अपडेट
पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्स भयो नवौं, जित्यो १ करोड ७८ लाख बढी पुरस्कार
पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्सले नवौं स्थान हासिल गर्न सफल भएको छ ।
साउदी अरेबियामा भएको पब्जी मोबाइल विश्वकपमा विश्वभरका १५ टिमसँग होरा ई-स्पोर्ट्सले प्रतिस्पर्धा गरेको थियो ।
यससँगै होरा ई-स्पोर्ट्सले पब्जी मोबाइल विश्वकपको विभिन्न चरणमा कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (१ करोड ७८ लाख बढी) पुरस्कार जितेको छ ।
फाइनलको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंक प्राप्त गरेको थियो ।
यस वर्षको विश्वकपको उपाधि भने म्यानमारको टोली याङ्गोन ग्यालेक्टिकोसले जित्न सफल भएको छ ।
अपडेट
डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर
डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा ग…
स्टारलिंक सिग्नलको इन्टरफेरेन्सले खगोलशास्त्रमा समस्या: ब्रह्माण्ड अवलोकनका ३० प्रतिशत इमेज प्रभावित
एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले एस्ट्रोनोमर्स (खगोलविद्हरू) को चिन्ता बढाएको छ। कर्टिन युनिभर्सिटीका रिसर्चर्स …
आइओएस १८.६ अपडेट तुरुन्त इन्स्टल गर्न एप्पलको आग्रह
एपलले यस हप्ताको सुरुमा आफ्ना डिभाइसहरूका लागि लेटेस्ट सफ्टवेयर अपडेट आइओएस १८.६, आइप्याडओएस १८.६, म्याकओएस सेक्वोइया १५.६, टी…
शेयर कारोबार खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य
अब शेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ।
नेपाल स्टक एक्सचेन्…
ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्ष
सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्ष हुने भएको छ ।
सरकारले राजपत्रमा प्…
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड …
सामसङको नयाँ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक
सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्ट वाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज बनाउने, स्वास्थ्य निगर…
एनसेलका सीईओ जाब्बोर कायुमोभले दिए राजीनामा, निमित्त सीईओमा सैयद एमडी एनामुल कविर नियुक्त
जाब्बोर कायुमोभले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट र…
गूगलको एआई मोड इन सर्चमा पीडीएफ एनालिसिस, क्यानभास टूल र सर्च लाइभ भिडियो इनपुट सुविधा आउँदै
गूगलले आफ्नो एआई मोड इन सर्चमा धेरै नयाँ अपडेटहरू घोषणा गरेको छ । गूगलले प्रयोगकर्ताका लागि पीडीएफ डकुमेन्टहरू स्क्यान गरी प्रश्…
सन् २०२६ मा फोल्डेबल आइफोन लन्च हुने, आइफोन १७ एअरबाट प्रेरणा लिने
एप्पलले धेरै समयदेखि आफ्नो ४ – मोडल आइफोन श्रृंखला जारी राख्दै आएको छ, तर २०२५ देखि यसमा परिवर्तन देख्न सकिन्छ । रिपोर्टह…
३ महिनामा टिकटकले हटायो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने १८ लाख बढी नेपाली भिडियो
टिकटकले ३ महिनामा १८ लाख बढी नेपाली भिडियोहरू हटाएको छ । २०२५ को पहिलो त्रैमासिकमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने नेपालक…
टेलिग्राममाथि प्रतिबन्ध: २८ संस्थाको विरोध, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको आरोप
नेपाल सरकारले टेलिग्राम एपमा लगाएको प्रतिबन्धप्रति विभिन्न क्षेत्रका २८ सरोकारवाला संस्थाहरूले संयुक्तरूपमा विरोध जनाएका छन् । बु…
लो–लाइटमा ह्वाट्सएपबाट सफा फोटो खिच्न सकिने, नाइट मोड फिचर आउँदै
ह्वाट्सएपले लो–लाइट फोटोग्राफीलाई अझ राम्रो बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा नयाँ नाइट मोड फिचर थप्न लागेको छ। फिचर…
ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले ल्याए इन्टरनेट र फोन नम्बरबिना काम गर्ने ‘बिटच्याट ’ एप
ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले ‘बिटच्याट मेष’ नामक एउटा नयाँ ब्लुटुथमा आधारित म्यासेजिङ् एप सार्वजनिक गरे…
एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु
नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका …