अपडेट
काईयी एक्सचेन्ज कार्निभलको समय थप, पुरानो गाडी साटेर नयाँ ईभी गाडी खरिद गर्न सकिने
काईयी नेपालले आयोजना गरिरहेको काईयी एक्सचेन्ज कार्निभल २०८२ को समयावधि थप गरिएको छ ।
कम्पनीका अनुसार ग्राहकवर्गमा देखिएको उत्साहलाई मध्यनजर गर्दै कार्निभलको समय वैशाख २९ गतेसम्मका लागि थप गरिएको हो ।
मेला थापाथलीमा काईयीको सोरुम नजिकै बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुनेछ । कार्निभलमा कुनै पनि पुरानो गाडी साटेर नयाँ काईयी ईभी गाडी खरिद गर्न सकिनेछ ।
यसका लागि कार्निभलमा नै मूल्यांकनको सुविधा दिइएको छ । यसमा विभिन्न उपहारहरू, नगद छुट, बोनस, इन्सुरेन्स, करलगायत सेवाहरू पनि दिइएको छ ।
अपडेट
मुक्तिनाथ विकास बैंकले आयोजना गर्यो स्टार्टअप केन्द्रित वित्तीय साक्षरता कार्यक्रम
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक क…
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरू
महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम् अन्तर बैंक स्क्यान टु क्याससेवाको सुरुवात गरेको छ । यससँगै महालक्ष्मी वि…
डेभकन २०२५ सम्पन्न, एआई र डेटा सुरक्षाको विषयमा छलफल
एडिट इन्टरप्राइजेजले आयोजना गरेको डेभकन २०२५ सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा आयोजना भएको डेभकनमा एआई र डेटाक…
च्याटजीपीटीको डिप रिसर्चलाई अब गिटहबको डेभलपर इकोसिस्टममा जोड्न सकिने
च्याटजीपीटीले आफ्नो डिप रिसर्च सेवा गिटहबको डेभलपर इकोसिस्टममा सिंधै जोड्न सकिने ल्याएको छ । यो एकीकरण अहिले बेटा परीक्षणको चर…
अब एन्ड्रोइडमा पनि ‘ब्याट्री हेल्थ’ फिचर
प्रायः आईओएस माथि एन्ड्रोइड बाट लिएको हो, तर यसपटक कुरा उल्टो भएको छ । वास्तवमा एन्ड्रोइडको आगामी भर्सन, अर्थात् एन्ड्रोइड १६ मा आइ…
यामाहाका जेनुइन स्पेयर पार्ट्स अब दराजबाट पनि किन्न सकिने
अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिने …
अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न
ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार नियमि…
पेगासस प्रकरण : मेटाले एनएसओ ग्रुपविरुद्ध जित्यो १६७ मिलियन डलरको ऐतिहासिक मुद्दा
मेटाले पेगासस स्पाइवेयर बनाउने कम्पनी एनएसओ ग्रुपविरुद्ध १६७ मिलियन डलरको मुद्दा जितेको छ । मेटाले एक ब्लग पोस्टमार्फत यसबारे ज…
ग्रीस सरकारद्वारा ‘किड्स वालेट’ एप सार्वजनिक: बालबालिकाको डिजिटल सुरक्षा र स्क्रिन टाइम नियन्त्रणमा नयाँ कदम
ग्रीस सरकारले ‘किड्स वालेट’ नामक नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । बच्चाहरूको स्क्रिन टाइम सीमित गर्नु र डिजिटल प्…
गुगलको नयाँ एआई फिचर ‘सिम्प्लीफाई’ आइफोन प्रयोगकर्ताका लागि सार्वजनिक
गुगलले आइफोन प्रयोगकर्ताहरूका लागि “सिम्पलीफाई” नामक नयाँ एआई सुविधा ल्याएको छ । नामले नै जनाएझैं, यो सुविधा जट…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (MBUST) ले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।
डिजिटल प्रविधिमा आधारितरहि सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेव…
स्मार्ट च्वाईस टेक्नोलोजिज र लुम्बिनी विकास बैंक बिच स्मार्ट पे र स्मार्ट क्युआरका लागि सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको &…
अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने
अब इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने भएको छ ।
स्वास्थ्य बीमा…
ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण
“मेरो डिजिटल देश” अभियान अन्तर्गत, ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ ।…