अपडेट
एनसेल फाउन्डेसनको सहकार्यमा सुरू भएको आइसिटी ज्ञान कार्यक्रम ६ प्रदेशमा सम्पन्न, शुक्रबार बागमतीमा हुँदै
आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेन्सको संयुक्त सहकार्यमा बागमती प्रदेशको दोलखामा आइसिटी ज्ञान कार्यक्रम सञ्चालन हुने भएको छ ।
जेठ ३० गते शुक्रबार दोलखाको भिमेश्वर नगरपालिकामा बिहान ११ बजेदेखि डिजिटल साक्षरतामुलक कार्यक्रम आइसिटी ज्ञान सञ्चालन हुनेछ ।
६ वटा प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेपछि अन्तिम प्रदेशको रूपमा बागमती प्रदेशको दोलखामा कार्यक्रम आयोजना हुन लागेको हो ।
प्रविधिको विकास र विस्तारसँग डिजिटल साक्षरतामा देखिएको खाडँललाई कम गर्न एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइसिटी ज्ञान सुरू गरिएको हो ।
यसअघि कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सर्लाही, गण्डकीको स्याङ्जा, लुम्बिनीको प्युठान, कर्णालीको सल्यान र सुदूरपश्चिमको कैलालीमा आइसिटी ज्ञान सञ्चालन भएको थियो ।
सुगमदेखि गाउँगाउँसम्म डिजिटल साक्षरता फैलाउन प्रदेशस्तरीय कार्यक्रमको रूपमा आयोजना भएको आइसिटी ज्ञानमा साइबर सुरक्षा, डिजिटल टुल, विद्युतीय सुशासन, वित्तीय प्रविधि जस्ता विषयमा साक्षरता प्रदान गरिएको थियो भने त्यसको बारेमा केही अभ्यास समेत गराइएको थियो ।
६ प्रदेशमा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, उद्यमी, कर्मचारी, जनप्रतिनिधि लगायत १५ सय बढीको सहभागी रहेको थियो ।
आइसिटी ज्ञान कार्यक्रमले डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
अपडेट
के हो मेटाको ‘सुपरइन्टेलिजेन्स’? जसका लागि जुकरबर्ग दिइरहेका छन् करोडौं रुपैयाँ तलब
आजकल धेरै ठूला प्रविधि कम्पनीहरू एआईको दौडमा लागिपरेका छन् । हालै गुगलले आफ्ना यस्ता धेरै एआई फिचरहरूको घोषणा गरेको छ, जुन भ…
एससीटी युपिआई कार्ड बाहकलाई आईएमई हस्पिटालिटीका होटलमा १५ प्रतिशतसम्म छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…
आईओएस २६ डेभलपर बेटा अपडेट कसरी इन्स्टल गर्ने ?
डब्लुडब्लुडीसी २०२५ इभेन्टको केही घण्टामै एप्पलले आईओएस २६ को पहिलो डेभलपर अपडेट औपचारिक रूपमा रिलिज गरेको छ । यो अपडेटले आई…
बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान
पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान’ सुरु गरेको छ ।
डा भगवान कोइरालाको नेत…
समाचार हटाइएको*
यसअघि प्रकाशित भएको सामग्री पठाओ नेपालले भूलबस पठाएको र उक्त समाचार हटाउन अनुरोध गरेकाले समाचार हटाइएको छ । सम्पादक
नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर
नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ ।
केन्द्रीय कार्यालयस्थित प्रमुख …
अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा एप्पलको ऐतिहासिक परिवर्तन, अब वर्ष आधारित नामाकरण प्रणाली
एप्पलले आफ्नो अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा ऐतिहासिक परिवर्तन गर्ने घोषणा गरेको छ। कम्पनीले वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्…
एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’ सम्पन्न, ईकोलुपले जित्यो प्रथम उपाधि
विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो…
ह्वावेको पहिलो स्मार्ट फ्युजन ईभी चार्जिङ नेटवर्क हेटौडामा स्थापना
विश्व वातावरण दिवस २०२५ को अवसरमा हुवावे नेपालले आफ्नो फ्युजन चार्ज 'स्मार्ट ईभी चार्जिङ' नेटवर्कको सुरुवात गरेको …
मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने
मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने भएको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्द…
क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी आम्दानी गर्ने अवसर
देशकै अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ । शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप…
गण्डकी प्रदेशको गल्याङमा ‘आइसिटी ज्ञान’ कार्यक्रम सम्पन्न
आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम आइसिटी ज्ञान गण्डकी प्रदेशमा सम्पन्न भएको छ…
इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…
‘राइड्स फर गोल्स’ अभियानमार्फत इन्ड्राइभद्वारा २ विद्यालयको खेल मैदान सुधार
इन्ड्राइभले ‘राइड्स फर गोल्स’ अभियानमार्फत काठमाडौंका २ विद्यालयलाई खेल पूर्वाधार र सामग्री प्रदान गरेको छ । सा…
ओपनएआईले चीन समर्थित गोप्य अभियानमा च्याटजीपीटीको दुरुपयोग गरेको खुलासा
ओपनएआईले एउटा चकित पार्ने खुलासा गर्दै भनेको छ कि चीन सरकारसँग सम्बद्ध समूहहरूले च्याटजीपीटीजस्ता एआई उपकरणहरूको दुरुपयोग गरी…