन्सिट्युट प्राइभेट लिमिटेड’ को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ यही २३—२४ अप्रिलदेखि धन्यन्तरी फुट्सल्, धुमबराहीमा हुने भएको छ
यस टोर्नामेन्टका लागि अल नेपाल फुटबल एशोसियसन र रेडबुल लगायत अन्य प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरुले प्रायोजित गर्ने भएका छन् । केही मुख्य प्रयोजकहरुमा एनआइसि एसिया बैंक (बैंकिङ पार्टनर), टर्किस एयरलायन्स (एयरलायन्स पार्टनर), दराज नेपाल (अनलाइन सपिङ पार्टनर), इन्टरनेट सेकुरिटी पार्टनर, भायानेट (इन्टरनेट पार्टनर), सुलुक्स सेन्टर (स्टाइल पार्टनर) रहेका छन् ।
द ब्रिटिस कलेजका निर्देशक महेन्द्र कंडेलले भनेको छ, ‘ढिलै भएपनि नेपाली युवाहरुको फुटसलप्रति बढेको उत्साहलाई हामीले केही योगदान गर्न चाहेका हौ । हामीले उनीहरुको टिमवर्क र राम्रो खेलुकदको प्रोमोशन गर्ने आशा लिएका छौ । त्यस्तै विद्यार्थीहरुको कला कौशलको सही सदुपयोग होस् र उनीहरु यस फिल्डमा रमाउन चाहुन् भन्ने हाम्रो चाहना हो ।’
विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाउने छन् । यस प्रतिस्पर्धामा आइएसएमटी, सफ्टोरिका कलेज, अक्सब्रिज कलेज, काठमाडौँ कजेज अफ म्यानेजमेन्ट, किङ्स कलेज, अर्चिड कलेज, मिड भ्याली कलेज, एपेक्स कलेज, क्याम्पियन कलेज, कलेज अफ एप्लाइड साइनसेन्स, लिटल एन्जेल्स, जेभियर इन्टरनेशनल कलेज, नेशनल कलेज, र ब्रिटिस कलेज रहेका छन् ।
प्रतिस्पर्धी टोलीलाई चार समुहमा विभाजन गरिएको छ ।
समुह ए– लिटल एन्जेल्स बी, जेभियर इन्टर नेशनल बी, आइएसएमटी कलेज, द ब्रिटिस कलेज ए
समुह बी–नेशनल कलेज, अर्किड कलेज। एपेक्स कलेज, मिड भ्याली कलेज
समुह सी–क्याम्पियन कलेज, किंस कलेज, द ब्रिटिस कलेज बी, कलेज अफ एप्लाइड बिजनेश
समुह डी–लिटल एन्जेल्स ए, अक्सब्रिज कलेज, सफ्टोरिका कलेज, जेभियर इन्टरनेशनल कलेज ए
अपडेट
ओपोद्वारा बैशाख ११ गते नेपालमा एफसेवेन सार्वजनिक गर्ने घोषणा
ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफसेवेन नेपाली बजारमा सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । काठमाडौंमा ओपो एफसेवेन सार्वजनिकका लागि आयोजना हु…
क्लियर टिभीमा २ सय ५० बढि डिजिटल तथा एचडी च्यानलहरु
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभी सेवामा २५० पचासभन्दा बढी डिजिटल च्यान…
मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा
नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अ…
प्रविधिको वरदान सुरक्षित गर्न सूचना प्रविधि ऐन ल्याइने : सञ्चार राज्यमन्त्री
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्…
राष्ट्र बैंकद्धारा विद्युतीय कारोबारमा सीमा निर्धारण, कसमा कति सीमा ?
नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्…
राष्ट्र बैंकद्धारा विद्युतीय कारोबारमा सीमा निर्धारण, कसमा कति सीमा ?
नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्ती…
सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे, भारत लक्षित लगानीमा उत्साहजनक सहभागिता
काठमाडौ । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै गएको छ । एनड्रोइट भर्सनमा गत जनवरीमा नयाँ डिल्लीमा आफ्नो एप सार्वजनिक गरेसगै भारतीय …