कीवर्डहरू -

अपडेट

प्रभु बैंकको कार्डबाट भुक्तानी गर्दा इला होटलको आवासमा १५ र खानामा १० प्रतिशत छुट

 प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट प्रदान गर्ने उद्देश्यले व्यवसायिक साझेदारी सम्झौता भएको छ।सोमबार एक औपचारिक कार्यक्रमबीच होटलका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत र खाना तथा मनोरञ्जन सेवामा १० प्रतिशत छुट पाउने छन्।

पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा रहेको बाग्लुङमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको अवलोकनका लागि देश-विदेशबाट पर्यटकहरूको बाक्लो आवागमन हुने गरेको छ। बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय लगायतका स्थानहरू यहाँका प्रमुख आकर्षण हुन्।

इला कम्फर्ट होटल एण्ड रिसोर्टले न्यानो, परिवारमैत्री वातावरण र गुणस्तरीय सेवा प्रदान गर्दै पर्यटकलाई आकर्षित गर्दै आएको छ। प्रभु बैंक र होटलबीचको यो साझेदारीले बाग्लुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै बैंकका ग्राहकहरूलाई थप सुविधा दिने विश्वास व्यक्त गरिएको छ।

 

अपडेट

तीन सेकेन्डमै आवाजको नक्कल: एआई भ्वाइस स्क्यामको बढ्दो खतरा

एआई भ्वाइस क्लोनिङ प्रविधि पछिल्ला केही वर्षहरूमा तीव्र गतिमा अगाडि बढेको छ । एआईपिआरएमका अनुसार, यो २०२४ को सबैभन्दा छिटो फैल…

ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा सुझाव

नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट…

लिङ्कडइनले ल्यायो एआई-सञ्चालित जागिर खोज्ने सेवा, कीवर्डको झन्झट बिना सिधै परिणाम

प्रोफेशनल नेटवर्किङ प्लेटफर्म लिङ्कडइनले नयाँ एआई-सञ्चालित जागिर खोज्ने उपकरण सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई नेचुरल ल्याङ्ग्वेज जागिर खोज्न सक्ने सुवि…

थाइल्यान्डमा सेरेस ३ को लन्चसँगै विश्वभरि बिस्तार

चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ। चीनबाट पूर्ण रूपमा आयात गरिएको यो गाडीलाई एडिस…

अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै

फक्सकन, जुन संसारकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एपलको प्रमुख आईफोन आपूर्तिकर्ता हो, अब पूर्ण रूपमा अटोमेशनतर्…

अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस २०२५: डिजिटल रुपान्तरणमा किशोरीहरूको सहभागिताको सशक्त अभियान

हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) क…

कर्णालीका केही टेलिकम सेवा प्रभावित, हावाहुरीले विद्युत लाइन अवरुद्ध

कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित नेपाल टेलिकमका केही सेवा केन्द्रहरूमा विद्युत आपूर्ति नहुँदा वायरलेस (2G/3G/4G) तथा वायरलाइन (FTTH) सेवाहरू …

सन् २०२५ को सबैभन्दा खतरनाक मालवेयर 'लुम्मा स्टिलर' नियन्त्रणमा

माइक्रोसफ्टले एक खतरनाक मालवेयरको बारेमा चेतावनी दिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण छ। कम्पनीले एक ठूलो साइबर सुरक्षा अभियान सञ्च…

स्टारलिंकलाई टक्कर : चीनको ५जी स्याटेलाइट परीक्षण सफल, अमेरिका चिन्तित

चिनियाँ वैज्ञानिकहरूले ५जी स्याटेलाइटको मद्दतले सिधै स्मार्टफोनमा ब्रोडब्यान्ड भिडियो कल गरेर इतिहास रचेका छन् । विश्वमै यस्तो पहि…

आईफोन डिजाइन गर्ने जोनी आइभ अब ओपनएआईमा डिजाइन नेतृत्व लिँदै, एआई हार्डवेयरको नयाँ सम्भावना

आईफोन जस्ता प्रतिष्ठित एप्पल डिभाइसहरू डिजाइन गरेका जोनी आइभ अब ओपनएआईका नयाँ डिजाइन लिड बन्न गइरहेका छन् ।

‘गल्र्स इन आईसीटी’ इनिसिएटिभ काठमाडौंमा सुरु हुँदै, दक्षिण एशियाली किशोरीहरूलाई सशक्त बनाउने लक्ष्य

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) अन्तर्गतको दक्षिण एशियाको लागि क्षेत्रीय कार्यालय तथा नवप्रवर्तन केन्द्र, दिल्लीले नेपाल दूरसञ्चा…

गूगलद्वारा फ्लो सार्वजनिक : चलचित्रस्तरको एआई भिडियो उत्पादन गर्ने प्लेटफर्म

गूगलले आफ्नो वार्षिक डेभलपर्स कन्फरेन्स गूगल आइ/ओ २०२५ मा एक नयाँ र शक्तिशाली एआई भिडियो जेनेरेटर फ्लो सार्वजनिक गरेको छ। यो वि…

१२ इन्च डिस्प्ले र ९००० एमएएच ब्याट्रीसहित ब्ल्याकभ्यू ट्याब मेगा २ सार्वजनिक

प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ । यस ट्याब्लेटले आधुनिक सु…

गुगलद्वारा जेमिनाई २.५ मा 'डिप थिङ्क' सहित शक्तिशाली एआई फिचरहरू सार्वजनिक

गुगलले मंगलवार राति आयोजना गरेको गूगल आइओ २०२५ इभेन्टमा आफ्नो कृत्रिम बुद्धिमत्ता मोडल जेमिनाई २.५ का लागि थुप्रै शक्तिशाली फि…

गुगलले 'बीम' सार्वजनिक गर्दै भिडियो कन्फरेन्सिङलाई बनायो थ्रीडी र वास्तविक

गुगल आईओ २०२५ मा कम्पनीले बीमलाई औपचारिक रूपमा लञ्च गर्‍यो, जुन एउटा नयाँ थ्रीडी भिडियो कन्फरेन्सिङ् प्रणाली हो । यसले भर्चु…